ekhabarpatrika.com

  • Home
  • ekhabarpatrika.com

ekhabarpatrika.com Online News Media from Eastern Nepal Udayapur Katari-8 Promoting local aswell as international Agend

  मानिस हराएको सुचना।।जिल्ला सिन्धुली दुधौली न पा वडा न. ७ कटहरे स्थायी ठेगाना भएका अन्दाजी  ३० बर्षको सुबास राई नाम थर ...
13/02/2025


मानिस हराएको सुचना।।
जिल्ला सिन्धुली दुधौली न पा वडा न. ७ कटहरे स्थायी ठेगाना भएका अन्दाजी ३० बर्षको सुबास राई नाम थर भएको मानिस यही मिति २०८१ माघ २९गते साझ अन्दाजी ५:३० बजे देखि
हराइरहेका हुदा कहि कतै देखनु हुने ब्यक्ती ले तल दिईएको सम्पर्क नम्बर मा सम्पर्क गरि सहयोग गरिदिनु हुन सबैमा अनुरोध गरिन्छ।।
सम्पर्क न -९८२५७५०८८१ र ९८२२०७३४६२

कटारी , ७ पाट्नेका नेत्र किराँती राई जहिले सामाजिक काममा कृयाशिल उहाँकाे श्रीमती सिताकुमारी राई विगत लामाे समयदेखि क्यान...
10/12/2024

कटारी , ७ पाट्नेका नेत्र किराँती राई जहिले सामाजिक काममा कृयाशिल उहाँकाे श्रीमती सिताकुमारी राई विगत लामाे समयदेखि क्यान्सरसँग जुधिरहनुभएकाे छ । किरातिले एक्लाे प्रयासले उपचार गराउँदा गराउँदै थप उपचारका लागि भारत लैजानु पर्ने भएकाे छ । उहाँलाई वचाउन अहिले सवैकाे आर्थिक सहयाेगकाे खाँचाे छ । धेरै जनाकाे सानाे सानाे सहयाेगले उहाँकाे जीवन वाँच्ने भएकाले तल दिईएकाे क्यूआरमा रकम सहयाेग गर्नुहुन हाम्राे पनि अनुराेध छ ।

28/11/2024

झोर्ले लाफा 🙏🙏

26/11/2024
Katari Audition
20/08/2024

Katari Audition

Udaypur Idol seaaon 1 Katari Audition ।

15/08/2024

नगर प्रमुखले नीति नियम र बिधान मान्नु पर्छ कि पर्दैन?? भन्दै उप प्रमुख गिता खडका जंगिदै ।।

ईखबर साउन ३१ बिहीबार कटारी , १४ , घुर्मी लामिडाँडामा गएराति पहिराेले ट्रक वगाएकाे छ । आेखलढुंगाबाट , ईटहरी तर्फ जाँदै गर...
15/08/2024

ईखबर
साउन ३१ बिहीबार
कटारी , १४ , घुर्मी लामिडाँडामा गएराति पहिराेले ट्रक वगाएकाे छ । आेखलढुंगाबाट , ईटहरी तर्फ जाँदै गरेकाे प्र-०२-००-२ख०१२६ नम्वरकाे ट्रक पहिराेमा परेपनि मानवीय क्षती भने नभएकाे ईलाका प्रहरी कार्यालय कटारीले जनाएकाे छ । पानी परिरहेकाे अवस्थामा बाटाे साँघुराे देखेर चालक ,सहचालक बाटाे हेर्नका लागि झरेकाे समयमा ट्रक सडकसँगै भाँसिएर १५ मिटर तल झरेकाे पनि प्रहरीले जनाएकाे छ ।उत्तीसकाे काठ लिएर आउँदै गरेकाे ट्रक चालक संखुवासभाका ललित विश्वकर्मा ट्रकबाट झरेर सडककाे अवस्था हेर्ने क्रममा ट्रक दुर्घटना भएकाे हाे । अहिले यश सडकखण्डमा सडक भने सुचारू रहेकाे पनि प्रहरीले जनाएकाे छ ।

14/08/2024

हाकिम वेपत्ता भनेर लेख्नेलाई कटारीका प्रमुख प्रशासकीय अधिकृत विनाेद भट्टराईकाे जवाफ दिदै।

