Darjeelingey Awaaz

  • Home
  • Darjeelingey Awaaz

Darjeelingey Awaaz Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Darjeelingey Awaaz, News & Media Website, .

10/10/2023

पत्रकारमाथि हमला यसलाई हामी सम्पूर्ण घोर बिरोध जनाउछै l
राष्ट्रको चौथो स्तम्भ मानिने पत्रकार माथि कुटपिट हुनु भनेको साचो गणतन्त्रको हत्या हो।
खबर म्यागजिका प्रधान सम्पादक साथै पत्रकार मनोज बोगटी अनि KTV पत्रकार उमेश परियार माथि जुन प्रकारले कुटपिट गरिएको छ यसलाई घोर बिरोध गर्दछौ साथै प्रशासनले चाँडो पहल गरिदिने निवेदन साथै दोषीलाई पक्राउ गरिदिने अनुरोध गर्दछौ !

05/10/2023
28/09/2023

राँगारुङ साई ज्योति युवा एकता क्लबका युवाहरूद्वारा बाटोको मरमति

आज दिनांक २८/०९/२३ को दिन साई ज्योति युवा एकता क्लबका युवाहरूद्वारा जीर्न अवस्थामा पुगेको गोदाम छैऊमा रहेको बाटोको मरमति गर्ने कार्य गरियो l
विगत १५ सितम्बरकाे दिन स्थानीय राँगारुङ चियाबगानका युवाहरुद्वारा साई ज्योति युवा एकता क्लबको निर्माण भएको थियो सोही क्लबका युवाहरूद्वारा आज प्राकृतिक प्रकोप भूस्खलनकाे कारण पल्लो गाउँ जाने मेन रोड बन्द भएकाे छ भने पल्लो गाउँ जाने अर्को बाटोकाे एक ठाउँ , गोदाम छैऊकाे बाटो मर्मत गरियो l
स्मरण रहोस् यही एक ठाउँ धेरै दिन देखि जीर्न अवस्थामा थियो भने पटक पटक गाउँका युवाहरुद्वारा त्यही ठाउँमा मर्मत गर्दै आइरहेको छन् , यद्यपि त्यही एक ठाउँ गाड़ी गूडाउन धेरै अफ्ठ्यारो भईरहे छन् सोही अवस्थालाई मध्य नजर राखेर आज युवा एकता क्लबका सदस्यहरू अघि आएको साथै सहयोग पुराउने हुने सम्पूर्णलाई धन्यवाद दिएको क्लबका सदस्यहरूले जानकारी गराएका छन् l

27/09/2023

TET परीक्षा बारे शिक्षा बिभाग सचिवलाई थाहा नभएको हाम्रो पार्टी अध्यक्ष अजय एडवर्डलाई गरे खुलासा

27/09/2023

Simkuna ३माइलमा दिशा मार्ग बोर्ड गलत दिशामा निर्देश

तीन माइल परिसरमा वाहन चालकवर्गको निम्ति लगाएका दिशा मार्ग बोर्डमा गलत दिशा मार्ग भएको कारण वाहन चालक भ्रमित बन्दै छन् र सही दिशा निर्देश बोर्ड दुरुस्त गर्ने चालकवर्गद्वारा मांग गरेका छन्।

