Radio Sanket 93 MHZ

  • Home
  • Radio Sanket 93 MHZ

Radio Sanket 93 MHZ सहि सुचना र समाचारले समाजको ढोका खुल्?

दुखद खबर !!भरतपुर महानगरपालिका १२  मिलनचोक नजिक पुल मुनि बोरामा राखी फालिएको अवस्थामा महिला र पुरुषको २ वटा शव फेला परेक...
22/11/2023

दुखद खबर !!
भरतपुर महानगरपालिका १२ मिलनचोक नजिक पुल मुनि बोरामा राखी फालिएको अवस्थामा महिला र पुरुषको २ वटा शव फेला परेको छ ।

मध्यराति कावासोतीबाट पक्राउ परेका ११ जना जुवाडेलाई आज तिहारको टीका लगाउन भन्दै प्रहरीले घरघर पठाएको छ ।
15/11/2023

मध्यराति कावासोतीबाट पक्राउ परेका ११ जना जुवाडेलाई आज तिहारको टीका लगाउन भन्दै प्रहरीले घरघर पठाएको छ ।

पूर्वी नवलपरासी कार्तिक २९ — मंगलबार मध्यराति कावासोतीबाट पक्राउ परेका ११ जना जुवाडेलाई आज तिहारको टीका लगाउन भ....

नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
13/11/2023

नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

काठमाडौं, कात्तिक २७ । नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकल.....

12/11/2023

काठमाडौं, कार्तिक २६ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती अवसरमा मानवअधिकार तथा शान्ति समाजद्वार....

12/11/2023

गैँडाकोट, कार्तिक २६ । नवलपुरको देवचुलीमा भएको जिप दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ । मृतकमध्ये ६ जनाको पहिचा....

12/11/2023

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको देवचुली नगरपालिका गोरे घुम्तिमा आइतबार जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्य...

12/11/2023

गोर्खा, कार्तिक २६ । गोर्खा पालुङटार नगरपालिका २ लिगलिग मैवलमा रहेका अति बिपन्न स्थानीय तथा विद्यार्थी हरुलाइ ला...

28/10/2023

नवलपरासी (बर्दघाट सुस्तापूर्व)कार्तिक ११ । नवलपुरको गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा यस वर्षको नवदुर्गा....

28/10/2023

काठमाडौं, कार्तिक ११ । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार रात....

28/10/2023

काठमाडौँ, कार्तिक ११ । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी ...

28/10/2023

काठमाडौं । दुर्गा पक्ष अर्थात् नेपालीहरुको महान् पर्व बडादशैं आजदेखि सकिँदै छ । धनधान्य एवं सम्पन्नताकी देवी मह....

24/10/2023
24/10/2023

मलेखु, कार्तिक ०७ । धादिङको ज्वालामुखी गाउँपालिका–६स्थित हुलाक भञ्ज्याङमा ३५ वर्षपछि यो दसैँमा रोटेपिङ हालिएको...

24/10/2023

काठमाडौँ, कार्तिक ०७ । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हात....

24/10/2023

काठमाडौ, ७ कात्तिक । आज बडादशैँकाे दिन । दशैंको अवसरमा रंग वा अवीरयुक्त टीकाको बढी मात्रामा प्रयोग गरिन्छ । यसरी ल...

23/10/2023

काठमाडौँ, कार्तिक ०६ । उमेर बढ्दै जाँदा महिलाहरूमा मासिकश्राव अर्थात् महिनावारी रोकिनुलाई नै मेनोपज भनिन्छ । यत....

