Narendra Basnet

  • Home
  • Narendra Basnet

Narendra Basnet समाचार, सूचना र मनोरंजन Hi!! I am Narendra Basnet, and currently located in London (UK). I did my high school from Rajbiraj,Saptari (Nepal).

Then I did my I L from Mahendra Bindeswori Campus,Rajbiraj (Nepal) & B L from Nepal Law Campus Kathmandu (Nepal)
Thanks.

30/11/2024
बडादसैंको उपलक्ष्यमा तपाईंहरू सम्पूर्णमा सुख, शान्ति, र समृद्धिको शुभकामना !
11/10/2024

बडादसैंको उपलक्ष्यमा तपाईंहरू सम्पूर्णमा सुख, शान्ति, र समृद्धिको शुभकामना !

जन्ती जानेलाई त यस्स्तो चटारो, अनि बेहुला बेहुली, ऐजन ऐजनलाई त कस्तो भा होला ? (प्रसङ्ग जन्ती जानी तयारीमा)
08/10/2024

जन्ती जानेलाई त यस्स्तो चटारो, अनि बेहुला बेहुली, ऐजन ऐजनलाई त कस्तो भा होला ? (प्रसङ्ग जन्ती जानी तयारीमा)

ए ! दसैं नि सुरु भएछ त !
03/10/2024

ए ! दसैं नि सुरु भएछ त !

अघिल्तिर  चाकडी गर्ने ठूलो कि पछिल्तिरबाट सहयोग गर्ने ठूलो ? दोधारमा !
28/08/2024

अघिल्तिर चाकडी गर्ने ठूलो कि पछिल्तिरबाट सहयोग गर्ने ठूलो ? दोधारमा !

तीन महिना अघिको चिठी त बेलायती बजारमा अझै  सेलमा छ, आफू नि राटोपाटीसँग आवद्ध भइटोपलेकोले यो पनि राख्दिम्न त ! जे त पर्ला...
01/08/2024

तीन महिना अघिको चिठी त बेलायती बजारमा अझै सेलमा छ, आफू नि राटोपाटीसँग आवद्ध भइटोपलेकोले यो पनि राख्दिम्न त ! जे त पर्ला...

महिला नेतृत्वलाई शुभकामना छ !
15/07/2024

महिला नेतृत्वलाई शुभकामना छ !

नेपाल पत्रकार महासंघ बेलायतको अध्यक्षमा विमला सेने निर्वाचित भएकी छन् । आइतबार गोर्खा भवन फार्नबरोमा सम्पन्न श.....

नेपाल पत्रकार महासंघ बेलायत शाखाको हिजो आइतबार सम्पन्न  छैठौं अधिवेशनबाट विगत तीन वर्षदेखि सम्हाल्दै आएको महासचिवको पदबा...
15/07/2024

नेपाल पत्रकार महासंघ बेलायत शाखाको हिजो आइतबार सम्पन्न छैठौं अधिवेशनबाट विगत तीन वर्षदेखि सम्हाल्दै आएको महासचिवको पदबाट तीन वर्षको प्रतिवेदन पेश गर्दै विश्राम लिएको छु । उक्त कार्यकाल सफल पार्न भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण पत्रकार साथीहरु, महासंघ केन्द्रीय समिति तथा बेलायतस्थित नेपाली समाजप्रति हार्दिक आभार ।

साथै सहयोगको भूमिकाप्रति नकारात्मक भावना राख्नुहुने मित्रहरुप्रति पनि हार्दिक नमन तथा शुभकामना । छैठौं अधिवेशनलाई सफल पार्ने सहभागी महासंघका केन्द्रीय प्रतिनिधि, सबै अतिथि, निर्वाचन समिति एवम् सहभागी सम्पूर्ण प्रतिनिधि र पर्यवेक्षकहरुलाई विशेष धन्यवाद ।

अन्तमा, महासचिव पदबाट वरिष्ठ उपाध्यक्ष पदमा जाँदै गर्दा बाटो छोडिदिनुहुने उपाध्यक्षद्वय प्रमिला लाबुङ राई र शिव भण्डारीप्रति पनि आभार प्रकट गर्दै छैठौं अधिवेशनबाट निर्वाचित शाखाको पहिलो महिला अध्यक्ष विमला सेनेज्यूलाई सफलताको शुभकामना !

