खबर Headlines.com

  • Home
  • खबर Headlines.com

खबर Headlines.com A खबर Headlines is a scheduled publication containing news of current events, informative articles, diverse features, editorials,Politics and advertising.

14/06/2019

Download Kaam Kotha Mobile App Now.
Available in Australia Only.

28/10/2013

खबर Headlines.com's cover photo

05/09/2013

आज नेपाल र भारत भिड्ने !!!
अपराहृन साढे ३ बजेपछि त्रिपुरेश्वरस्थित दशरथरंगशालामा हुने खेलमा नेपाल जितको खोजीमा हुनेछ । भारतसँगको खेल अघि नेपाली टोलीले विहान पशुपतिनाथको दर्शन गरेको छ । नेपाल र भारतबीच अहिले सम्म भएका १३ खेलमा नेपालले मात्र १ खेल जितेको छ । १० खेल भारतको पक्षमा गएको छ भने २ बराबरीमा सकिएको छ ।
LIVE online Via www.pasals.com

Nepal Vs India
stay on www.pasals.com

04/09/2013

Hi Friends,
Same Day Delivery is now Available inside Kathmandu,Myagdi,Baglung and Kusma on this Father's day @ www.pasals.com

Hi Friends,
Same Day Delivery is now Available inside Kathmandu,Myagdi,Baglung and Kusma on this Father's day @ www.pasals.com

05/03/2013
ग्यांग रेप इन सिड्नी

ग्यांग रेप इन सिड्नी

अस्ट्रेलियाको North -west सिड्नीमा गए रति(आइतवार ) एक १८ बर्षे युवती को अज्ञात समुहले रेप गरेको खुलासा भए को छ l पार्टी बाट घर जाने क्रममा रातको १ बजे Baulkham Hills मा ५ जना को समुहले बाटोबाट जबर्जस्ति हरियो सिडन गाडीमा हालेर अज्ञात स्थल तर्फा लागि जवर्जस्ती गरेको आज को The Sydney…

04/03/2013

एएफसी च्यालेन्जकप छनौट खेल अन्तर्गत काठमाण्डौको दशरथ रंगशालामा आज भएको खेलमा नेपालले बंगलादेशसंग सून्यका बिरुद्ध २ गोलले हारेको छ । आगामी बुधबार नेपालले प्यालेष्टाइनसंग खेल्ने छ । आजका लागि KhabarHeadlines लाइभ अपडेट पनि यहीं सकिन्छ । बुधबार पुनः उपस्थीत हुनेछौं, त्यतिन्जेलसम्मका लागि सम्पूर्ण टीम बिदा चाहान्छौं । नमस्ते ।

04/03/2013

Full Time
Bangladesh Beats Nepal 2-0. Rony Scores Both Goals. Nepal will Now take on Palestine On March 6.

04/03/2013

90 Bangladeshi goalie Sahidul is yellow card. Too many yellow cards. Four minutes of added time.

04/03/2013

86' Free kick to Nepal. Jagjeet Shrestha is ready. RANA sees second yellow card for stepping in. RED CARD Bangladesh are now down to 10 man. Now do you think Nepal have a chance to change the score line?

04/03/2013

80' Final 10 mins to go. Nepal are trailing by two goals. Spectators are not in good mood. Please be prepared, We will ask you later what really went bad for Nepal.

04/03/2013

77 Free kick to Nepal. Jagjeet Shrestha is ready, Too much power on the kick, the ball curves too wide. Bangladesh 2 Nepal 0.

04/03/2013

70' We are 20 mins away to kill the match. The Score line seems painful to Nepalese.

04/03/2013

67' Good pass from Rabin to Anil Gurung but latter fails to hold the ball properly. Bangladesh 2 Nepal 0.

04/03/2013

65' What a chance here for Bharat Khawas, brilliant chance but his left footed shot gets a slight deflection off to a corner kick.

04/03/2013

Nepalese football fans are completely devastated at the stadium. The morale of the players has also gone down. At this moment, Can Nepal come back?

04/03/2013

57' GOAL Bangladesh scores in a counter move. Biraj fails to hold the ball properly.. Bsngladesh 2 Nepal 0.

