Golden Gate Institute Manma 1 Kalikot

  • Home
  • Golden Gate Institute Manma 1 Kalikot

Golden Gate Institute Manma 1 Kalikot 𝑮𝑶𝑳𝑫𝑬𝑵 𝑮𝑨𝑻𝑬 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓E MANMA 01 KALIKOT
9858086375

Good Morning
29/12/2023

Good Morning

यस पटक सम्पन्न हुन गईरहेकाे SEE  परिक्षा मा नयाँ ग्रेड पद्धति अनुसार हुने भएकोले शिक्षक,बिद्यार्थी र अभिभावक बर्गले समयम...
17/12/2023

यस पटक सम्पन्न हुन गईरहेकाे SEE परिक्षा मा नयाँ ग्रेड पद्धति अनुसार हुने भएकोले शिक्षक,बिद्यार्थी र अभिभावक बर्गले समयमै ध्यान दिन जरुरी छ । बिगतमा ज्स्ताे प्रयाेगात्मक अंककाे अाधारमा उत्तीर्ण हुने ब्यबस्था छैन ।
1) एसईई पास हुन सबै विषयको Theory मा कम्तीमा ३५% अङ्क अनिवार्य ल्याउनु पर्ने हुन्छ ।
2) ३५% भन्दा कम अङ्क आएमा NG आउनेछ ।
3) 1वा 2 विषयमा NG आएमा तुरुन्तै हुने ग्रेड वृद्धि परीक्षामा सहभागी हुन सकिनेछ ।
4) 3 वा सो भन्दा बढी विषयमा NG आएमा अर्को वर्ष NG आएका विषयको मात्र परीक्षा दिन पाइनेछ ।
त्यसैले SEE मा नतिजा राम्रो बनाउन यसपटक विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय प्रशासन र सरोकारवाला सबैले अझ मेहनत गर्नु पर्ने हुन्छ ।साथै पाठ्यक्रम, पाठ्यपुस्तक पनि नयाँ छ । त्यसैले सबै पक्ष जिम्मेवार बनौँ ।

Exam vibes
07/12/2023

Exam vibes

टेस्ट परिक्षामा स्थान ल्याउने भाईबहिनीहरु लाई सम्मान कार्यक्रम।
04/12/2023

टेस्ट परिक्षामा स्थान ल्याउने भाईबहिनीहरु लाई सम्मान कार्यक्रम।

गोल्डेन गेट कम्प्युटर एण्ड ट्युसन सेन्टर मान्मले निम्न समय र  प्रशिक्षक हरु बाट कक्षा हरु संचालन गर्ने भएको छ।बिहान5:00 ...
02/12/2023

गोल्डेन गेट कम्प्युटर एण्ड ट्युसन सेन्टर मान्मले निम्न समय र प्रशिक्षक हरु बाट कक्षा हरु संचालन गर्ने भएको छ।
बिहान
5:00 - 6:00 बजे सम्म गणित भुमी प्रसाद आचार्य ग्रुप A
5:00 -600 बजे सम्म अङ्ग्रेजी सन्तोष पौडेल ग्रुप B
6:00-7:00 बजे सम्म गणित भुमी प्रसाद आचार्य ग्रुप B
6:00-7:00 बजे सम्म अङ्ग्रेजी सुदिप रम्तेल ग्रुप A
7:00-8:00 बजे सम्म भुमी प्रसाद आचार्य बिज्ञान ग्रुप A
7:00 -8:00 बजे सम्म सन्तोष पौडेल अङ्ग्रेजी भाषा ग्रुप B

बेलुका
4:30-5:30 सम्म बिज्ञान भुमी प्रसाद आचार्य ग्रुप B
5:00-6:00 बजे सम्म अङ्ग्रेजी भाषा सुदिप रम्तेल ग्रुप A
5:30-6:30 सम्म ए. गणित भुमी प्रसाद आचार्य
नोट- अङ्ग्रेजी भाषा र कम्प्युटर पढेको पैषा लाग्ने छैन।

GOLDEN GATE  INSTITUTE MANMA 01 KALIKOT Admission open FOR SEE, +2 AND COMPUTER - Daily 2 hrs classes- Weekly model exam...
30/11/2023

GOLDEN GATE INSTITUTE MANMA 01 KALIKOT
Admission open
FOR SEE, +2 AND COMPUTER

- Daily 2 hrs classes
- Weekly model exam [Online & Physically
- Experienced and well renowned faculties
- Scholarship available for needy students
- Group discount available

New class starts from:2080-08-10

GOLDEN GATE INSTITUTE MANMA 01 KALIKOT

28/11/2023

Good Morning

Education is the most important part of  the life...
28/11/2023

Education is the most important part of the life...

Hurry up...?Grab this opportunity +2, कम्प्युटर र SEE तर्फका कक्षा Golden Gate  Computer And Tuition Center Manma 01 Kal...
28/11/2023

Hurry up...?
Grab this opportunity
+2, कम्प्युटर र SEE तर्फका कक्षा Golden Gate Computer And Tuition Center Manma 01 Kalikot मा सञ्चालन भईरहेका छन् ।
contact: 9858086375

अवसर!!𝑮𝑶𝑳𝑫𝑬𝑵 𝑮𝑨𝑻𝑬 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓E KALIKOT शिक्षा क्षेत्रमा समर्पित! ✅ अपाङ्ग तथा अति विपन्न वर्गका लागि (𝟮𝟱-𝟰𝟬)% छात्रवृत्तिको...
27/11/2023

अवसर!!
𝑮𝑶𝑳𝑫𝑬𝑵 𝑮𝑨𝑻𝑬 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓E KALIKOT
शिक्षा क्षेत्रमा समर्पित!
✅ अपाङ्ग तथा अति विपन्न वर्गका लागि (𝟮𝟱-𝟰𝟬)% छात्रवृत्तिको समेत व्यवस्था रहेको छ ।
गोल्डेन गेट ईन्स्टिच्युट कालिकोट !
Contact:9858086375

सफलताको सहयात्री 【𝑮𝑶𝑳𝑫𝑬𝑵 𝑮𝑨𝑻𝑬 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓𝐄】 KALIKOT शिक्षा क्षेत्रमा समर्पित एक मात्र 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓𝐄; 𝑮𝑶𝑳𝑫𝑬𝑵 𝑮𝑨𝑻𝑬 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓E✅उत्क...
21/11/2023

सफलताको सहयात्री 【𝑮𝑶𝑳𝑫𝑬𝑵 𝑮𝑨𝑻𝑬 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓𝐄】 KALIKOT
शिक्षा क्षेत्रमा समर्पित एक मात्र 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓𝐄; 𝑮𝑶𝑳𝑫𝑬𝑵 𝑮𝑨𝑻𝑬 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓E
✅उत्कृष्ट प्रशिक्षकहरुको जमघट ।
✅कक्षाहरु सबै बिहान र बेलुका दुवै समयमा संञ्चालन हुने।
✅ उत्कृष्ट शैक्षिक वातावरण।
✅ साप्ताहिक परीक्षा तथा परीक्षाको 𝗙𝗘𝗘𝗗𝗕𝗔𝗖𝗞 काे व्यवस्था ।
✅ नमूना प्रश्नोत्तर सेटहरु प्रदान गरिने।
✅होस्टेलको ब्यबस्था भएको
✅ अन्त्यमा सामुहिक छलफल

नोट : कमजोर बिधार्थीको लागि थप कक्षाको व्यवस्था भएको !

Address


Website

Alerts

Be the first to know and let us send you an email when Golden Gate Institute Manma 1 Kalikot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share