प्राचीन कालदेखि नै उत्सवका रुपमा मनाइने गरिएको दशै पर्वले शरद ऋतुको यामलाई थप उल्लासमय बनाइदिने गर्छ । कतिपयले दसैँलाई ध...
23/10/2023

प्राचीन कालदेखि नै उत्सवका रुपमा मनाइने गरिएको दशै पर्वले शरद ऋतुको यामलाई थप उल्लासमय बनाइदिने गर्छ । कतिपयले दसैँलाई धार्मिक पर्वका रुपमा लिन्छन् भने कतिपयले सामाजिक र सांस्कृतिक परम्पराकारुपमा लिने गरेका छन् । मानव संस्कृतिको प्रथम चरण अर्थात् ढुंगे युगदेखिकै परम्पराका रुपमा दशैलाई सस्कृति विद्हरुले व्यख्या गरेका छन् । दशैमा परिवार र आफन्त जम्मा हुने मीठोमसिनो खाने, नयाँ लुगा लगाउने, आ–आफ्ना देवी–देवताको पूजा गर्दै ठूलाबडासँग आशीर्वाद लिने र सानालाई आशिष दिने चलन छ । हाम्रोजस्तो बहुजाति, बहुभाषिक र बहुसांस्कृति समाजमा विभिन्न भेगमा बसोवास गर्ने विभिन्न जातजाति तथा सांस्कृतिक समुदायले दशै पर्वलाई आ–आफ्नो सांस्कृतिक परम्पराअनुसार मनाउने गरेका छन् ।

काठमाण्डौ, कार्तिक ०७ । प्राचीन कालदेखि नै उत्सवका रुपमा मनाइने गरिएको दशै पर्वले शरद ऋतुको यामलाई थप उल्लासमय ब.....

23/10/2023

काठमाडौँ, कार्तिक ०६ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूज...

22/10/2023

गैंडाकोट, कार्तिक ०५ । गैंडाकोटमा महाअष्टमीको दिन बलि दिने बेला राँगो डोरी छिनाएर भागे पछि नियन्त्रणमा लिन प्रहर...

दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आरा...
20/10/2023

दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

काठमाडौँ, कार्तिक ०३ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्य...

20/10/2023

काठमाडौँ, कार्तिक ०३ । सत्ता र शक्तिको पहुँच वरिपरि घुम्ने कर्मचारी सधैँ जसो सिंहदबार आसपासका कार्यालयमा नै घुम्...

भेरो नामक अनलाइन सिस्टममा गोलमाल गरेर केसीले नतिजा  प्रभावित गरेको  अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्...
20/10/2023

भेरो नामक अनलाइन सिस्टममा गोलमाल गरेर केसीले नतिजा प्रभावित गरेको अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठले आरोप लगाएका छ्न् । उनीहरूले अब कानुनी प्रक्रियामा जाने बताएका छन् ।

काठमाडौँ, कार्तिक ०३। गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा बद्री केसी विजयी भएको घोषणासँगै तनाव भएको ...

19/10/2023

गैंडाकोट, कार्तिक ०२ । गैंडाकोट ५ मा रहेको हाट बजारजाने महिलाहरुलाई लुटपाट गर्ने लुटेराको समूह मध्य एक महिलालाइ .....

19/10/2023

काठमाडौं, कार्तिक ०७ । आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदैछ। स्कन्दमाता भगवती पार्वतीकै रू....

19/10/2023

काठमाडौं। बझाङ केन्द्रविन्दु बनाएर गएराति भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गएराति १० बजेर ३ ....

19/10/2023

रामपुर (पाल्पा)। दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, ....

19/10/2023

ढोरपाटन (बागलुङ)। एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो ....

केन्द्रिय अध्यक्ष देवकोटाले व्यवसायीहरुले गुणस्तरयुक्त विद्युतीय सामग्री बिक्रि गर्नुपर्नेमा जोड दिए
19/10/2023

केन्द्रिय अध्यक्ष देवकोटाले व्यवसायीहरुले गुणस्तरयुक्त विद्युतीय सामग्री बिक्रि गर्नुपर्नेमा जोड दिए

नवलपुर, कार्तिक ०२ । नवलपुर विद्युत व्यावसायी संघले बुधबार देवचुली घुमाउरी पार्कमा शुभकामना आदानप्रदान एवं हरे.....

