Routine of mechi banda

  • Home
  • Routine of mechi banda

Routine of mechi banda नमस्ते साथी हरु हजुर हरु लाई चाँडो भन्दा चाँडो समाचार दिने वाचा का साथ आएको छु। फोलो र शेयर गर्दिननुस

मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई
27/05/2023

मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

पैला को हाम्रो बस बिसौनी आहा कती राम्रो
25/05/2023

पैला को हाम्रो बस बिसौनी आहा कती राम्रो

22/05/2023

रौतहटको चन्द्रपुरमा रहेको माछापुच्छ्रे बैंकमा खाता रहेको एक जना सेवाग्राहीको नौ लाख रुपैया गायब भएको छ।

कोटेश्वर को फुटपाट पसल हरु महानगर ले 'जडिबुटी' चोक मा यसरि व्यवस्थापन गरेको छ!जय होस मेयर B***n Shahअपिल धिताल
21/05/2023

कोटेश्वर को फुटपाट पसल हरु महानगर ले 'जडिबुटी' चोक मा यसरि व्यवस्थापन गरेको छ!
जय होस मेयर B***n Shah
अपिल धिताल

लिच्ची महाेत्सबबिर्तामोड -२ मा रहेकोे श्रीजय ड्रीमल्याण्ड पार्कमा आज जेठ ६ गतेदेखि  ‘लिची महोत्सव’ शुरु भएको छ । लिची मह...
20/05/2023

लिच्ची महाेत्सब
बिर्तामोड -२ मा रहेकोे श्रीजय ड्रीमल्याण्ड पार्कमा आज जेठ ६ गतेदेखि ‘लिची महोत्सव’ शुरु भएको छ । लिची महोत्सव को अवधिमा बगानमा प्रवेश गर्न २०० रुपैयाँ तिर्नुपर्नेछ र बगानभित्र गएर छानीछानी पाकेको लिची अघाउजी खान पाइने छ ।

दमकका इन्स्पेक्टरद्वारा माेवाइल व्यवसायीमाथि निर्घात कुटपिटप्रहरीद्वारा माफी मागेर गल्ती सुधार्ने प्रयासDAMAK AAWAJदमकका...
20/05/2023

दमकका इन्स्पेक्टरद्वारा माेवाइल व्यवसायीमाथि निर्घात कुटपिट
प्रहरीद्वारा माफी मागेर गल्ती सुधार्ने प्रयास
DAMAK AAWAJ
दमकका पुराना स्थापित मोबाइल ब्यवसायी कृष्ण खनालमाथी प्रहरीका दुई जना इन्स्पेक्टरले बिना कारण कुटपिट गरेका छ्न । आज बिहान करिब ९ बजे इलाका प्रहरी कार्यलय दमकका ४/५ जना प्रहरी आएर खनाललाई प्रहरी कार्यलयमा इन्स्पेक्टर साबले बोलाउनु भएको छ तुरुन्तै जानुपर्यो भनी लगेका थिए । किन ? के का लागि मलाई केही थाहा भएन इन्स्पेक्टरहरु भएको ठाउँमा म गए एक जना गौतम सर मैले पहिलादेखि नै चिनेको थिए । अर्कासग मेरो चिनजान थिएन । शिव खनाल नाम गरेका मानिस अभियुक्त भएकाेमा म कृष्ण खनाललाइ शिव खनाल भनी भनी कुटपिट गरेँ ।
म प्रहरी कार्यालयमा कृष्ण खनाल हुँ भन्ने प्रमाण दिन नागरिकता लिएर प्रहरीलाइ मेराे नागरिकता याे हाे भनेर देखाउदा मेरो नागरिकता पनि नहेरी एक्कासी मलाई झापड र लात्तीले हिर्काए , खनालले भने । मेरो टाउको नै अररिरहेको छ , रिंगटा पनि चलिरहेको छ , मेरो पसलमा पनि कोही नभएको बेला सामान उठाएर पनि लगेका छ्न ।
उनलाई त्यसरी कुटपिट गर्ने प्रहरी इन्स्पेक्टर हुन देवानन्द मिश्र । मिश्र र गौतमले खनालको पसलबाट सबै सामान उठाएर ल्याउन आदेश समेत दिए । खनालको पसल प्रहरीलाई कार्यलय सगै जोडिएको जोडिएको घरको सटरमा रहेको छ । खनालले घटनापछि आफुमाथि कुटपिट र मानहानी समेत भएको भन्दै न्यायका लागि सार्वजनिक अपिल गरेका छ्न । पत्रकारहरु सग पीडित खनालले भने म माथी ठूलो अन्याय भएको छ । उनले मोबाइल ब्यवसायी संघ , बाणिज्य सग लगायत अधिकारबादी संघ सस्था र संचारकर्मीहरुसग न्यायका लागि पहल गरिदिन पनि माग गरेका छ्न । उनले भोलि कार्यलय खुलेपछि जिल्ला प्रशासन लगायत प्रहरीका उच्च तहमा समेत निवेदन दिएर कार्वाहीका लागि अघि बढ्ने बताएका छ्न ।

