Janakpurdham Province 2

  • Home
  • Janakpurdham Province 2

Janakpurdham Province 2 Music songs music video only one dj madhesh
(1)

सप्तरी क्षेत्र नं २ ताजा मतपरिणाम
21/11/2022

सप्तरी क्षेत्र नं २ ताजा मतपरिणाम

डडेलधुरा क्षेत्र नं १ ताजा मतपरिणाम
21/11/2022

डडेलधुरा क्षेत्र नं १ ताजा मतपरिणाम

05/09/2022

ेयर
मिथिला नगरीमा यी छक्का Tiktoker हरुले धार्मिक स्थानमा गएर अस्लिल गीतहरुमा भिडियो बनाई मिथिलाको पहिचानलाई तल देखाई आफ्नो नांगै नाच नाचेको देखिन्छ ! यस्ता tiktoker हरुले राम धुलाई सम्पूर्ण जनताहरुले मिलेर गर्नुपर्ने अवस्था आईसकेको छ !

05/09/2022

अपने आँप के कहि है मधेस के सान छि ।।।😥😥😥

05/09/2022

आब इहे सुने के बाकी छल ।।।

04/09/2022

ओ हमर मुटु, फेफरा ,धड्कनसब आब अपनासबके काहा भेट होईब ? कहु न यौ

04/09/2022

सबै tiktok को कारण ले हो ।।।

Fathers day आथार्थ बुवा को मुख हेर्ने दिन, आफ्नो बुवा लाई मोटरसाइकल उपहार दिने छोरी याता बिदेश मा काम गर्ने युवाहरु सङ च...
02/09/2022

Fathers day आथार्थ बुवा को मुख हेर्ने दिन, आफ्नो बुवा लाई मोटरसाइकल उपहार दिने छोरी याता बिदेश मा काम गर्ने युवाहरु सङ चुम्बन गरेर tiktok मा राम्रै पैशा छापिरह्र्की छिन।
नत्र आउटा student level को केटि ले 3 लाख को मोटरसाइकल उपहार दिनु धेरै ठूलो कुरा हो। हुन त बाउ लाई पनि राम्रो लगेको होला।
तर बिलम्भना हाम्रो देश को युवा हरु येति रिन कर्जा लियेर के येस्तै 2 कौडी को टिकटकिया केटि माथी पैसा उडाउन गयेका हुन ।
बिदेश बाट पैसा आउछ भने घर को खराब स्थिती लाई राम्रो बनाउछु भने आशा मा कसैको श्रीमती , बुवा आमा र छोरा छोरी दिन रात आशा लगाइ रहेकी हुन्छ। तर अवस्था तपाई दुबै फोटो मा हेर्न सक्नु हुन्छ।

02/09/2022

अब यस्ता नलायक र नलायकी महिलालाई तपाई के भन्नू हुन्छ ?
हाम्रो समाजमा "टिकटक" को कारणले दिनानुदिन अश्लीलता बढ्दै गएकाले नेपाल सरकारले यो एपलाई जतिसक्दो चाँडो प्रतिबन्ध लगाउनु जरुरी छ ।
सेयर गर्नु ।।

01/09/2022

Le 500 😥😥

01/09/2022

इ singer के कि कहे चहिछिय Janakpur wala मात्रे विवाह कर्तै कि ।।। प्लिज cmmt....

01/09/2022

जय हो ।।।।।

01/09/2022

एकचोटि अवस्य पढेर प्रतिक्रिया दिनुहोला !!
हामीहरू त्यो भन्दैन कि तपाईंहरु TikTok नबनाउनुहोस हामी भन्छौं कि तपाईं बनाउनुहोस र तर सभ्य बनाउनुहोस् अश्लील होइनन् !! मन्दिरमै बनाउनु होस् तर मन्दिरमा गएर अश्लील गीतमा हैन धार्मिक गीतमा बनाउनुहोस !! TikTok मा लाइभ नै बस्नुहोस तर सभ्य तरिकाले लाइभ बस्नुहोस न कि अश्लील शव्द प्रयोग गरेर बस्नुहोस !! स्वतन्त्रता हो भन्दैमा जैपाइ त्यो त गर्ने मिल्दैन त्यसैले हामीहरु मिलेर TikTok बन्द संघर्ष समिति बनाएको हु !! हामीहरुले TikTok बन्द प्रती बढी दबाब दिनुको कारण "न हुन्छ बास न बाज्छ बासुली " त्यसैले यो अभियान संचालन गरेको हु !!
#बाकी_तपाईंहरु_जे_सोच्नुहोस_हाम्रो_अभियानबारेमा

01/09/2022

आहा सब देख सकिछी ओकरा बाउ से जेठ हेतै । संस्कार देखियो tiktko के कारण ।

01/09/2022

आब एकरा देखियो

01/09/2022

इ दोगला दोगली के देखियौ live मे ।

01/09/2022

आब इ चाची के बात सुनियो चाची आह के घर काहा भेल आहा नेपाल के सान छि भेटए चाहिछी।।।

