Galaxy Infosys

  • Home
  • Galaxy Infosys

Galaxy Infosys फेसबुक बुस्ट अब भ्याट बिल सहित Local Currency मा गराैं ।
(90)

Ad Account Disable भएर हैरान हुनु भएको छ ? Ad Account मा कुनै समस्या नआउने गरी अब Meta Authorized Agency बाट VAT बिल सहि...
09/01/2024

Ad Account Disable भएर हैरान हुनु भएको छ ?
Ad Account मा कुनै समस्या नआउने गरी अब Meta Authorized Agency बाट VAT बिल सहित Facebook/Instagram Boosting Service/Solution लिनुहोस्।
Connect with us via WhatsApp (9810066688) for exciting offer !!

Happy New Year 2024 !
01/01/2024

Happy New Year 2024 !

Ad Account Disable भएर हैरान हुनु भएको छ ? अब Meta Authorized Agency बाट VAT बिल सहित Facebook/Instagram Boosting Soluti...
04/12/2023

Ad Account Disable भएर हैरान हुनु भएको छ ?
अब Meta Authorized Agency बाट VAT बिल सहित Facebook/Instagram Boosting Solution लिनुहोस् ।
Connect with us via WhatsApp (9810066688) for exciting offer !!

Ad Account Disable भएर हैरान हुनु भएको छ ? अब Meta Authorized Agency बाट VAT बिल सहित Facebook/Instagram Boosting Soluti...
26/10/2023

Ad Account Disable भएर हैरान हुनु भएको छ ?
अब Meta Authorized Agency बाट VAT बिल सहित Facebook/Instagram Boosting Solution लिनुहोस् ।

Connect with us via WhatsApp (9810066688) for exciting offer !!

स्थानीय तह सदस्य निर्वाचन, २०७९
12/05/2022

स्थानीय तह सदस्य निर्वाचन, २०७९

स्कुल/कलेजका Virtual Class, Online Meeting, Webinar अब Zoom मार्फत गराउनुहोस । आजै Zoom को विभिन्न Subscriptions आफ्नो आ...
12/01/2022

स्कुल/कलेजका Virtual Class, Online Meeting, Webinar अब Zoom मार्फत गराउनुहोस । आजै Zoom को विभिन्न Subscriptions आफ्नो आवश्यकता अनुसार लिनुहोस ।
Galaxy Infosys offers you Zoom packages at the best prices to make your work from home experience a lot smoother and better.

Connect with us via WhatsApp (9810066688) for exciting offer !!

"लक्ष्मी पूजाको शुभकामना।"
04/11/2021

"लक्ष्मी पूजाको शुभकामना।"


23/08/2021

स्कुल/कलेजका धरै वटा Virtual Class अब एउटै Zoom License मार्फत गराउनुहोस । निःशुल्क Unlimited Zoom License प्राप्त गर्न (+977 981-0066688) WhatsApp गर्नुहोस् ।

14/08/2021

स्कुल/कलेजका Virtual Class, Online Meeting, Webinar अब Zoom मार्फत गराउनुहोस । आजै Zoom को विभिन्न Subscriptions आफ्नो आवश्यकता अनुसार लिनुहोस ।
Galaxy Infosys offers you Zoom packages at the best prices to make your work from home experience a lot smoother and better.
निःशुल्क Unlimited Zoom License प्राप्त गर्न (+977 981-0066688) WhatsApp गर्नुहोस् ।

Make any business or legal documents in minutes, and structure and grow your business the right way.For a limited time, ...
02/06/2021

Make any business or legal documents in minutes, and structure and grow your business the right way.
For a limited time, get Smart Business box for Rs. 3,999/-
- SAVE lacs in CA & Lawyer fees
- Avoid any legal or business hassle.
- Structure and grow your business the right way.
- Create and present a professional image for your business.
Who can use Smart Business box?
✔️ Small Business Owner
✔️ Startup & Entrepreneurs
✔️ Lawyers & CA
✔️ Business Consultants
Grab Smart Business box's special 1-time price offer
☎ +977-9810066688 (IMO | VIBER | WHATSAPP)
[email protected]