Amit Agrawal
17/10/2023

Amit Agrawal

‏ गैँडाकोट, असोज ३० । नवलपुरको गैँडाकोटमा रहेको जयश्री फुड्स प्रा.लि को आयोजनामा विजयादशमी, शुभदिपावली तथा छठ पर्....

आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सु...
15/10/2023

आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

काठमाडौँ, असोज २८ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक....

गैर–आवासीय नेपाली संघ(एनआरएनए) युरोप क्षेत्रका उपसंयोजक तिलक गैरेले संघको आगामी ११ औं महाधिवेशनका लागि सहकोषाध्यक्ष पदमा...
15/10/2023

गैर–आवासीय नेपाली संघ(एनआरएनए) युरोप क्षेत्रका उपसंयोजक तिलक गैरेले संघको आगामी ११ औं महाधिवेशनका लागि सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. ६ घर भएका गैरे गैरआवासीय नेपाली संघ पोर्चुगलका पूर्वअध्यक्ष हुनुहुन्छ । भरतपुरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै गैरेले सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

गैँडाकोट, असोज २७ ।गैर–आवासीय नेपाली संघ(एनआरएनए) युरोप क्षेत्रका उपसंयोजक तिलक गैरेले संघको आगामी ११ औं महाधिवे...

https://www.sanketpost.com/2023/10/-18934
08/10/2023

https://www.sanketpost.com/2023/10/-18934

गैंडाकोट, असोज १९ । प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले गैंडाकोटका जनप्रतिनिधि, राजनीतिज्ञ, कर्मचारी, ....

गैँडाकोटस्थित भृकुटी पल्प एण्ड पेपर लिमिटेडमा स्थायी दरबन्दी सहित कार्यरत ३२८ कर्मचारीले तलब पाउने भएका छन्  ।
05/10/2023

गैँडाकोटस्थित भृकुटी पल्प एण्ड पेपर लिमिटेडमा स्थायी दरबन्दी सहित कार्यरत ३२८ कर्मचारीले तलब पाउने भएका छन् ।

गैंडाकोट, असोज १८ । गैँडाकोटस्थित भृकुटी पल्प एण्ड पेपर लिमिटेडमा स्थायी दरबन्दी सहित कार्यरत ३२८ कर्मचारीले तल....

आफ्ना माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन माग गर्दै गैँडाकोट नगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारी आन्द...
03/10/2023

आफ्ना माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन माग गर्दै गैँडाकोट नगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । स्थानीय तह कर्मचारी संघर्ष समिति गैँडाकोट नगरपालिकाका संयोजक सुनिल श्रेष्ठका अनुसार आज (मंगलबार) नगरपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर काम सुरु गरेका छन् ।

गैँडाकोट,असोज १६ । आफ्ना माग सम्बोधन हुने गरी संघीय निजामती विधेयक ल्याउन माग गर्दै गैँडाकोट नगरपालिकामा कार्यर....

श्री राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेश कुमार कार्कीले विजय सामुदायिक शिक्षा सदनमा क्याडेट छात्र, छात...
03/10/2023

श्री राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेश कुमार कार्कीले विजय सामुदायिक शिक्षा सदनमा क्याडेट छात्र, छात्राको तालिम अनुगमन गर्नुभएको छ । अनुगमन साथै छात्र, छात्रालाई उत्प्रेरणात्मक प्रबचन कार्यक्रम पनि भएको छ ।सो अवसरमा महानिर्देशक कार्कीले जिवनमा आउने हरेक चुनौतीलाई सामना गर्दै अगाडी बढ्न सकेमा सफल बनिने बताउनुभयो । उहाँले धर्म, संस्कृति र संस्कारलाई आत्मसाथ गर्दै अगाडी आउन सके सफल बनिने बताउनुभयो ।

गैँडाकोट, असोज १६ । श्री राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी सुरेश कुमार कार्कीले विजय सामुदायिक शि....

Address

Gaindakot

Website

.np

Alerts

Be the first to know and let us send you an email when Radio Sanket 93 MHZ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Sanket 93 MHZ:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share