25/09/2023

SAY NO TO PLASTIC
Follow us@Youtube Darjeelingeyawaaz👇
https://youtube.com/?si=_mssfJzDXE6koL4K
आज रङ्बुल ग्राम पंचायत अन्तर्गत , राँगारुङ साई मन्दिरकाे प्रागणमा Vector Borne Disease लगायत डेङ्गु (Dengue)साथै सफाई विषय लिएर सचेतना कार्यक्रमको आयोजना गरियो l
उक्त कार्यक्रममा विशेष ग्राम पंचायत सदस्य अनि vector Borne Disease टीम मिलेर गाउँवासीलाई प्लास्टिक , (Plastic) प्रयोगबारे सचेत गराउँदै प्लास्टिक (Plastic) गाउँ घरको निम्ति हानिकारक हो भन्दै राँगारुङलाई प्लास्टिक (Plastic) मुक्त ठाउँ बनाउने उदेशय रहेको बताए भने विशेष मैला नाला ,झोडामा फ्याके त्यही फ्याकिएको मैलाबाट धेरै बिमारी उत्पन्न हुने साथै मैला जमिएको पानीबाट डेङ्गु (Dengue)जस्ता बिमार उत्पन्न हुने बारे पनि जागरुक गराए, राँगारुङमा दिनहुँ होमस्टे (Homestay) दोकान हरू बढ्दै गईरहेको छ भने गाउँलाई कसरी प्लास्टिक ( Plastic) मुक्त अथवा नो टू प्लास्टिक (No To Plastic) भन्ने विषयलाई प्रयोगमा लिउने भन्ने कुरालाई मध्यनजर राखी गाउँवासीलाई जागरुक गराए अन्तमा
राँगारुङवासीकाे , निम्ती डम्पिङ जोन ( Dumping Zone)काे निर्माण गरिने पनि वार्ड मेम्बरले जानकारी गराएका छन् l

25/09/2023

घरेलु ग्यासमा ठगी

24/09/2023

झण्डा लगाएको गाड़ीहरुले जाम गर्यो भन्दै बिरोध

आज दार्जीलिङ मोटर स्ट्याण्डमा भएको जनसभाको कारण पर्यटकहरुलाई धेरै असुविधा भएको साथै जनसभामा आएको वाहनहरु जतासुकै पार्क गरेको कारण चालक दाज्युभाईहरुले यसको घोर बिरोध गरेका छन्।

24/09/2023

आज

स्रोत : दार्जिलिङ channel

23/09/2023

"Main Jhukega Nahi Sala"
माटिगाडा पुलिसले चोर पक्रिएको थियो। अभियुक्तलाई कोर्टतिर लैजाने क्रममा चोरले जुन हर्कतहरू देखाए, त्यसले सबैलाई आश्चर्यचकित पारेका छन् I

21/09/2023

"हाम्रो पेटमा लात लागेछ भने ,हामी जे गर्न पनि तयार हुन्छौ" II सागर राई

19/09/2023

यस्तो छ अवस्था बिजनबारी ग्रामीण हस्पिटल को

18/09/2023

दार्जिलिङ जिल्ला अस्पतालकाे OPD room No 2 मा डाक्टर समय मा नहुँदा जनाए बिरोध

18/09/2023

के भन्नु हुन्छ ?

Dipen Thakuri Darjeeling Muncipality speaking to the hawakers of Chowrasta, who are demanding to be rehabilitated

17/09/2023

DarjeelingNews II एक सय रूपियाँ देख्न पनि साह्रो पर्याे भन्दै हाउकर्सहरू

16/09/2023

उठाउनु छ भने सबै लाई उठाउ भन्दै आक्रोशित दोकानेहरू

15/09/2023

त्रिपक्षीय वार्ताले गोर्खाल्याण्ड हुँदैन। वार्ता भनेको चुनाव छेउमा मान्छेलाई छल्ने प्रक्रिया मात्र हो। BJP ले गोर्खाल्याण्ड दिनु चाहन्छ भने एकै रातमा दिनु सक्छ।

Anit Thapa

13/09/2023

5 डेसिमल पर्जा पट्टामा स्टे अडर आएता पनि , 5 डेसिमल पर्जा पट्टा के भयो भनेर प्रश्न गर्दा रागारुङबासी काे उत्तर हेर्नुहोस् l
Follow us
https://youtu.be/EGBEyCE1txg?si=fm3zIdiPk7-s3awf

