Nepali comedy

  • Home
  • Nepali comedy

Nepali comedy This page is for fun and entertainment only.

25/12/2023

Best video . Watch till end

25/12/2023

Nepali movie clips

24/12/2023

Nepali movie clips

24/12/2023

Nepali comedy old clips

24/12/2023

Nepali movie clips

20/12/2023

Nepali movie clips Followers Nepali comedy

20/12/2023

Nepali movie clips Followers Nepali comedy

19/12/2023

Nepali movie clips Nepali comedy

14/12/2023

Nepali Comedy old clips imovie Nepali comedy

13/12/2023

Nepali movie clips Nepali comedy

10/12/2023

Nepali comedy old clips Nepali comedy

08/12/2023

Nepali movie clips

14/11/2023

झिलिमिली-
🎉🎉🎆झिलिमिली---

13/11/2023

भगवानले सबैलाई रक्षा गरुन्..
सबैको घरघरमा लक्ष्मीको बास होस्...
गाई तिहारको शुभकामना...

शुभ दीपावली 🎆

This page is for fun and entertainment only.

12/11/2023

The Nepalese festival of Tihar includes a special day called Kukur Tihar, or "day of the dogs." Dogs are blessed with a red mark on their forehead, given flower garlands, and offered food. Hindus believe dogs are messengers of Yamaraj, the God of death. The festival also honors stray dogs, and treats range from meat to eggs. It's a time to keep dogs happy to appease Yamaraj. The celebration is part of the larger Tihar festival, also known as Deepavali or the festival of lights, where people clean their homes, light lamps, and pray for prosperity from the Goddess of Wealth, Laxmi.

11/11/2023

काग जस्तो चंखे मानिसहरूलाई पनि " काग तिहारको" शुभकामना छ है ।😁

11/11/2023

नेपाली हिन्दुहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ । यमपञ्चक पनि भनिने यो पर्व पाँच दिनसम्म मनाइन्छ । यमपञ्चकको पहिलो दिनलाई नेपाली समाजमा दूतका रुपमा लिइने कागलाई खुवाएर काग तिहार मनाइन्छ । दोस्रो दिन कुकुर तिहार अर्थात कुकुरको पूजा गरी मनाइन्छ । तेस्रो दिन गाई तिहार र लक्ष्मी पूजा गाई र धनकी देवी लक्ष्मीको पूजा गर्ने गरिन्छ । तिहारको चौथो दिनलाई गोरु पुजा भनिन्छ भने पाँचौं र अन्तिम दिनलाई भाइटीका भनिन्छ । तर, नेवारी समुदायका मानिसहरूले यमपञ्चकको चौथो दिनलाई महापूजा अर्थात् आत्माको पूजाको रूपमा मनाउने गर्छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्षको भाइटीकाको शुभ साइत November १५ तारिख बिहान १० बजेर ५१ मिनेटमा रहेको छ । तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । चाडपर्वमा मानिसहरूले आफ्नो घरलाई रंगीन बत्ती, फूल र तेलको बत्तीले सजाउँछन्। तिनीहरूले मिठाई र सेल रोटी लगायतका परिकारहरू खाएर चाड मनाउँछन्। देउसी-भैलो खेल्ने र विभिन्न जनावर तथा पंक्षीहरूको पूजा गर्ने यस पर्वका महत्वपूर्ण पक्ष हुन् ।

हजुरहरु सबैलाई तिहार को शुभकामना ।।

09/11/2023

रेडियोमा देउसि भन्दै थियो

पैसा दिनुपर्छ भनेर बन्द गर्दिए मैले त
शुभ_दिन🌄

01/11/2023

Nepali comedy old clips

21/10/2023

Dasain ko tika lagauna mantra

Address


Website

Alerts

Be the first to know and let us send you an email when Nepali comedy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share