31/05/2021

Make any business or legal documents in minutes, and structure and grow your business the right way.
For a limited time, get Smart Business box for Rs. 3,999/-
- SAVE lacs in CA & Lawyer fees
- Avoid any legal or business hassle.
- Structure and grow your business the right way.
- Create and present a professional image for your business.
Who can use Smart Business box?
✔️ Small Business Owner
✔️ Startup & Entrepreneurs
✔️ Lawyers & CA
✔️ Business Consultants
Grab Smart Business box's special 1-time price offer
☎ +977-9810066688 (IMO | VIBER | WHATSAPP)
[email protected]

Make any business or legal documents in minutes, and structure and grow your business the right way.For a limited time, ...
30/05/2021

Make any business or legal documents in minutes, and structure and grow your business the right way.
For a limited time, get Smart Business box for Rs. 3,999/-
- SAVE lacs in CA & Lawyer fees
- Avoid any legal or business hassle.
- Structure and grow your business the right way.
- Create and present a professional image for your business.
Who can use Smart Business box?
✔️ Small Business Owner
✔️ Startup & Entrepreneurs
✔️ Lawyers & CA
✔️ Business Consultants
Grab Smart Business box's special 1-time price offer
☎ +977-9810066688 (IMO | VIBER | WHATSAPP)
[email protected]

"अन्तरास्ट्रिय नेपाली टोपी दिवस एवं अंग्रेजी नयाँ वर्षको शुभकामना।"A new year is like a blank book; the pen is in your h...
01/01/2021

"अन्तरास्ट्रिय नेपाली टोपी दिवस एवं अंग्रेजी नयाँ वर्षको शुभकामना।"
A new year is like a blank book; the pen is in your hands. It is your chance to write a beautiful story for yourself.

14/11/2020

दिपावलीको हार्दिक शुभ-कामना।
यो तिहार घर-परिवारका साथ सुरक्षित रही मनाउनुहोस्।

Make a great first impression with the most advanced, intelligent and stunning business vCard.Forget about old fashioned...
01/05/2020

Make a great first impression with the most advanced, intelligent and stunning business vCard.

Forget about old fashioned printed visiting cards that generally goes to the dustbin.

With Interactive Digital vCard, you can share your contact information that has Actionable one click events like Call, Email, Whatsapp, Navigation, Website Link, Payment, Social Links, Maps and more.

Rs. 299/- Only. (Readymade vCard)
Rs. 2500/- Only (For Template)

☎ +977-9810066688 (IMO | VIBER | WHATSAPP)
[email protected]
🌏 https://galaxyinfosys.com/vcard

23/04/2020

डिजिटल जमानाको स्मार्ट भिजिटिंग कार्ड
📝
✅ Interactive Call to Actions
✅ SEO Title and Publish
✅ Save to Phone
✅ QR Code
☎ +977-9810066688 (IMO | VIBER | WHATSAPP)
[email protected]

 ,  स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०७७ सालकाे हार्दिक मंगलमय शुभकामना...
13/04/2020

,
स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०७७ सालकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

 !ब्यवसायलाई अब स्मार्ट तरिकाले प्रोमोट गर्नुहोस् ।✔ 𝙄𝙣𝙗𝙪𝙞𝙡𝙩 𝙉𝙪𝙢𝙗𝙚𝙧 𝙁𝙞𝙡𝙩𝙚𝙧✔ 𝙂𝙧𝙤𝙪𝙥 𝘾𝙤𝙣𝙩𝙖𝙘𝙩 𝙀𝙭𝙩𝙧𝙖𝙘𝙩𝙤𝙧✔ 𝙂𝙧𝙤𝙪𝙥 𝘼𝙪𝙩𝙤 𝙋𝙤𝙨𝙩𝙚𝙧✔ ...
09/04/2020