फर्म भर्न अब १० दिन मात्र बाकी कटारीका लागि सम्पर्क समाबेशी एफएम 9842808200जय गित जय संगित
05/08/2024

फर्म भर्न अब १० दिन मात्र बाकी
कटारीका लागि सम्पर्क
समाबेशी एफएम 9842808200
जय गित जय संगित

24/07/2024

कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिका जोड्ने मूख्य ग्रामिण सडक अझै अवरुद्ध ।

साउन ९ बुधबार २०८१
ईखबर
कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिका जोड्ने मूख्य ग्रामिण सडकखण्ड दुईसातादेखि पूर्ण रुपमा अवरुद्ध छ । गएको असार २२ गतेको अविरल वर्षापछ कटारी वडा नम्बर ७ को भालुखोल्सामा पहिरोले सडक वगाएपछी वन्द सडक अभैm सुचारु हुन सकेको छैन् ।
पहिरोले ७० मिटर लम्बाई सडकखण्डलाई वगाएर एकसय मिटर तल तावाखोलमा पुराईदिएपछी सडक अवरुद्ध भएको हो । ‘सवारीसाधन त चल्ने कुरै भएन मानिस पनि जोखिम मोलेर आउजाउ गर्नुपर्ने अवस्था छ ।’कटारी ७ का स्थानीय नेत्र राईले भन्नुभयो ,‘यस क्षेत्रको मूख्य ग्रामिण सडक अवरुद्ध हुँदा ठुलो समस्या भएको छ ।’
कटारी , ७ बाट देउलीकुना , बुढाबुढी ,गोईया हुँदै उदयपुरगढी गाउँपालिकाको ब्वाँसे , बाहुनटार घट्टाहुँदै ताप्लीगाउँपालिकासँग जोडिने सडकखण्ड अवरुद्ध भएको हो ।‘लामोसमय सडक वन्द भएपछी जनजीवन नै प्रभावित हुन थालिसकेको छ ।’उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर क्याप्छाकी मगरले भन्नुभयो ,‘यहि सडकखण्डबाट ग्रामिण भेगमा दैनिक उपभोग्य सामाग्रीहरु पुग्ने गर्दथ्यौं ।’
लामो समय सडक अवरुद्ध भएपछी कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ सहितका जनप्रतिनिधिरु र उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मगर सहित जनप्रतिनिधिहरुको टोलीले अनुगमन गरी वैकल्पिक मार्ग निर्माण गर्ने तयारी गरेका छन् । ‘प्राविधिक टोलीलाई स्टिमेट तयार गर्न लगाएका छौं ’कटारी नगरपालिकाका मेयर श्रेष्ठले भन्नुभयो ,‘दुवै पालिकाको बराबर लगानीमा सडकखण्ड एकसाता भित्र संञ्चालनमा ल्याउने गरी काम अघि बढाएका छौं ।’
उक्त क्षेत्रमा सडकसँगै कटारी ७ पाट्ने गाउँका तीनदर्जन किसानले प्रयोग गर्दै आएको कुलो पनि बगेको थियो । ‘कुलो बगेपछी स्थानीयले अहिलेसम्म रोपाईसमेत गर्न पाएका छैनन् ,’वडाध्यक्ष सुविन ढुंगानाले भन्नुभयो , ‘हामीले नगरपालिकाबाट पाईप उपलब्ध गराएपछी कुलोका मोहीहरुले कुलो मर्मतका काम थालेका छन् ।’
अवरुद्ध सडक संञ्चालनमा नआएपछी कटारी नगरपालिकाको ७ नम्बर वडाका साथै उदयपुरगढी गाउँपालिका , ताप्ली गाउँपालिकाहुँदै लिम्चुङबुङ गाउँपालिकासम्मका स्थानीय प्रभावित भएका छन् ।

23/06/2024

कटारी/ त्रिवेणी मावि कटारी ४ मा अध्ययनरत छात्र छात्राहरुलाई यस वर्ष देखि राष्ट्रिय सेवा दलको तालिम द

Address


Alerts

Be the first to know and let us send you an email when ekhabarpatrika.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share