#सेयर करु

31/08/2022

इदेखियो।।।।

अब धेरै समय लग्दैन ।।।
31/08/2022

अब धेरै समय लग्दैन ।।।

30/08/2022

गायक पनि हाम्रो अभियानको support मा😜🤣

30/08/2022
Finally Done From Side .  हामी अभियानताहरुले Niva Yadav को TikTok Account मा Report गरौ । यो TikTok I'd हाम्रो समाज को ल...
28/08/2022

Finally Done From Side .
हामी अभियानताहरुले Niva Yadav को TikTok Account मा Report गरौ । यो TikTok I'd हाम्रो समाज को लागी धेरै नै खराब छ।

आज मिति २०७९-०५-१० गते शुक्रबार को दिन TikTok बन्द संघर्ष समिति महोत्तरी द्वारा जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी क...
28/08/2022

आज मिति २०७९-०५-१० गते शुक्रबार को दिन TikTok बन्द संघर्ष समिति महोत्तरी द्वारा जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यलय प्रमुख ज्यु लाई TikTok बन्द गराईदिनको लागि ज्ञापन-पत्र बुझाईएका छ्न |र यो पत्र छिटै धनुषा सिरहा जिल्ला मा पनि बुझाउने छ ।तपाईं हरु नी जुडनु होला हाम्रो ग्रुप मा जुड्न को लागि मायसेज गर्नु।
धन्यवाद

20/06/2022

हा सर दुनु जनाके एके यज हबे।।।।
#सेयर

नेपालगन्जमा बिशाल जुलूस प्रदर्शनको झलक ।
16/06/2022

नेपालगन्जमा बिशाल जुलूस प्रदर्शनको झलक ।

16/06/2022
15/06/2022

Tiktok मा यो हेर्ने मात्र बाकी थियोे ।।
इनिहरु को कारण ले हाम्रो समाजमा धेरै खराब असर परिरहेछ।।। #सेयर plz

- कृपिया आफनो बिचार राखू होला। टिक टक बाली छोरीहरूलाई एक छाक खाना, र पढाई न भएर कुनै असर पर्देन, तर टिक टकमा भियु र लाईक...
13/06/2022

- कृपिया आफनो बिचार राखू होला।
टिक टक बाली छोरीहरूलाई एक छाक खाना, र पढाई न भएर कुनै असर पर्देन, तर टिक टकमा भियु र लाईक बढाउनको लागि खुला रूपले आफ्नो अंग प्रदर्शन गर्न बिभिन्न हर्कत गर्दे आएकी छिन।

समाजि संजालमा अहिले टिक टक बाली निभा यादब र झासमृद्धिको केहि शाररिक हाउ, भाउ संगै खुला अंग प्रदर्शनको दृश्य जता ततै पोष्ट गरेर गालिगलोज गरिएकी छिन्।

टिक टक बाली छोरीहरूको लागि आमा बुबालाले एक छाक खाना न खाएर, पढनको लागि मधैश प्रदेश लगायत काठमाडौं , विराटनगर, छिमेकि देश भारतको बिभिन्न उच्च कलेजमा अध्ययन गराउन लगाउँछन् । तर आमा बुबाको चरित्र, चित्रणमाथि अहिलेको छोरीहरू टिक टकमा अंग प्रदर्शन गरेर प्रमाण पत्र दिन थालेको छ ।

मधेस प्रदेश प्रमुख  चाहिँ बेटि बचाउ अभियानको कुरा गर्छौ र पुर्न ल्यापटप दिने अभियान मा लाग्दै तर बेटि नचाउ अभियान मा लाग...
13/06/2022

मधेस प्रदेश प्रमुख चाहिँ बेटि बचाउ अभियानको कुरा गर्छौ र पुर्न ल्यापटप दिने अभियान मा लाग्दै तर बेटि नचाउ अभियान मा लागेका छन"चेलीहरु । हाम्रो अहोभाग्य छ कि प्रदेश सरकारलाई केहि मतलब छैन किन कि खालि आफ्नो बैंक मा पैसा कसरी आउछ र आफु सरकारी शुख सुभिदा मात्र कसरी उपभोग गर्न पाउछु त्यसमा मात्रै लागेका छन् । हाम्रो प्रदेशका चेलीबेटीहरु के गरदैछ त्यो केहि थाह छैन । प्रदेश का चेलीबेटी कुन बाटो तिर जादै छ केहि मतलब छैनन्। यदि यस्तै हुदै गयो भने एकदिन सरकारलाई चेलीबेटी नचाउ अभियान सुरु गर्नु पर्ने अवस्था आउछ , नेपाल सरकार र प्रदेश सरकार संग यति मात्र भन्छु ,हाम्रो नेपाल मा पनि tiktok band गर्नु पार्‍यो 🤣😂😂😂

11/05/2022

यो भिडियो महत्वपूर्ण लाग्यो
#शेयर_गर्नु

Address


Website

Alerts

Be the first to know and let us send you an email when Janakpurdham Province 2 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share