Gobinda magar

  • Home
  • Gobinda magar
28/10/2023

कहि कतै न अम्लमलिनु है .....आज कालीगण्डकी गाउपालिका १ मौलाथान स्याङ्जामा आउने पक्का .... गर्ने हैन त रमाइलो ......? धुम मचाउनु पर्छ है त......🖐️🖐️

02/08/2023

©

🤔🤔
09/07/2023

🤔🤔

07/07/2023

Touched😥

संगीता थापा डेइ🙏🙏
06/07/2023

संगीता थापा डेइ🙏🙏

'घाँटीको समस्याका कारण मैले स्वर गुमाएँ। जति कोशिस गर्दा पनि पहिलेजस्तो आएन,' उनले थोरै उदास भावमा भनिन्।

को को हुनुहुन्छ यता??
05/07/2023

को को हुनुहुन्छ यता??

03/07/2023

जिन्दगीका समस्त गुरुजनमा नमन छ।

Proud Moments..बधाई छ मेयर Harka Sampang A Revolution ज्यु।।
01/07/2023

Proud Moments..

बधाई छ मेयर Harka Sampang A Revolution ज्यु।।

28/06/2023

Good news:…….!
रास्वपाका सभापति रबि लामिछानेको सांसद पद खारेजीको माग दाबी सहित परेको मुद्दा संवैधानिक इजलासले खारेज गरेको छ ।।

#मेरोदेश

28/06/2023

सधैं शिर उठाएर हिँड्नु नभननँ आमा,
तिम्रो पाउ शिर उठाएर देख्न पाउँदिन।

Pradip Rodan

28/06/2023

हुनुपर्ने सुन: १०७ किलो ९२४.७५ ग्राम
भएको सुन: १०७ किलो ४७ ग्राम
पानीले बगाएको सुन: ८७७.७५ ग्राम (अर्थात ७५.२५ तोला)
अबधि: ८५० दिनमा
पुरै जलहरी बग्न लाग्ने दिन - आफै निकालौ?
१३ जनाको नाम किन लेखियो? आफै पत्ता लगाउ।
उदघाटन गर्नेको लेख्ने भये भन्डारीको मात्र हुन्थ्यो। र सबैलाइ तेहि बेला थहा हुन्थ्यो , लुकाइन्न थ्यो।
१ तोला = ११.६६ ग्राम वा १०० लाल
१ दिनमा बगेको सुन: १.०३ ग्राम अर्थात ८.८५ लाल
१ तोलाको बजार मूल्य : रु. १,१०,०००
यो हिसाबले प्रत्येक दिन रु. ९७३५ बराबरको सुन पानीले बगायो !
यो घटनाबाट के शिक्षा लिन सकिन्छ त?
यदि तपाइँले १ तोलाको सुनको औठी लगाएर दैनिक नुहाईरहनु भयो भने १२ औ दिनमा तपाईको हातबाट त्यो औठी नै गायब हुनसक्छ ! (Surface area फरक छ है)। साच्ची कति दिनमा गायब होला आफै पत्ता लगाउ।
तसर्थ बिरोध नगरौ, सतर्क रहौ !
नुहाउदा र स्विमिंग खेल्दा सुन फुकाल्ने बानी बसालौ !!
धन्यबाद

#जलहरि
#जलहरी_काण्ड_पशुपति

कोरिया च्याप्टरको कार्यक्रमलाई शुभकामना र सर्जकहरुलाइ बधाई साथ सप्रेम उपस्थितिका लागि समय मिल्ने सबैलाइ निम्तो।।Yug Sarv...
24/06/2023

कोरिया च्याप्टरको कार्यक्रमलाई शुभकामना र सर्जकहरुलाइ बधाई साथ सप्रेम उपस्थितिका लागि समय मिल्ने सबैलाइ निम्तो।।
Yug Sarvanam

मेयर बालेन विरुद्ध अदालतको अवहेलना मुद्दा लागेकोछ।हिन्दी फिल्म आदिपुरुष प्रदर्शन बारेमा अदालतको अन्तरिम आदेश नमान्ने भने...
24/06/2023

मेयर बालेन विरुद्ध अदालतको अवहेलना मुद्दा लागेकोछ।
हिन्दी फिल्म आदिपुरुष प्रदर्शन बारेमा अदालतको अन्तरिम आदेश नमान्ने भनेपछी मेयर विरुद्ध मुद्दा दायर भएको हो।

