Hamro Prime TV

  • Home
  • Hamro Prime TV

Hamro Prime TV गाँउ घरको कथा, हाम्रो साहित्य अनि मनोरञ्जनहरु Hamro Prime TV मा आफ्नै भाषामा उपलब्ध हुने छन।।

16/04/2024

आज TATA IPL 2024 को ३१ औं मैच Rajasthan Royals वनाम Kolkata Knight Riders.
तपाई कस्को पक्षमा हुनु हुन्छ?

दार्जीलिङ्ग लोकसभा क्षेत्रको लागि आगामी लोकसभा चुनावमा भारतीय गोर्खा परिसंघको पूर्व अध्यक्ष डा मुनिष तामाङ्ग भारतीय राष्...
04/04/2024

दार्जीलिङ्ग लोकसभा क्षेत्रको लागि आगामी लोकसभा चुनावमा भारतीय गोर्खा परिसंघको पूर्व अध्यक्ष डा मुनिष तामाङ्ग भारतीय राष्ट्रिय कांग्रेस बाट उम्मेद्वार बन्ने भएको छन।

दोस्रो पल्ट दार्जिलिङ्ग क्षेत्रबाट  भाजपाको उम्मेद्वार बन्दै सांसद राजु बिष्ट भन्छन " मैले पाएको टिकट गोर्खाको मुद्दा फत...
04/04/2024

दोस्रो पल्ट दार्जिलिङ्ग क्षेत्रबाट भाजपाको उम्मेद्वार बन्दै सांसद राजु बिष्ट भन्छन " मैले पाएको टिकट गोर्खाको मुद्दा फतेह गर्ने लाईसेन्स हो"।
के यो पालि विष्टले गोर्खाको नाउ पार लाउलान त??

लोकसभा चुनाव २०२४ को लागि दार्जिलिङ्ग लोकसभा क्षेत्र बाट भाजपा उम्मेद्वारको रुपमा राजु बिष्टको नमाङ्कन पत्र दाखिल।      ...
03/04/2024

लोकसभा चुनाव २०२४ को लागि दार्जिलिङ्ग लोकसभा क्षेत्र बाट भाजपा उम्मेद्वारको रुपमा राजु बिष्टको नमाङ्कन पत्र दाखिल।

पुर्वोत्तर भारत तथा असमेली गोर्खाली समुदायको लागि ऐतिहासिक क्षण। असम भूमिबाट Daangre Baba Films&Anhad Studio Pvt.Ltd  प्...
01/04/2024

पुर्वोत्तर भारत तथा असमेली गोर्खाली समुदायको लागि ऐतिहासिक क्षण। असम भूमिबाट Daangre Baba Films&Anhad Studio Pvt.Ltd प्रस्तुत गर्दैछन पहिलो गोर्खाली कथानक चलचित्र "प्रतिज्ञा मायाको"। कमल क्षेत्री र सुरज दाहाल द्वारा निर्देशित चलचित्रमा असम भूमिको कलाकार वरुण शर्मा,राजीव तामाङ्ग,रेश्मा प्रधान साथै अन्य प्रतिभाशाली कलाकारहरुको अभिनय दर्शकहरुले उपभोग गर्न पाउने छन भने चलचित्रमा दिग्गज असमेली गोर्खे गायकहरु तिलक नेवार,रोहित शर्मा,सुरेखा क्षेत्री,विजय दर्जी,गोपालराज शर्मा साथै अन्य प्रतिभाशाली गायकहरुको सुमधुर कंठमा गीत दर्शकहरूले उपभोग गर्न पाउने छन।
चलचित्रको पहिलो ट्रेलर सार्वजनिक भयी सकेको छ भने यस्को प्रिमियर आउदो ७ अप्रेल २०२४ को दिन गुवाहाटीमा हुने भएको छ।
यो ऐतिहासिक क्षणको भागीदारी तपाई पनि बन्नुहोस। हजुरहरुको मायाले पुर्वोत्तर भारतमा पनि गोर्खाली सांगितले एउटा शिखर पाउने छ।
Hamo Prime Tv भएर जम्मै टोलीलाई हार्दिक अभिनन्दन ज्ञापन गर्दछौ।।
ट्रेलर 👉
https://youtu.be/sLzPCvAQgkc?si=oD436fZ0ciKu6PeS