!
ब्यवसायलाई अब स्मार्ट तरिकाले प्रोमोट गर्नुहोस् ।
✔ 𝙄𝙣𝙗𝙪𝙞𝙡𝙩 𝙉𝙪𝙢𝙗𝙚𝙧 𝙁𝙞𝙡𝙩𝙚𝙧
✔ 𝙂𝙧𝙤𝙪𝙥 𝘾𝙤𝙣𝙩𝙖𝙘𝙩 𝙀𝙭𝙩𝙧𝙖𝙘𝙩𝙤𝙧
✔ 𝙂𝙧𝙤𝙪𝙥 𝘼𝙪𝙩𝙤 𝙋𝙤𝙨𝙩𝙚𝙧
✔ 𝙈𝙪𝙡𝙩𝙞𝙥𝙡𝙚 𝙎𝙚𝙣𝙙𝙞𝙣𝙜 𝙉𝙪𝙢𝙗𝙚𝙧𝙨
✔ 𝘼𝙙𝙫𝙖𝙣𝙘𝙚 𝙎𝙚𝙣𝙙𝙞𝙣𝙜 𝙎𝙚𝙩𝙪𝙥
✔ 𝘼𝙘𝙩𝙞𝙫𝙚 𝙎𝙡𝙚𝙚𝙥 𝘽𝙚𝙩𝙬𝙚𝙚𝙣 𝙎𝙚𝙣𝙙𝙞𝙣𝙜
✔ 𝙉𝙪𝙢𝙗𝙚𝙧 𝙂𝙚𝙣𝙚𝙧𝙖𝙩𝙤𝙧
✔ 𝙈𝙪𝙡𝙩𝙞𝙥𝙡𝙚 𝙈𝙚𝙨𝙨𝙖𝙜𝙚 𝙏𝙮𝙥𝙚
✔ 𝙎𝙚𝙣𝙙 𝙄𝙢𝙖𝙜𝙚 𝙑𝙞𝙙𝙚𝙤 𝘼𝙪𝙙𝙞𝙤 𝘿𝙤𝙘𝙪𝙢𝙚𝙣𝙩 𝙎𝙖𝙢𝙚 𝙏𝙞𝙢𝙚
✔ 𝙍𝙪𝙣 𝙈𝙪𝙡𝙩𝙞𝙥𝙡𝙚 𝘾𝙖𝙢𝙥𝙖𝙞𝙜𝙣 𝙎𝙖𝙢𝙚 𝙏𝙞𝙢𝙚
✔ 𝙒𝙤𝙧𝙠𝙨 𝙒𝙞𝙩𝙝 𝘼𝙣𝙮 𝘼𝙣𝙩𝙞 𝙑𝙞𝙧𝙪𝙨 𝙄𝙣𝙨𝙩𝙖𝙡𝙡𝙚𝙙
𝐆𝐄𝐓 𝐓𝐇𝐄 𝐎𝐅𝐅𝐄𝐑 𝐍𝐎𝐖 !
☎ +977-9810066688 (IMO | VIBER | WHATSAPP)
[email protected]
https://galaxyinfosys.com.np/services

 !ब्यवसायलाई  अब स्मार्ट तरिकाले प्रोमोट गर्नुहोस् ।✔ Fast bulk marketing software✔ Send unlimited messages ✔ Over 1000 ...
31/03/2020

!
ब्यवसायलाई अब स्मार्ट तरिकाले प्रोमोट गर्नुहोस् ।
✔ Fast bulk marketing software
✔ Send unlimited messages
✔ Over 1000 messages per minute
✔ Without purchasing credits
✔ Run multiple campaigns
✔ No cost per message
✔ No number blockage issues
✔ Instant installing desktop software
✔ Send text, images, videos, documents and more
☎ +977-9810066688 (IMO | VIBER | WHATSAPP)
[email protected]
https://galaxyinfosys.com.np/services

We’re Currently Offering Premium Quality 3d Logo Designs At Rs. 999 Only. !🛒🔰 IN OUR LOGO DESIGN PACK YOU’LL GET 🔰✅ Uniq...
23/03/2020

