07/01/2024
Important issue: मंसिर २४ गते पोखरामा प्राइभेट कारले स्कुटरलाई ठक्कर दिँदा २ जना युवतीको मृत्यु भएको केस र नेपालगन्जमा नयाँ अङ्ग्रेजी नयाँ वर्षमा सुपप्र ०१–००१– च ३४६४ नम्बरको स्कर्पियोले ठक्कर दिँदा २ जनाको मृत्यु को केसलाई लिएर न्याय नपाएको भन्दै पीडित पक्षले आ-आफ्नो स्थानमा विरोध गरिरहेका छन् ।
सम्बन्धित निकायलाई यो केसहरुमा निष्पक्ष छानबिन गर्न विनम्र अनुरोध छ।