पूर्व आग्सु सभापति,जनप्रिय गोर्खे नेता तथा कांग्रेसको वरिष्ठ नेता भास्कर दाहाल कांग्रेस त्यागी सत्ता  दल भारतीय जनता पार...
31/03/2024

पूर्व आग्सु सभापति,जनप्रिय गोर्खे नेता तथा कांग्रेसको वरिष्ठ नेता भास्कर दाहाल कांग्रेस त्यागी सत्ता दल भारतीय जनता पार्टीमा शामिल भएको छन। वहाँले आफ्नो फेसबुक एकाउंटमा "नया यात्रा" लेख्दै भाजपा दलमा योगदान गरेको सुचना साझा गरेका छन।

30/03/2024

TATA IPL 2024 ११ औं मैच आज लखनउ सुपर गियान्टस् र पंजाब किंङ्ग माँझ हुन गयी रहेको छ।
तपाई कस्को समर्थनमा हुनु हुन्छ?

28/03/2024

असम संतान रियान परागले TATA IPL मा दिल्लीको विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन।
रियानले ४५ बलमा ८४ रन बनाएका छन।

TATA IPL 2024 को ९ औं मैच RAJASTHAN ROYALS र DELHI CAPITALS को बीचमा हुनेछ। तपाई कुन दलको समर्थनमा हुनु हुन्छ?          ...
28/03/2024

TATA IPL 2024 को ९ औं मैच RAJASTHAN ROYALS र DELHI CAPITALS को बीचमा हुनेछ। तपाई कुन दलको समर्थनमा हुनु हुन्छ?

TATA IPL 2024 को आठौं मैचमा Sunrisers Hydrabad को Mumbai Indians माथी ऐतिहासिक जीत दर्ज।TATA IPL को आठौं मैच हैदरावादको ...
27/03/2024

TATA IPL 2024 को आठौं मैचमा Sunrisers Hydrabad को Mumbai Indians माथी ऐतिहासिक जीत दर्ज।

TATA IPL को आठौं मैच हैदरावादको राजीव गांधी अंतरर्राष्ट्रीय खेल मैदानमा सनराईजर्स हैदरावाद र मुंबई इंडियंसको बीचमा अनुष्ठित हुन्छ। भारतीय दलको अधिनायक रोहित शर्मा भने IPL को करियरमा मुंबई भएर आफ्नो २०० औं मैच खेल्दै थिए। सनराईजर्स हैदरावादले पहिलो ब्याटिङ्ग गर्दै २० ओभरमा ऐतिहासिक २७७ मा ३ वीकेट गुमाउदै मुंबई इ़डियंसलाई २७८ रनको लक्ष्य बाधी दिएका थिए। प्रतिउत्तरमा मुंबईले २० ओभरमा ५ वीकेट गुमाएर २४६ रन बनाउन सक्षम हुन्छ। ३१ रनले हैदरावादले जीत दर्ज गर्दछ। युवा भारतीय बल्लेबाज अभिसेक शर्माले २३ बलमा ६३ रन लगभग २७३ को स्ट्राईक रेटले उत्कृष्ट खेल प्रदर्शन गरेर Playera of The Match बन्न सक्षम भएका छन। आजको मैचमा कईयौ अभिलेखहरु टोडिए र कईयौ अभिलेख रचिएका छन।
1.Highest Team Total in IPL
277/3 SRH VS MI,Hydrabad,2024
2.Most Sixes in Men's T20 Match/IPL
38 SRH VS MI,Hydrabad,2024
3.Highest aggregate in a Men's T20 Match
523 SRH VS MI,Hydrabad,2024

भारतीय क्रिकेट दलको अधिनायक रोहित शर्माले आफ्नो IPL करियरको २०० औं मैच खेल्ने भएको छन। TATA IPL 2024 को आठौ मैच आज मुंबई...
27/03/2024

भारतीय क्रिकेट दलको अधिनायक रोहित शर्माले आफ्नो IPL करियरको २०० औं मैच खेल्ने भएको छन। TATA IPL 2024 को आठौ मैच आज मुंबई इंडियंस र सनराईज हैदराबादको बीचमा हुदैछ।।

आजको मैच सनराईज हैदरावाद बनाम मुंबई इंडियंस।तपाई कस्को समर्थनमा हुनु हुन्छ??
27/03/2024

आजको मैच सनराईज हैदरावाद बनाम मुंबई इंडियंस।
तपाई कस्को समर्थनमा हुनु हुन्छ??