नरेन्द्र बस्नेत
वरिष्ठ उपाध्यक्ष
नेपाल पत्रकार महासंघ बेलायत

नमस्कार साथीहरु,अब बाटो लाग्ने बेला भयो होला ,BGWS 119 Wren Way, Farnborough- GU14 8XJ मा भेटौंला !                    ध...
14/07/2024

नमस्कार साथीहरु,अब बाटो लाग्ने बेला भयो होला ,BGWS 119 Wren Way, Farnborough- GU14 8XJ मा भेटौंला !
धन्यबाद

आज लन्डनको एउटा विदेशी स्टुडियोमा  ! गायक भए कुन गीत आउदैछ भन्ने जिज्ञास आउंथ्यो होला, नायक भए कुन फिल्मको तयारी भन्ने ज...
08/07/2024

आज लन्डनको एउटा विदेशी स्टुडियोमा ! गायक भए कुन गीत आउदैछ भन्ने जिज्ञास आउंथ्यो होला, नायक भए कुन फिल्मको तयारी भन्ने जिज्ञासा आउंथ्यो होला, आफूलाई त जिज्ञासा नै के आउला भन्ने कौतुहलता !

निर्वाचनको लागि उम्मेद्वारी दिएको निर्विरोध (दोस्रो) भइयो, ,पर्वत वेलफेयर सोसाइटी यूकेको च्यारिटीमा झन्डै पहिलो लक्की ड्...
08/07/2024

निर्वाचनको लागि उम्मेद्वारी दिएको निर्विरोध (दोस्रो) भइयो, ,पर्वत वेलफेयर सोसाइटी यूकेको च्यारिटीमा झन्डै पहिलो लक्की ड्रा पाइयो ! द्वितीय पुरस्कारको लागि पर्वत वेलफेयर सोसाइटी यूके तथा पुरस्कार प्रायोजन गर्ने Lydia Gurung प्रति हार्दिक आभार !!

सबै साथीहरुलाई शुभकामना, तर बधाई चाहिं कसलाई ?
07/07/2024

सबै साथीहरुलाई शुभकामना, तर बधाई चाहिं कसलाई ?

लन्डन । बेलायतस्थित नेपाली पत्रकारहरु यतिखेर नयां नेतृत्व चुन्न जुटेका छन् । आउंदो साता १४ जुलाईमा हुने छैटौं मह...

एउटा दर्रो स्टाटस ठोक्ने मन थियो, तर मुटुमाथि ढुंगा राखि अहिलेलाई  फोटो मात्र  !
26/06/2024

एउटा दर्रो स्टाटस ठोक्ने मन थियो, तर मुटुमाथि ढुंगा राखि अहिलेलाई फोटो मात्र !

धन्यबाद !मे महिनाको पहिलो सातामा परेको मेरो जन्मदिनको अवसरमा प्रत्यक्ष रुपमा, टेलिफोन तथा विभिन्न सामाजिक संजालको  माध्य...
07/05/2024

धन्यबाद !
मे महिनाको पहिलो सातामा परेको मेरो जन्मदिनको अवसरमा प्रत्यक्ष रुपमा, टेलिफोन तथा विभिन्न सामाजिक संजालको माध्यमबाट शुभकामना व्यक्त गर्नुहुने आफन्त, इष्टमित्र, साथीभाई लगायत सम्पूर्ण शुभचिन्तकहरुप्रति अन्तरहृदयदेखि नै धन्यबाद टक्र्याउन चाहन्छु । यहाँहरुले व्यक्त गर्नुभएको अमूल्य शब्द तथा भावनाप्रति संधै सम्मान अनि हार्दिक नमन !

आज मे ३ तारिख, मेरो लागि दुईवटा संयोग । जसमध्ये एउटा 'विश्व प्रेस स्वतन्त्रता दिवस, को शुभकामना ! अर्को शुभकामना भने यहा...
03/05/2024

आज मे ३ तारिख, मेरो लागि दुईवटा संयोग । जसमध्ये एउटा 'विश्व प्रेस स्वतन्त्रता दिवस, को शुभकामना ! अर्को शुभकामना भने यहांहरुकै जिम्मामा !

साइकलमा सरर .....
29/04/2024

साइकलमा सरर .....

'उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै', गीतले भने झैं गठबन्धनको भांडभैलोले कति मुसुक्क, कति भुसुक्क ! कहिले सासुको प...
04/03/2024

'उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै', गीतले भने झैं गठबन्धनको भांडभैलोले कति मुसुक्क, कति भुसुक्क ! कहिले सासुको पालो कहिले बुहारीको पालो !

Address


Alerts

Be the first to know and let us send you an email when Narendra Basnet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share