विकासका धेरै काम अझै फत्ते गर्नुपर्नेछ।मेयर बालेनले आफ्नो पुरै कार्यकाल स्वस्फुर्त विकास गरेको हेर्ने मन सबैलाइ छ।महानगरमा धेरै सुधार र विकासका काम भएका छन्।जनताले धेरै गुमनाम नीति नियम बुझ्ने गरि सेवा पाएका छन् ।।

वादीः अधिवक्ता वर्षा कुमारी झा
प्रतिवादी कामनपामेयर बालेन।
दर्ता मिति:२०८० असार ८ गते।

Good morning withTribute sketch of Dr. Sunduk Ruit . ❤️Art.dinesh Jung chhetri
23/06/2023

Good morning with

Tribute sketch of Dr. Sunduk Ruit . ❤️

Art.dinesh Jung chhetri

दिलु थापा मगरका गजलहरु...
23/06/2023

दिलु थापा मगरका गजलहरु...

Best ghazalदिलुका चर्चित गजलहरुBest gazals collectionnepali ghajal by dilu thapa magar

शुभ बिहानी!!सिद्धबाबाले हामी सबैको कल्याण गरुन्।।
22/06/2023

शुभ बिहानी!!सिद्धबाबाले हामी सबैको कल्याण गरुन्।।

Mayor of KTMB***n shah says :
22/06/2023

Mayor of KTM
B***n shah says :

22/06/2023

हाम्रो भाषा,हाम्रो संस्कृति प्राण भन्दा प्यारो छ😍😍

22/06/2023

अनि गाली गर्ने को¿¿¿¿¿

22/06/2023

NEPAL vs WEST INDIES

तिमी छौ र पो देश बाँचिरहेछ !!जस्तो लाग्न थालिसक्यो।।

शुभकामना टिम नेपाल।।

Harka Sampang A Revolution says:
22/06/2023

Harka Sampang A Revolution says:

20/06/2023

Nepal won the game against USA by 6 wickets in the ICC world cup qualifier.❤️🇳🇵

केटी भएर पनि रक्सी खाने ?साले २\४ पेगको लागि पनि म लिंग परिबर्तन गरुँ ?
20/06/2023

केटी भएर पनि रक्सी खाने ?
साले २\४ पेगको लागि पनि म लिंग परिबर्तन गरुँ ?

20/06/2023

लड्दा 'ऎया आमा' भन्नेहरु रिसाउदा 'तेरो बाउ' भन्छन् ।

©अमृत योन्जन

अवसान ___________ जीवित खड्का मगर जङगलका रूखहरू जङगलछेउ आगोको झिल्कालाई देखेर अँध्यारोलाई आगोभन्दा भयानक भनिरहे उभिएका प...
20/06/2023

अवसान
___________ जीवित खड्का मगर

जङगलका रूखहरू
जङगलछेउ आगोको झिल्कालाई देखेर
अँध्यारोलाई आगोभन्दा भयानक भनिरहे

उभिएका पहाडहरू
बगिरहेको एकान्त खोलालाई हेरेर
बगरको मुहान आँखाबाट झरेको भनिरहे

माटोका किराहरू
भुइँमा खसेको फूललाई छोएर
फूलको मुटु हावाको स्पर्शभन्दा हल्का भनिरहे

एकदिन हुरी चल्यो
सुतेको आगो उठाएर जंगलमा हिँड्यो
रूखका हाँगाहाँगाहरूमा दगुर्दै आगो हिँड्यो

एकदिन उमेरको बैँस चढ्यो
पानीको ओंठमा धकमक्क लालीगुराँस फुल्यो
खोलाको गीतले पहाडलाई बाँसुरीको धुन फुक्यो

एकदिन फूलको गर्वबाट सुर्य उदायो
र पृथ्वीको भ्रमणमा हिँड्यो
हिँड्दै जाँदा बाटोहरूमा
रूख, पहाड र माटोहरूमा
यथावत अभिमान,
अहंकार र भ्रम देख्यो

सबै सबै भ्रमित
अनि सुर्य फिस्स हाँस्यो ।

©jeevit khadka magar

Address


Website

Alerts

Be the first to know and let us send you an email when Gobinda magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gobinda magar:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share