गर्मी लागे सङै फेसनको रुपमा पिउने चिसो पेय पदार्थ हानिकारक ।
#health #treatment #healthylifestyle #colddrinks #harmfulchemicals #harms
Paras Khadka entry
#cricket #tu
अव्यवस्थित रुपमा मुल सडक बाटोमा यसरी ढुङा!-गिट्टी राख्दा ध्यान दिनु पर्छ कि पर्दैन होला?
यहाँ गाडिले ढुङ्गा उछिट्याएर मान्छेलाई लागि सकेको छ।
अब जिम्मेवार को?
#Budhanilkantha #municipality #takeaction
मधुमेह अर्थात चिनी रोग के हो?
#health #HealthyLifestyle #treatment #diabetes #diabetesawareness
Dengue (डेङु ) के हो? यो सन्क्रमण भएको कति दिन सम्म रहन्छ? #dengue #health #healthylifestyle #treatment
अभिभावकको ढा्ड सेक्ने Boarding School हरु बिरुद्धको आबाज।।।
#boardingschool #Corruption #parents #trouble
औषधिको सहि सदुपयोग गर्न नजान्दा बिरामी मर्कामा ।।।
बुझाउने हाम्रो कर्तव्य हो।।।
औषधिको साथी दिनेश रुवाली सङ ।।
८७ वर्षको बुवालाई औषधि खाने तरिका बुझाउदै।।।
Highlights Myanmar 2 Fabrizio Romano Dr.Om Murti Anil Pharmacy Society Of Nepal
::::::::::::::::::राजनीतिले थलियको मेरो देश:::::::::::::
धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर ६ बसेरी महालक्ष्मी विद्यालय व्यवस्थापन समितिको गठन गर्ने विषयलाई लिएर नेपाली कांग्रेस समर्थक र नेपाल कम्युनिष्ट पार्टी एमाले समर्थक बीच झडप भएको छ।
यस्तै मार्मिक भाकाहरु सुन्न र हेर्न को लागि Page Follow गर्न चाहिँ नबिर्सनुस है।
शिक्षकको नाममा कलंक बनेका चितवन स्थित कृष्टल कलेजका( Health & population) अध्यापन गराउने शिक्षक गोकुल पराजुलीले त्यही कलेजमा अध्यनरत छात्रा मुना तिवारीलाइ आर्थिक सहयोगको नाटक देखाई यौन दुर्ववहार गरेको घटना पछि आफ्नो पीडा पोख्दै दुर्ववहारमा परेकी छात्रा मुना तिवारी बैनी।
हाम्रा महामहिम प्रधानमन्त्रीको झुटको खेती हेर्नुहोस।गुन्डा नाइकेहरुलाई प्रयोग गर्दै आफू यो स्थानमा पुगेका हाम्रा प्रधानमन्त्रीले उहीँ बेला पनि दुई थरी कुरा गर्या थिए।
बिस्तारवादी नीति लिएको दक्षिण एसियाको नाईके भारतले चिनको समेत भुमी आफ्नो देशको नक्शामा पारेका छन।अहिले चीन र भारत बिच पनि सिमा विवाद चरम उत्कर्ष्मा पुकेकोब्छ।
म्यानमारमा छ यस्तो नेपाली बस्ती।कसरी पुगे त्यहा? सम्पुर्ण जानकरीको लागि यो भिडियो हेर्नुहोस।
प्रसिद्धि श्रेष्ठ :- COVID 19 भएको २७ दिन अस्पतालको Isolation मा बसेर किरोना जितेत भर्केकि प्रसिद्धिको सन्देश छ:- सद्भाव भैलाउ, दोषारोपण अन्त्य गरौ। एकजनाले आफुलाई जोगाउन प्रयास गरे अरुलाई पनि जोगाउछ। share
#stay_Safe
#Stya_Home
#Stay_Bold