We’re Currently Offering Premium Quality 3d Logo Designs At Rs. 999 Only.
!🛒
🔰 IN OUR LOGO DESIGN PACK YOU’LL GET 🔰
✅ Unique Custom 3d Logo Design🔥(2500 Value)
✅ Free 3d Mockup Designs (Rs.500 Value)
✅ Free All Source Files(.psd, .jpg, .png) (Rs.2000 Value)
🔰So You’ll Get Rs. 5000 Worth Of Goods At Today’s Special Price Rs. 999 Only!🔰
:
☎ 9810066688 (IMO | VIBER | WHATSAPP)
[email protected]

We’re Currently Offering Premium Quality 3d Logo Designs At Rs. 999 Only. !🛒🔰  IN OUR LOGO DESIGN PACK YOU’LL GET 🔰  ✅ U...
21/03/2020

We’re Currently Offering Premium Quality 3d Logo Designs At Rs. 999 Only.
!🛒
🔰 IN OUR LOGO DESIGN PACK YOU’LL GET 🔰
✅ Unique Custom 3d Logo Design🔥(2500 Value)
✅ Free 3d Mockup Designs (Rs.500 Value)
✅ Free All Source Files(.psd, .jpg, .png) (Rs.2000 Value)
🔰So You’ll Get Rs. 5000 Worth Of Goods At Today’s Special Price Rs. 999 Only!🔰
:
☎ 9810066688 (IMO | VIBER | WHATSAPP)
[email protected]

फागु पूर्णिमाको शुभ-कामना ! ℍ𝕒𝕡𝕡𝕪 ℍ𝕠𝕝𝕚𝓜𝓪𝔂 𝓰𝓸𝓭  𝓼𝓹𝓻𝓪𝔂 𝓒𝓸𝓵𝓸𝓻𝓼 𝓸𝓯 𝓢𝓾𝓬𝓬𝓮𝓼𝓼𝓟𝓻𝓸𝓼𝓹𝓮𝓻𝓲𝓽𝔂 𝓪𝓷𝓭 𝓵𝓸𝓰𝓲𝓽𝓲𝓿𝓲𝓽𝔂𝓸𝓿𝓮𝓻𝔂𝓸𝓾 𝔀𝓲𝓽𝓱 𝓵𝓸𝓿𝓮 𝓪𝓷𝓭 𝓱𝓪𝓹...
09/03/2020

फागु पूर्णिमाको शुभ-कामना !
ℍ𝕒𝕡𝕡𝕪 ℍ𝕠𝕝𝕚
𝓜𝓪𝔂 𝓰𝓸𝓭 𝓼𝓹𝓻𝓪𝔂 𝓒𝓸𝓵𝓸𝓻𝓼 𝓸𝓯 𝓢𝓾𝓬𝓬𝓮𝓼𝓼
𝓟𝓻𝓸𝓼𝓹𝓮𝓻𝓲𝓽𝔂 𝓪𝓷𝓭 𝓵𝓸𝓰𝓲𝓽𝓲𝓿𝓲𝓽𝔂𝓸𝓿𝓮𝓻
𝔂𝓸𝓾 𝔀𝓲𝓽𝓱 𝓵𝓸𝓿𝓮 𝓪𝓷𝓭 𝓱𝓪𝓹𝓹𝓲𝓷𝓮𝓼𝓼 𝓱𝓪𝓹𝓹𝔂 𝓱𝓸𝓵𝓲

व्यापार व्यवसायलाई अगाडी बढाउन त्यसलाई प्रबर्धन पनि गर्न सक्नुपर्छ। अचेल त विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर पनि आफ्न...
11/02/2020

व्यापार व्यवसायलाई अगाडी बढाउन त्यसलाई प्रबर्धन पनि गर्न सक्नुपर्छ। अचेल त विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर पनि आफ्नो व्यवसायलाई प्रवर्धन गर्न सकिन्छ । फेसबुक, ट्वीटर जस्ता विभिन्न सञ्जालको प्रयोग गरेर आफ्नो व्यापार व्यवसायलाई प्रबर्धन गर्न सकिन्छ।