02/03/2013
नेपालको नर्दन मारियानामाथि शानदार जित l

नेपालको नर्दन मारियानामाथि शानदार जित l

१९ फागुन, काठमाडौं । एएफसी च्यालेन्ज कप छनोट फुटबलमा नेपालले भरत खबासको हृयाटि्रकको मदतमा नर्दन मारियानामाथि शानदार जित हात पारेको छ । शनिबार भएको एकपक्षीय खेलमा नेपालले नर्दन मारियानालाई ६-०फराकिलो गोल अन्तरले पराजित गरेको हो । अन्तराष्ट्रिय फुटबलमा सन् १९९९ मा भुटानलाई ७-० ले हराएपछि नेपाल...

02/03/2013
खबर Headlines.com

Nepal 6 - 0 Mariana island
AFC Challenge cup
Bharat khawas duwara hat - trick
Yo nepal ko 4th international hat-trick ho. Nepal farakilo antarle bijaya. Yo nepal ko bhutan sanga 7-0 pachi ko dosro farakilo bajaye ho.
Please like our page http://www.facebook.com/KhabaraHeadlines?ref=hl for more AFC Challenge cup updates or visit our website www.khabarheadlines.com

A खबर Headlines is a scheduled publication containing news of current events, informative articles, diverse features, editorials,Politics and advertising.

20/02/2013
‘छड्के’ लाई एडल्ट सर्टिफिकेट l | Khabarheadlines

‘छड्के’ लाई एडल्ट सर्टिफिकेट l | Khabarheadlines

काठमाडौं, फागुन ९ – आउँदो शुक्रबार रिलिज हुने ‘छड्के’ फिल्मले एडल्ट सर्टिफिकेट पाएको छ। फिल्मको केही संवाद छाडा भयो भन्दै सेन्सर बोर्डले फिल्मलाई यस्तो सर्टिफिकेट दिएको हो।

05/02/2013
आन्दोलनबाटै सरकार ढाल्छौं : कोइराला

आन्दोलनबाटै सरकार ढाल्छौं : कोइराला

जनकपुरधाम, माघ २३- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले वर्तमान सरकारलाई आन्दोलनबाटै ढाल्ने चेतावनी दिएका छन्। जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै सभापति कोइरालाले यो आन्दोलन भनेको राजनीतिक सहमतिको सरकार गठनका लागि भएको…

05/02/2013
म त स्टालिनजस्तो पो भएँछु : प्रचण्ड

म त स्टालिनजस्तो पो भएँछु : प्रचण्ड

माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले पार्टीभित्र आफू स्टालिनजस्तै बनेको स्वीकार्नुभएको छ । साथै उहाँले अब अलिकति पनि ‘मिस’ गर्ने हो भने आफूहरु धरासायी हुने र एमालेजस्तो भएर पनि सुख नपाउने बताउनुभएको छ । मी सबैमा स्टालिनको कमजोरी ……

05/02/2013
Updated :- Support Sangeeta Tamang

Updated :- Support Sangeeta Tamang

सँगिता तामाङ सिड्नीमा विद्ध्यार्थी हुन् । पढ्ने, खेल्ने र लाउनेखाने उमेरमा उनलाई निकै नै ठुलो रोग लागेको छ, जसबारे उनको सहयोगका लागि बनाइएको पेजमा बढी कुरा प्रस्ट छ । यतिबेला उनलाई सहयोगको खाँचो छ । यस्तैबेला हामीले सहयोग नगरे कस्ले … Continue reading →

04/02/2013
'फोर जी' को वाइम्याक्स सेवा सबै गाविसमा पुर्याईने l टेलिकमका बिभिन्न सेवामा छुट l

'फोर जी' को वाइम्याक्स सेवा सबै गाविसमा पुर्याईने l टेलिकमका बिभिन्न सेवामा छुट l

२२ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्नो नवौँ वाषिर्कोत्सवको अवसर पारेर आफ्ना केही सेवाको महसुल दरमा छुट प्रदान गरेको छ । टेलिकमका प्रबन्ध निर्देशक अमरनाथ सिंहका अनुसार पिएसटिएन सेवाका ग्राहकहरुलाई फागुन १ गतेदेखि २०७० साल वैशाख ३१ गतेसम्म लागू हुने ……