2026 FIFA World Cup Qualifier मैचमा आफगानिस्तानले भारतलाई  परास्त गर्यो।आज २६ मार्च २०२४ , गुवाहाटीमा अनुष्ठित २०२६ फिफा...
26/03/2024

2026 FIFA World Cup Qualifier मैचमा आफगानिस्तानले भारतलाई परास्त गर्यो।

आज २६ मार्च २०२४ , गुवाहाटीमा अनुष्ठित २०२६ फिफा क्वालिफायरको मैच भारत र आफगानिस्तान बीचमा हुन्छ। भारतीय दलको अधिनायक सुनिल क्षेत्री भने आफ्नो १५० औं अंतर्रास्ट्रीय खेल खेल्दै थिए। आफ्नो यो ऐतिहासिक खेलमा क्षेत्रीले पहिलो हाफमानै १ गोल दाग्न सफल भएक थिए। यो गोल संगै क्षेत्रीले १५० वटा मैच मध्ये ९४ वटा गोलको किर्तीमान बनाएका छन। तर आफगानिस्तानले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरदै २ गोलको साथ भारत १-२ को व्यवधानमा परास्त हुन्छ।

" भारतीय फुटबल दलको अधिनायक सुनिल क्षेत्रीले आफ्नो १५० औं अंतरास्ट्रीय मैच खेल्दै छन।।"तपाई  वहाँलाई बधाई दिनु हन्न?    ...
26/03/2024

" भारतीय फुटबल दलको अधिनायक सुनिल क्षेत्रीले आफ्नो १५० औं अंतरास्ट्रीय मैच खेल्दै छन।।"तपाई वहाँलाई बधाई दिनु हन्न?

TATA IPL 2024 को सातौ मैच आज Chennai Super Kings र Gujrat Titans को बीचमा हुने छ।। तपाई कुन दलको समर्थक हुनु हुन्छ??    ...
26/03/2024

TATA IPL 2024 को सातौ मैच आज Chennai Super Kings र Gujrat Titans को बीचमा हुने छ।। तपाई कुन दलको समर्थक हुनु हुन्छ??

अखिल भारतीय गोर्खा लीगको संस्थापक सभापति तथा भारतीय गोर्खाहरुको महानायक बाबु डम्बर सिंह गुरुङ्गको जन्म-जयन्तीको पावन अवस...
23/01/2024

अखिल भारतीय गोर्खा लीगको संस्थापक सभापति तथा भारतीय गोर्खाहरुको महानायक बाबु डम्बर सिंह गुरुङ्गको जन्म-जयन्तीको पावन अवसरमा हार्दिक श्रद्धान्जलि अर्पण गर्दछौ साथै महान आत्मालाई श्रद्धाले स्मरण गर्दछौ।।

असमको मटर श्रमिक युनिएनको आह्वानमा नया कानुन Hit and Run Law को विरोधमा समग्र राज्यमा ४८ घंटाको हड़ताल घोषणा।
05/01/2024

असमको मटर श्रमिक युनिएनको आह्वानमा नया कानुन Hit and Run Law को विरोधमा समग्र राज्यमा ४८ घंटाको हड़ताल घोषणा।

असमको गोलाघाट जिल्ला अंतर्गत डेढ़गाँउको बालिजान भन्ने ठाँउमा भयंकर पथ दुर्घटना भएको खबरले समग्र राज्यमा शोकाकुल परिस्थित...
03/01/2024

असमको गोलाघाट जिल्ला अंतर्गत डेढ़गाँउको बालिजान भन्ने ठाँउमा भयंकर पथ दुर्घटना भएको खबरले समग्र राज्यमा शोकाकुल परिस्थिति भएको छ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Hamro Prime TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share