व्यवसायको आफ्नै खाता खोल्नुहोस: सामाजिक सञ्जालमा व्यवसायको नामबाट खाता सञ्चालन गर्नुहोस् । व्यक्तिगत प्रोफाइल भन्दा व्यावसायिक प्रोफाइल बनाउँदा ग्राहकहरूलाई सजिलै आकर्षित गर्न सकिन्छ ।

नियमित अपडेट गर्नुहोस् : सामाजिक सञ्जालमा नियमित अपडेट गर्नुहोस् । आफ्नो बस्तु, उत्पादन सेवा आदिको जानकारी राखेर नियमित अपडेट गर्नुहोस् । तर ध्यान दिनुहोस, अपडेट गर्दा दिनमा ५ देखि ६ वटा पोस्टमा सीमित गर्नुहोस्

रचनात्मक बन्नुहोस : सामाजिक सञ्जालमा पोस्ट गर्दा जति सक्दो रचनात्मक भए फाइदा हुन्छ । भन्नाको मतलब सामाजिक सञ्जालमा प्रश्न उत्तर सोध्ने?, रचनात्मक शैलीमा आफ्नो सामानको प्रचार गर्ने, फोटो वा भिडियोको प्रयोग गर्ने गर्नुपर्छ । अचेल त लाइभ भिडियो गरेर पनि दर्शकलाई आकर्षित गर्न सकिन्छ ।

अनलाइन अर्डर लिनुहोस् : तपाइको व्यवसायलाई प्रवर्दन गर्न, ग्राहकको अर्डर सामाजिक सञ्जालबाटै लिन सकिने व्यवस्था मिलाउनु भयो भने तपाइको पसल, व्यवसाय भएको स्थानमै ग्राहक नआएपनि ग्राहकले तपाइको उत्पादन किनमेल गर्न सक्छन् ।

प्रतिक्रिया लिनुहोस् र जवाफ नियमित दिनुहोस : आफ्नो सामानको, व्यवसायको प्रतिक्रिया सामाजिक सञ्जालमार्फत लिनुहोस् , र सामाजिक सञ्जालमा आएका मेसेजहरूलाई सकेसम्म छिटो उत्तर दिनुहोस । यसरी ग्राहाकहरूसँग निरन्तर सम्पर्कमा बस्नाले ग्राहकहरूलाइ आकर्षित गर्न सकिन्छ ।

पेड प्रमोसन (पैसा तिरेर प्रबर्दन गर्ने तरिका): तपाईंलाई आफ्नो पेजमा नयाँ फलोवरहरू ल्याउन मन छ, अझ धेरै माझ आफ्नो पेज पुगोस भन्ने चाहानुहुन्छ भने पैसा तिरेर प्रमोसन पनि गर्न सकिन्छ । यसरी गर्दा आफूले खोजेको जस्तो उमेर समूह, स्थान आदिको लागि छुट्याएर नै पनि गर्न सकिन्छ ।

यसरी विभिन्न उपाय लगाएर सामाजिक सञ्जालमा आफ्नो व्यवसाय प्रबर्दन गरेमा धेरै भन्दा धेरै ग्राहक आकर्षित गर्न सकिन्छ ।

23/11/2019

#फेसबुक_पेज_बुस्ट_आफैं_किन_गर्ने ?
काठमान्डाै लगायत देशको विभिन्न सहरमा बसेर फेसबुक पेज मार्फत वस्तु तथा सेवा बेच्ने धेरै अनलाइन सेलरहरूका लागि फेसबुक बुस्ट प्रमुख समस्याको रूपमा रहेको छ । नेपाली मुद्रा Global Online Payment सँग नजोडिएकाे हालको अवस्थामा सबै अनलाइन सेलरको पहुँच अर्न्तराष्ट्रिय डेविट/क्रेडिट कार्ड सम्म नभएका कारण अनलाइन सेलरहरू बुस्टिङ सेवा लिन डिजिटल मार्केटिङ एजेन्सीको पछि लागेको देखिन्छ । सिमित डिजिटल मार्केटिङ एजेन्सी तथा अपरिपक्व फ्रिल्यान्सरहरूले फेसबुक बुस्ट सम्बन्धी भ्रम सिर्जना गरी साना एवं नयाँ अनलाइन सेलरसँग चर्को शुल्क अशुल चरम शोषण गरेको पाइन्छ । हाम्रो उद्देश्य साना एवं नयाँ अनलाइन सेलरहरूलाई आफैं बुस्ट गर्न प्रविधिक ज्ञान र Payment Method को Solution बारे जानकारी दिनु हो ।

