23-Sopakha GPK

  • Home
  • 23-Sopakha GPK

23-Sopakha GPK To connect with today's world � and it's peoples

Dated: 15 Jan 2024 Monday 23-Sopakha Gram Panchayat Unit has Conducted an Annual Gram Sabha on Gram Panchayat Developmen...
16/01/2024

Dated: 15 Jan 2024 Monday 23-Sopakha Gram Panchayat Unit has Conducted an Annual Gram Sabha on Gram Panchayat Development Plan (GPDP) and Jal Jeewan Mission (JJM) for the financial year 2024_2025, Sabha was headed by Smt. Munna Maya Gurung (Panchayat President) with Panchayat members. Where all the public were present and the respective ward Panchayat had placed the demand of their public of their ward respectively. In the presence of all staffs of the gpu and the department with public, the gram sabha was fruitful and we hope this gram sabha will be beneficial for the grassroots level public.
Thanks to all the public of the entire GPU...🙏🙏🙏

12/01/2024

ितमा_जारी_सुचना!

हामी २३-सोपाखा ग्राम पञ्चायत ईकाई परिवारको तर्फबाट हजुर सम्पुर्ण जनमानसलाई यो सुचना सुचित गर्दछौं कि, यहि महिनाको आउँदो १५/०१/२०२४ सोमबारको दिन हाम्रो २३-सोपाखा ग्राम पञ्चायत ईकाईको वार्षिक ग्राम सभा सम्पन्न हुने निधो भएको हुँदा छ। र उक्त सभा गरिनुको मुल उद्देश्य भने आउँदो २०२४-२५ को GPDP (Gram panchayat Development Plan) बनाउनु वा हरेक वर्ष केन्द्र र राज्यबाट दिने धनराशि ले हाम्रो ग्राम पञ्चायत ईकाई भित्र पर्ने हरेक तपाईं हाम्रो गाउँ ठाउँको के-कसरि विकासका कामहरु गर्न सकिन्छ वा गरिनुपर्ने भन्ने विषयमा तपाइँ हामि गाउँका बुद्धिजीवी, युवावर्ग, आमा चेली सबै सबै बसेर छलफल गर्नु रहेको छ।
र उक्त दिन हामीले सबै विभागिय प्रमुख लगायतका जनप्रतिनिधि हरुलाई पनि सुचना दिईसकेका छौं। तेसैले १५/०१/२०२४ सोमबार तपाईंहरुको उपस्थितिको अतिनै महत्वपूर्ण भूमिका रहनेछ भन्ने जान्कारी संगै उपस्थित भई आफ्नो सल्लाह सुझाब राखिदिने आह्वान पनि गर्दछौं।
धन्यवाद।

स्थान: २३-सोपाखा ग्राम पञ्चायत भवन।
मिति: १५/०१/२०२४.
समय: ९:३० बजे बिहान।

 ितमा_जारी_सुचना!      हामी २३-सोपाखा ग्राम पञ्चायत ईकाई परिवारको तर्फबाट हजुर सम्पुर्ण जनमानसलाई खुशी र हर्षको साथ यो स...
26/08/2023

ितमा_जारी_सुचना!

हामी २३-सोपाखा ग्राम पञ्चायत ईकाई परिवारको तर्फबाट हजुर सम्पुर्ण जनमानसलाई खुशी र हर्षको साथ यो सुचना सुचित गर्दछौं कि, सधैं हामिले हाम्रो कुनैपनि कागजात पत्र बनाउँदा होस् या फेरि अरु कुनै कामको लागि नै पनि, जब सिफारिस बनाउँदा लाग्ने शुल्क (पैसा) हुन्छ त्यो हामिले हातमा बोकेर लानु पर्ने नभए अरु कुनै बिकल्प थिएन। र यसो हुँदा तपाई हामिले कति ठाउँमा अनावस्यक समस्याहरु पनि झेल्नुपरेको छ। तर अब भने समयको माँग भनौं वा विज्ञानको सुविधा! विभागको दिशा निर्देश अनुसार हामिले पनि अनलाईन भुक्तानी सेवा (Online Payment) सुरु गरेका छौं। अब उसो तपाईहरु जोकोहीले पनि पैसा हातमा नभए पनि लगायतका अन्य एप्सहरु मार्फत तल दिएको मा स्केन गरेर सजिलै संग अनलाईन भुक्तानी सेवा को सुविधा लिएर आफ्नो काम गर्न सक्नुहुनेछ भन्ने जानकारी गराउँदछौं।
धन्यवाद!

२३-सोपाखा ग्राम पञ्चायत
ईकाई परिवार सोपाखा प-सिक्किम!

Address


Website

Alerts

Be the first to know and let us send you an email when 23-Sopakha GPK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share