मा वि तृतीय स्थायी शिक्षक मञ्च

  • Home
  • मा वि तृतीय स्थायी शिक्षक मञ्च

मा वि तृतीय स्थायी शिक्षक मञ्च Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मा वि तृतीय स्थायी शिक्षक मञ्च, Digital creator, .

08/10/2023
हाम्रा माग र मुद्दाहरु समेटिएको हाम्रो ज्ञापनपत्र बुझाउने क्रममा विभिन्न पाटिमा आवद्द हुनुभएका माननीयहरुलाई भेटेरै हाम्र...
07/10/2023

हाम्रा माग र मुद्दाहरु समेटिएको हाम्रो ज्ञापनपत्र बुझाउने क्रममा विभिन्न पाटिमा आवद्द हुनुभएका माननीयहरुलाई भेटेरै हाम्रा कुरा बुझाउने क्रमलाई तिव्र पारिरहेका छौँ। गगनकुमार थापा, माया राई, कुशुम थापा, सिता मिजार, कान्तिका सैजुवाल, रमेश लेखक, गणेश पराजुली, राजेन्द्र राई, प्रदिप पौडेल, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, प्रतिमा गाैतम, जीवन परियार, ठाकुर गैरे र प्रताप पौडेल लाई भेटेरै हाम्रा समस्याहरु हरुको ३ महले तयार पारेर बुझाएका छौँ। शिक्षक संघको नेतृत्वसँग पनि कुराकानी भयो। कुरा अत्यन्त सकरात्मक छ। भेटेजतिका सम्पूर्ण माननीयहरु हामी प्रति र हाम्रो माग प्रति गम्भीर बन्नुभएको पायौँ। उहाँहरुलाई समय दिएर हाम्रा कुराहरु धैर्यतापूर्वक सुनिदिनुभएकोमा हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। Let´s hope for the best!

06/10/2023

"गृहकार्य गरेर, सरोकारवालासँग पर्याप्त छलफल गरेर विधेयक टेबल हुनुपर्छ । पहिले विधेयक बनाउने अनि टेबल गर्ने अनि सडक आन्दोलनमा बलमा सम्झौता गर्दै हिड्ने कुरा राम्रो भएन । विधेयकभन्दा फरक सम्झौताहरू सरकारले गर्नु हुन्न । यो कानुन विपरितको काम भयो ।"
- रघुजी पन्त, विद्यालय शिक्षा विधेयकको छलफलमा बोल्दै ।

मन्त्रालयमा शिक्षा सचिवज्यू, शिक्षा, स्वास्थ्य तथा सुचना  प्रविधि समितिका सभापति माननीय भानुभक्त जोशीज्यू, महासँघ र घटक ...
04/10/2023

मन्त्रालयमा शिक्षा सचिवज्यू, शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिका सभापति माननीय भानुभक्त जोशीज्यू, महासँघ र घटक संस्था लाई हाम्रो ध्यानाकर्षण पत्र बुझाउने काम गरियो।

ध्यानाकर्षण।
04/10/2023

ध्यानाकर्षण।

02/10/2023

"मा.बि. तृतीय स्थायी शिक्षक मञ्च"

02/10/2023

Starting ....

Zoom is the leader in modern enterprise video communications, with an easy, reliable cloud platform for video and audio conferencing, chat, and webinars across mobile, desktop, and room systems. Zoom Rooms is the original software-based conference room solution used around the world in board, confer...

02/10/2023

७:३० बजे। भुल्नुभाको त छैन नि?

जुम आइडि 2254251111
पासकोड: STFT

संसदमा दर्ता भएको विधयेक कसरी ऐन बन्छ त ? हेरौँ। पढौँ। मनन गरौँ।
02/10/2023

संसदमा दर्ता भएको विधयेक कसरी ऐन बन्छ त ? हेरौँ। पढौँ। मनन गरौँ।

01/10/2023

नमस्कार। आज साँझ ७:३० बजेको लागि जुम आइडि 2254251111 र पासकोड: STFT
सबै मा शि तृ जोडिनुहोला!!!

Address


Website

Alerts

Be the first to know and let us send you an email when मा वि तृतीय स्थायी शिक्षक मञ्च posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share