निर्मल नेम्बाङ माङयोक

  • Home
  • निर्मल नेम्बाङ माङयोक

निर्मल नेम्बाङ माङयोक Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from निर्मल नेम्बाङ माङयोक, Book & Magazine Distributor, .

शुभकामना,,किरात धर्मगुरु दर्शनदाता, त्रिकालदर्शी, ज्ञानदाता, मुक्तिदाता, विश्व शान्ति र मानव एकता सम्बाहक, मुहिगुम अङसीम...
03/12/2024

शुभकामना,,
किरात धर्मगुरु दर्शनदाता, त्रिकालदर्शी, ज्ञानदाता, मुक्तिदाता, विश्व शान्ति र मानव एकता सम्बाहक, मुहिगुम अङसीमाङ लिङ्देन आत्मानन्द "सेईङ"ज्यूको ७१ औँ शुभजन्मोत्सव तथा मुहिगुम अङसीमाङ साबाँ पवित्राहाङमा लिङ्देन साथै सावायेहाङ किरातीहरूको नोमाङगेना,मुवेक्वा सेवा,(उधौली सेवा) चासोको महान अवसरमा सम्पूर्ण चराचर सृष्टि जगतमा सुख, शान्ति, समृद्धि हुन सकोस भनि तागेरा निङ्वाभुमाङ संग प्रार्थना गर्दै सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

निर्मल नेम्बाङ (माङ्योक)
एवं सब परिवार
बुद्धशान्ति १ होक्से झापा

मंसिर १८ गते २०८१
03/12/2024

माङसेबुङ गाउँ पालिका र माइ नगरपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङ्देन ज्युको ७१ ओैं जन्मोत्सवको अवसरमा सार्वजनिक विदा ...
01/12/2024

माङसेबुङ गाउँ पालिका र माइ नगरपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङ्देन ज्युको ७१ ओैं जन्मोत्सवको अवसरमा सार्वजनिक विदा दिएको छ।

29/11/2024

सेटलाईट हाम्रो हो,हामि सेटलाईटबाट काम गर्छौ,केपि ओलिको चुनावी सम्बोधन,कीर्तिपुरको डाँडामा बसेर लेपटोप चलाएर पैसा कमाउने छन्,यहाँका युवा विदेश जानु पर्दैन,गगन थापा(बाख्रा)हालै स्थानीय उपनिर्वाचन सम्बोधन कीर्तिपुर,बिचरा हामी जनता,

27/11/2024

रिसलाई रोक्न सिक्नुस् पिडालाई भोग्न सिक्नुस् समयलाई बुझ्न सिक्नुस् गल्तिमा झुक्न सिक्नुस् बाकी कुरा सिकाउनेहरु त हरेक पाइला पाइलामा भेटिन्छन् यहाँ,

29/10/2024

बङ्गलादेशी महिला खेलाडी
ऋतु पूर्न चक्मा नेपालको राई,लिम्बु तामाङ,मगर जस्तै देखिन्छ त!

Address


Website

Alerts

Be the first to know and let us send you an email when निर्मल नेम्बाङ माङयोक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to निर्मल नेम्बाङ माङयोक:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share