फेसबुक बुस्ट आफैं गर्नु पर्ने केही कारणहरूः

१. आफ्नो Business को Privacy आफ्नो नियन्त्रणमा राख्न,

हरेक Business को आफ्नो Unique Selling Strategy हुन्छ । आफ्नो फेसबुक Business Page बुस्ट गर्न डिजिटल मार्केटरलाई दिंदा Page मा Role (access) दिनु पर्ने हुन्छ । यसरी Page मा Role (access) दिंनु भनेको डिजिटल मार्केटरलाई सबै Privacy दिनु हो । जस्को नतिजा आफ्नो प्रतिस्पर्धी खडा गर्नु हो । त्यसैले आफ्नो Business को Privacy आफ्नो नियन्त्रणमा राख्न आफ्नो फेसबुक Business Page बुस्ट आफैं गर्नु पर्दछ ।

२. आफ्ना Potential Audience लाई मात्र ad show गर्न,

आजको दिनमा हामीले आफ्नो फेसबुक न्युजफिड Explore गर्दै गर्दा हरेक ५ वटा Post मध्ये २ वटा Post Sponsored पाउछाैं । हामी सबै पोस्टलाई उत्तिकै महत्वका साथ लिंदैनाैं । किनकी सबै Sponsored Post हामीलाई आकर्षक एवं उपयोगी लाग्दैन । यस्को कारण हो - अपरिपक्व डिजिटल मार्केटरले प्रचार सामाग्री आकर्षक तयार नगर्नु, Potential Audience वाहेक अन्य Audience लाई Targeting गर्नु, Detailed Targeting (Interest/Behavior/Job Title को आधारमा) को प्रयोग नगर्नु । कुनै पनि व्यवसायको सम्भावित ग्राहक को हुन त्यस्को जानकारी सम्बन्धित व्यवसायीलाई नै राम्रोसँग थाहा हुन्छ । त्यसैले आफ्ना Potential Audience लाई मात्र ad show गर्न आफ्नो फेसबुक Business Page बुस्ट आफैं गर्नु पर्दछ ।

३. आवश्यकता अनुसार ad campaign Stop/Pause/ Resume गर्न,

आफ्नो फेसबुक Business Page बुस्ट गर्न डिजिटल मार्केटरलाई दिंदा ad campaign Stop/Pause/ Resume गर्ने एक्सेस आफुसँग हुँदैन । ad campaign Stop/Pause/ Resume गर्न परे सम्बन्धित डिजिटल मार्केटरलाई Request गर्नु पर्ने हुन्छ । त्यसैले आवश्यकता अनुसार ad campaign Stop/Pause/ Resume गर्न आफ्नो फेसबुक Business Page बुस्ट आफैं गर्नु पर्दछ ।

४. अपरिपक्व डिजिटल मार्केटरको शाेषणबाट बच्न,

आफ्नो फेसबुक Business Page बुस्ट गर्न डिजिटल मार्केटरलाई दिंदा चर्को शुल्क अशुल गरी आर्थिक शोषण भइरहेको हालको अवस्थामा यस्बाट बच्न आफ्नो फेसबुक Business Page बुस्ट आफैं गर्नु पर्दछ ।

https://www.galaxyinfosys.com.np

Address


Alerts

Be the first to know and let us send you an email when Galaxy Infosys posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Galaxy Infosys:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share

"Industry Focused, Relationship Driven."

Galaxy Infosys is a leading Social Media agency based in Nepal. We provide personalized quality services helping businesses build a brand through End-to-End Social Media Marketing Strategies.

IDEAS:


  • We have innovative ideas for your business to grow faster on Internet.
  • DESIGN: