05/09/2021
एमसीसीको बिरोध गरे सिधै जेल हाल्ने सरकारको चेतावनी (विज्ञप्तिसहित)👇️👇️
👉️ तिमि हरु को बाउ को होर यो देश? जे गरि नि हुने ? जनता ले बोल्नै नपाउन लाई राणा शासन होर? 😡ओलि को पारा ले एमाले कस्तो अवस्थामा पुग्यो ।बिर्सनुभएछ नेपाली कांग्रेसलेनि? यस्तै गतिविधि लाई कांग्रेसले प्राथमिकता दिने हो भने mcc पास गराउन कुनै कसुर बाकी नराख्ने हो भने हेक्का होस नेपाली कांग्रेस अर्को चुनाव मा कहाँ पछारिन्छ। कल्पना सम्म गरेको छैन होला। तेसैले Millennium Challenge Corporation - MCC यथासिघ्र खारेज गरि नेपाली जनता को भावना चाहाना को कदर गर्न हुन Nepali Congress का सम्पुर्ण नेता ज्यु हरु लाई हार्दिक अनुरोध छ।