Tarai Darpan Khabar

  • Home
  • Tarai Darpan Khabar

Tarai Darpan Khabar सत्य निश्पक्ष खबरका लागि

  day Night वडा क्रीकेट टुर्नामेन्ट टी२० कप २०८० लहानमा
08/01/2024

day Night वडा क्रीकेट टुर्नामेन्ट टी२० कप २०८० लहानमा

लागुऔषध सहित अहमद प्रहरीको फन्दामा तराई फिलिक्स अन्लाईन मिति २०८०/ मन्सिर १२ गते बुधबार      जिल्ला मिर्चैया  नगर पालिका...
28/12/2023

लागुऔषध सहित अहमद प्रहरीको फन्दामा
तराई फिलिक्स अन्लाईन
मिति २०८०/ मन्सिर १२ गते बुधबार
जिल्ला मिर्चैया नगर पालिका वार्ड न.१ बसपार्क स्थित मिति २०८० पुस ११ गते अन्दाजी १४:३०० बजे समयमा ईलाका प्रहरी कार्यलय सिरहाबाट प्रहरी हबल्दार शिव शंकर महतोका कमाण्डमा खटिएका प्रहरी टोलिले संका लाग्दा चेकजाँच गर्दा देश भारत मधुवनि जिल्ला ग्राम पन्चायत पिप्राही लदनिया बस्ने बर्ष २४ को साहिद अहमदले राजनिबासको झोलामा लुकाइ छिपाइ गरेर ल्याएको निम्नानुसार लागुऔषध सहित निजलाइ नियन्त्रणमा लिइ समानित जिल्ला सिरहा अदालतबाट म्याफ १५ दिनको थप लिइ ईलाका प्रहरी कार्यालाय मिर्चैयाबाट थप अनुसन्धान कार्य भै रहेको जानकारी प्रवक्ता जिल्ला प्रहरी कार्यालय सिरहाका प्र.ना.उपरिक्षक रबिन्द्र राज पाण्डेले प्रेस बिज्ञपति मार्फत जानकारी दिइएको।
बरामद भएका समान :-
डाइजोपान २ एम एल एमपुल ६ थान
ABBOTT फेनरागन २ एम एल एमपुल ६ थान
भुपनेरोफिन एमपुल ६ थान
नाइट्राभेट ट्याबलेट ८६ थान
जम्मा १०२ थान

 #डाका खुनी मुद्दामा २० बर्ष कैद तोकिएका ब्यक्ति पक्राउ ।
27/12/2023

#डाका खुनी मुद्दामा २० बर्ष कैद तोकिएका ब्यक्ति पक्राउ ।

 #ठूलो परीणाममा गाजा खेती प्रहरी द्वारा फरानी गरिएको।
26/12/2023

#ठूलो परीणाममा गाजा खेती प्रहरी द्वारा फरानी गरिएको।

 #सिरहामा लागुऔषध सहित दुईजना पक्राउ
25/12/2023

#सिरहामा लागुऔषध सहित दुईजना पक्राउ

Address


Website

Alerts

Be the first to know and let us send you an email when Tarai Darpan Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share