Naya Sanchar Darshan Weekly

  • Home
  • Naya Sanchar Darshan Weekly

Naya Sanchar Darshan Weekly Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Naya Sanchar Darshan Weekly, Media/News Company, .

18/10/2025

बनेपामा आतङ्'क मच्चाएपछि राँगाको गोली प्र'हार गरी हत्'या !

16/10/2025

प्रधानमन्त्री कार्की जङ्गिए पत्रकारसँग

सामाजिक सञ्जाल यसरी तातिरहेको छ
06/10/2025

सामाजिक सञ्जाल यसरी तातिरहेको छ

05/10/2025

अरनिको राजमार्ग एकतर्फी सुचारुपश्चात धुलिखेलमा सवारीचालकलाई सचेत गराउँदै नेपाल प्रहरी तथा ट्राफिक प्रहरी ।

05/10/2025

बीपी राजमार्गको धुलिखेल नगरपालिका वडा नं. ११ पात्लेखेतमा सडक भासेर पूर्ण रूपमा सडक अबरुद्ध ।

05/10/2025

उपत्यका प्रवेश गर्ने नाका काभ्रेको साँगाको ताजा अवस्था ।

04/10/2025

गृहको तयारी !

काभ्रेलगायत २० वटा जिल्ला बाढीको उच्च जोखिममासुनसरीउदयपुरसप्तरीसिरहाधनुषामहोत्तरीसर्लाहीरौतहटबारापर्सासिन्धुलीदोलखारामेछ...
04/10/2025

काभ्रेलगायत २० वटा जिल्ला बाढीको उच्च जोखिममा
सुनसरी
उदयपुर
सप्तरी
सिरहा
धनुषा
महोत्तरी
सर्लाही
रौतहट
बारा
पर्सा
सिन्धुली
दोलखा
रामेछाप
सिन्धुपाल्चोक
काभ्रे
काठमाडौं
ललितपुर
भक्तपुर
मकवानपुर
चितवन

भारी वर्षाको हुने अनुमानपछि लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरिने सवारी साधन आवातजावत बन्द !
04/10/2025

भारी वर्षाको हुने अनुमानपछि लामो दुरीका र काठमाडौं उपत्यका भित्रने/बाहिरिने सवारी साधन आवातजावत बन्द !

आज १८ असोज २०८२ (बिहान ६ः५० बजे)हाल विशेष गरी बागमती प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा , गण्डकी प्रदेश र लुम्बिनी प...
04/10/2025

आज १८ असोज २०८२ (बिहान ६ः५० बजे)
हाल विशेष गरी बागमती प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा १ नम्बर प्रदेशको थोरै स्थानहरूमा गर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ । वर्षा गराउने प्रणाली पूर्व-उत्तर पूर्व दिशातर्फ सरिरहेको र त्यी क्षेत्रमा वर्षा जारी रहने भएकोले सतर्कता अपनाऊनु हुन र पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन अनुरोध छ।
थप जानकारीका लागिः https://dhm.gov.np/mfd
(चित्रमा भू-उपग्रहबाट प्राप्त तस्विरको एनिमेशन, चट्याङका सेलहरू र पछिल्लो १ घण्टामा भएको वर्षा (मि.मि.) देखाइएको छ । )
National Disaster Risk Reduction & Management Authority
Neoc Moha

अहिले यानकी असोज १७ गते मध्य रातीदेखि नेपालको दक्षिणपुर्वी क्षेत्रबाट शुरु हुने वर्षाको प्रभाव:रातो क्षेत्र: भीषण वर्षान...
03/10/2025

अहिले यानकी असोज १७ गते मध्य रातीदेखि नेपालको दक्षिणपुर्वी क्षेत्रबाट शुरु हुने वर्षाको प्रभाव:
रातो क्षेत्र: भीषण वर्षा
नीलो क्षेत्र: भारी वर्षा
हरियो: मध्यमदेखि हल्का वर्षा
पहेँलो: हल्का वर्षा वा वर्षा नहुने
काठमाडौं उपत्यका र वरिपरि: शनिबार बिहानदेखि आईतबार बिहानका बिच ठुलो वर्षा ।
--सुरक्षित रहौँ सावधानी अपनाऔँ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेको उच्च सतर्कताको लागि सूचनाः
02/10/2025

जिल्ला प्रशासन कार्यालय काभ्रेको उच्च सतर्कताको लागि सूचनाः

Address


Website

Alerts

Be the first to know and let us send you an email when Naya Sanchar Darshan Weekly posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share