Point news

Point news point news

11/06/2024

गृहमन्त्री रवि लामिछानेलाई ज्ञानेन्द्र शाहीको प्रश्न- देशभन्दा ठूला जीबी राई पो रहेछन् ?

मंगलबारको दिनलाई गणेश भगवानको दिन भनिन्छ । मंगलबार गणेशको पुजा गरेमा कार्यसिद्दी हुन्छ भन्ने आम हिन्दुजनहरुको विश्वास रह...
11/06/2024

मंगलबारको दिनलाई गणेश भगवानको दिन भनिन्छ । मंगलबार गणेशको पुजा गरेमा कार्यसिद्दी हुन्छ भन्ने आम हिन्दुजनहरुको विश्वास रहेको छ ।

07/06/2024

ज्ञानेन्द्र शाहीले रविलाई भने- भाषण हैन काम गर्नुस,कसले डिस्टर्ब गर्छ हामीलाई भन्नुस

सूर्योदय हुनु अघि उठ्नुहोस् । घर सफा गर्नुहोस् र नुहाउनुहोस् । घरको पवित्र स्थानमा सन्तोषी माताको मूर्ति वा तस्बिर स्थाप...
07/06/2024

सूर्योदय हुनु अघि उठ्नुहोस् । घर सफा गर्नुहोस् र नुहाउनुहोस् । घरको पवित्र स्थानमा सन्तोषी माताको मूर्ति वा तस्बिर स्थापना गर्नुहोस् । सम्पूर्ण पूजा सामग्री र शुद्ध पानीलाई एउटा ठूलो पात्रमा भर्नुहोस्। पानीले भरिएको भाँडामा गुड र चनाले भरिएको अर्को भाँडा राख्नुहोस् । भगवान सन्तोषीलाई विधि–विधान साथ पूजा गर्नुहोस् ।

बिहीबार भगवान विष्णु र बृहस्पतीको पूजा–आराधना गर्नुहोस्आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास ...
06/06/2024

बिहीबार भगवान विष्णु र बृहस्पतीको पूजा–आराधना गर्नुहोस्
आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ । साथै आजको दिन पहेलो रंगको कपडा लगाउने र पहेलै वस्तुको दान गरेमा शौभाग्य मिल्ने विश्वास छ ।

05/06/2024

मनसुन पूर्वतयारी र विपत्ति बारे यस्तो गृहमन्त्री लामिछानेको तयारी

04/06/2024

भ्रष्टाचारमा एमालेले अहिलेसम्म अख्तियार धाउनुपरेको छैन -योगेश भट्टराई

रास्वापका सांसदहरु नेपाली क्रिकेट जर्सी लगाएर संसदमा भए उपस्थित
04/06/2024

रास्वापका सांसदहरु नेपाली क्रिकेट जर्सी लगाएर संसदमा भए उपस्थित

03/06/2024

न्युरोडमा सडक विभाग र महानगर प्रहरीबीच तनाव, यस्तो भन्छन् स्थानीय

03/06/2024

३४ बर्षमा देशले गतिलो नेता पाउन सकेन , मुलुक बनाउन राम्रो नेता चाहियो -चन्द्र भण्डारी

02/06/2024

गृहमन्त्रीको अभिव्यक्ति सदनको रेकर्डबाट नहटाए प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ : गगन थापा

02/06/2024

सन्दीपलाई भिसा नदिएर अमेरिकाले नेपालकै अपमान गर्‍याे - ज्ञानेन्द्र शाही

02/06/2024

गृहमन्त्रीले हुकुमी शासन चलाउन खोजेको हो ? - रामहरि खतिवडा

कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ।शनि देव को महामन्त्रओम निलान्जन समाभा...
01/06/2024

कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ।
शनि देव को महामन्त्र
ओम निलान्जन समाभासं रविपुत्रं यमाग्रजम।
छायामार्तंड संभूतं तं नमामि शनैश्चरम

31/05/2024

तेजाब आक्रमणपछि उपचारकाे क्रममा घर लिलाम भयाे, अहिले सम्म न्याय पाएको छैन - बिन्दबासिनी कंसार

31/05/2024

मेयर बालेन र वडाध्यक्षबीच कार्यपालिका बैठकमै नोकझोक

31/05/2024

अहिलेको राजनीति भ्रष्टाचारले बिग्रियो - माधव नेपाल

जडियालाई ट्राफिक बन्ने अवसर
30/05/2024

जडियालाई ट्राफिक बन्ने अवसर

29/05/2024

बजेटबारे प्रकाशशरण महतको प्रतिक्रिया - उत्साहित हुने ठाउँ छैन, लक्ष्य पूरा हुन सक्दैन

क्रिकेटर लामिछानेलाई भिसा दिन दबाबका लागि अमेरिकन राजदूताबास घेर्न जादै युवा
29/05/2024

क्रिकेटर लामिछानेलाई भिसा दिन दबाबका लागि अमेरिकन राजदूताबास घेर्न जादै युवा

28/05/2024

यस्तो छ सरकारले ल्याएको १८ खर्ब ६० अर्ब ३० करोडको बजेट

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट
28/05/2024

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा निकालिएका सांस्कृतिक झाँकी
28/05/2024

गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा निकालिएका सांस्कृतिक झाँकी

सोमबार : यसरी गर्नुहोस् भगवान शिवको पूजाॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्व...
27/05/2024

सोमबार : यसरी गर्नुहोस् भगवान शिवको पूजा
ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:

26/05/2024

विपीको नाम लिदै सदनमा गर्जिए डा.स्वार्णिम वाग्ले: कांग्रेसलाई लाज लाग्नु पर्ने भन्दै खनिए

26/05/2024

रविमाथी गर्जिए ज्ञानेन्द्र शाही भन्छन् - मुटु छ कि छैन ? डराएको हो ?

25/05/2024

पूर्वाधार मन्त्री महासेठलाई बालेनले पठाए एक ट्रक धुलो ‘उपहार’

Address


Website

Alerts

Be the first to know and let us send you an email when Point news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share