11/09/2023

आज स्थानिय रंगेरुन चियाबगान परिसर मा मोबाइल क्याम्प (Mobile Camp) काे आयोजना गरियो l उक्त कार्यक्रममा मुख्य अतिथि रङबुल ग्राम पंचायतका सचिव पञ्चेन् लमु तामाङ साथै (Block Disaster Management Officer )सन्देश तामाङ, खण्ड विकास कर्मी ,ICDS कर्मी ,SHG, VVD काे विशेष उपस्थिति रहेको थियोl
विगत १ सितम्बरकाे दिन सोही ठाउँमा Additional Camp गरिए थियो भने उक्त क्याम्पमा Old-Age Pension, Widow Pension ,Migrant Labour, स्वास्थ्यसाथी ,खाद्य साथी, लक्ष्मी भण्डार जस्तो विभिन्न सरकारद्वारा दिएकाे सुविधाहरू बारे बुझाउने साथै फारम भर्ने काम गरेको थियो र आज उक्त क्याम्पमा उपस्थित हुन नसकिने मानिसहरूलाई खण्ड विकास अधिकारीहरू द्वारा मेलो मेलोमा गएर छुटेका वक्तीहरुकाे फारम भर्ने कार्य गरियो साथै वृद्ध मानिसहरूलाई रिलिफ समाग्रीहरु वितरण गरेको जानकारी प्राप्त भएकाे छl
Follow us
https://youtu.be/EGBEyCE1txg?si=fm3zIdiPk7-s3awf

08/09/2023

जोइण्ट फोरमका प्रतिनिधिहरूमाथि प्रजातान्त्रिक मोर्चाद्वारा प्राण घातक हमलाकाे आराेपमाथि नारी माेर्चाकाे घाेर भत्सर्ना

08/09/2023

साकाल देवनद्वारा ए०डि०एम०लाई ५डेसिमल पट्टा बारे भेट गरे वापत एक प्रेस विज्ञप्ति मार्फत जानकारी गराएका छन्।

06/09/2023

२१सौ शताब्दीमा पनि यस्तो जिर्न अवस्थामा समाज भवन

म स्थानिय रागारूङ चियाबारी निवासी दिपकेन शेर्पा साथै युवा सदस्यहरूको उपस्थितिमा हाम्रो सार्वजनिक भवनको हजुरहरूलाई उक्त दृश्य अवलोकन गराउँदै केहि जानेको बुझेको कुराहरू राख्न चाहन्छु विगत २२/२३ वर्ष अघि यो सार्वजनिक भवन CPIM फण्ड बाट केहि रकम प्राप्त गरे पछ्यात यस समितिका सदस्यकाे पूर्ण परिश्रम अनि महा कोशिशमा यो सार्वजनिक भवन बनाउन सकक्षम भयौ l कोही बालुवा खोज्ने काम कोही गिटी कुट्ने काम ढुङ्गा फुटाउने काम हरू गरेर बनाएको यो भवन आज सम्म केही परिवर्तन हुन सकेन, र आज २१सौ शताब्दीमा पनि यस्तो जिर्न अवस्थाको समाज भवनमा यहाँ का सदस्यहरू ले सुख दुःख काे कार्यकाम गर्दै आइरहेको छौं l
किन भने वर्तमान विकास मुलक युग मा पनि हाम्रो समाजमा भने काे जस्तो सार्वजनिक भवन बनिन् सकेको छैनl यो हाम्रो लागि दूरभाग्यकाे कुरा छ यस्तो दर्दनाक भवन काे दृश्य हजुर हरुले देख्न भयो होला , हामीलाई यो सबै भन्दा दुःख लागेको विषय बनेको छl
अन्तमा यही साधारण सदस्यहरुको गुनासो साथै भविष्यमा कसैकाे नजर मा परी यस्तो जिर्न अवस्थाको समाज भवनलाई केही हदसम्म बनाई दिए हामी हजुर हरू काे यूगौ यूगौ रिणी रहने छौ।
धन्यवाद
हजुरहरुको विश्वासी
जन साधारण जनता
रागारूङ चियाबारी
दार्जिलिङ



05/09/2023

BGPM साथै अमृत योन्जनलाई हाम्रो पार्टीको कडा जवाब अब धम्कीको राजनीति चल्दैन।
राग्बे खालिङ राई

Address


Website

Alerts

Be the first to know and let us send you an email when Darjeelingey Awaaz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share