04/02/2013
१० वर्षमा देश धनी बनाउने दाहालको उद्‍घोष

१० वर्षमा देश धनी बनाउने दाहालको उद्‍घोष

हेटौंडा, माघ २१ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अबको १० वर्षमा मुलुकलाई धनी देश बनाउने उद्‍घोष गरेका छन् । हेटौंडामा जारी महाधिवेशनमा कान्तिपुरसँग आइतबार कुरा गर्दै दाहालले आफ्नो दल अब उत्पादन वृद्धिमा केन्द्रित हुने बताए । ‘१० वर्षसम्ममा देश धनी…

04/02/2013
आन्दोलनमा कांग्रेसको नेतृत्वप्रति ओली असन्तुष्ट

आन्दोलनमा कांग्रेसको नेतृत्वप्रति ओली असन्तुष्ट

माघ २२ – एमाले नेता केपी शर्मा ओलीले एमाओवादी सरकारविरोधी आन्दोलनको नेतृत्व कांग्रेसलाई दिएकोमा असन्तुष्टि जनाएका छन् । उनले कांग्रेसले आन्दोलनको नेतृत्व गर्न नसक्ने जिकिर गरे । एमाले बाँकेले सोमबार नेपालगन्जमा गरेको अगुवा कार्यकर्ता भेलामा ओलीले…

04/02/2013
र्वाचन सुनिश्चित गर्न कांग्रेसको सरकारः गगन थापा

र्वाचन सुनिश्चित गर्न कांग्रेसको सरकारः गगन थापा

स्याङ्जा, माघ २२- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले मुलुकमा निर्वाचन सुनिश्चितताका लागि काँग्रेस नेतृत्वको सरकार आवश्यक भएको बताएका छन्। नेता थापाले मुलुकमा निर्वाचन गराउनका लागि कांग्रेस नेतृत्व मात्रै सफल भएको दाबीसमेत गरे। नेपाल प्रेस युनियन…

02/02/2013
Support Sangeeta Tamang | Khabarheadlines

सहयोगको लागि खबर Headlines तपाईहरु सबै संग बिनम्र अनुरोध गर्दछौ !

सँगिता तामाङ सिड्नीमा विद्ध्यार्थी हुन् । पढ्ने, खेल्ने र लाउनेखाने उमेरमा उनलाई निकै नै ठुलो रोग लागेको छ, जसबारे उनको सहयोगका लागि बनाइएको पेजमा बढी कुरा प्रस्ट छ । यतिबेला उनलाई सहयोगको खाँचो छ । यस्तैबेला हामीले सहयोग नगरे कस्ले गर्ने ? सहयोगको लागि खबर हेअद्लिनेस तपाईहरु सबै संग बिनम्र अनुरोध…

20/01/2013

Listen Myagdi Online Radio Via www.khabarheadlines.com every evening @ 4pm. To listen please visit home page and click on FLASH on top near to pasals.com advertisement

05/01/2013

वाई वाई तयारी चाउचाउ

"Safety and security don't just happen, they are the result of collective consensus and public investment. We owe our children, the most vulnerable citizens in our society, a life free of violence and fear."- Nelson Mandela

05/01/2013
युवराज दीपेन्द्रकी प्रेमिका भनेर चिनिएकी देवयानी काठमाण्डौंमा l

युवराज दीपेन्द्रकी प्रेमिका भनेर चिनिएकी देवयानी काठमाण्डौंमा l

पुस, काठमाण्डौं । दरबार हत्याकाण्डका बेला राप्रपाका नेता पशुपतिशमशेरकी छोरी देवयानीको निकै चर्चा भयो । उनलाई स्व. युवराज दीपेन्द्र शाहसँग जोडेर चर्चा गरिएको थियो । वंश नै नाश हुनेगरी भएको दरबार हत्याबारे भने देवयानी केही बोल्न चाहन्न् । देवयानी यतिबेला ……

05/01/2013
मच्छिन्द्र र सरस्वती भिड्ने l

मच्छिन्द्र र सरस्वती भिड्ने l

पुस, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज मच्छिन्द्र र सरस्वती क्लब भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंशशालामा दिउँसो साढे २ बजेपछि हुने खेलमा मच्छिन्द्र सरस्वतीमाथि जित हात पार्दै उपाधी होड कायमै राख्ने प्रयासमा हुनेछ ।…

Address


Website

Alerts

Be the first to know and let us send you an email when खबर Headlines.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to खबर Headlines.com:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share