19/05/2023

के छ खबर

18/05/2023

अस्ट्रेलियामा ४ नेपालिको मृत्यु😥
अस्ट्रेलियाको मेलबर्नमा कार दुर्घटना हुदा दुईजना नेपाली दम्पती को मृत्यु भएको छ भने मेल्बर्नमै ट्रकले ठक्कर दिदा एक जना नेपाली पुरुषको मृत्यु भएको छ! आज ब्रिस्बेनमा एक जना नेपाली पुरुषको पनि शव भेटिएको छ।

हार्दिक श्रद्दान्जलि!जापानमा भएको बस दुर्घटनामा मृत्यु हुने दुई नेपालीमा काभ्रेको भुम्लु गाउँपालिकाका २२ वर्षीय नवराज ता...
17/05/2023

हार्दिक श्रद्दान्जलि!
जापानमा भएको बस दुर्घटनामा मृत्यु हुने दुई नेपालीमा काभ्रेको भुम्लु गाउँपालिकाका २२ वर्षीय नवराज तामाङ र ओखलढुंगाका २७ वर्षीय युवराज थापा भएको पहिचान भएको छ।💐💐

काठमाडौ शेषमतिमा बस दुर्घटना ११ जना घाइते ,मोटरसाइकल चालक गम्भीर घाइते
17/05/2023

काठमाडौ शेषमतिमा बस दुर्घटना ११ जना घाइते ,मोटरसाइकल चालक गम्भीर घाइते

झापा लगायतका क्षेत्रहरुमा परिरहेको असिनाले ठुलो क्षति पुर्याएको छ ।😥
16/05/2023

झापा लगायतका क्षेत्रहरुमा परिरहेको असिनाले ठुलो क्षति पुर्याएको छ ।😥

उनी हुन् बिर्तामोड, झापाका ३७ वर्षीय उत्सव ढकाल, जो पछिल्लो समयमा सामाजिक टिकटकमा फन्नी तथा चेतनामुलक विडियो बनाएर चर्चि...
16/05/2023

उनी हुन् बिर्तामोड, झापाका ३७ वर्षीय उत्सव ढकाल, जो पछिल्लो समयमा सामाजिक टिकटकमा फन्नी तथा चेतनामुलक विडियो बनाएर चर्चित छन्। विगतमा, १५ बर्षसम्म दुर्व्यसन कुलतमा फसेर आफु सुध्रिएका उनले १४ वर्षदेखि रिकोभरी खोलेर दुर्व्यसनीका कारण कुलतमा फसेकाहरुलाई मोटिभेट तथा सुधार गर्ने काम गरिरहेका छन्। यसका साथै ४ जना अभिभावक बिहिन बालिकालाई आफैंले पालनपोषण तथा अध्ययन गराउँदै आइरहेका छन्। ❤️

Story & Pic. Mayjan Namdung/An Ish

पैदलयात्रीलाइ आकासे पुलबाट बाटो काट्ने बानिको बिकास होस भनेर तिलोत्तमा नगरपालिकाले आकासेपुल माथि रुफट्रस र light जडान गर...
15/05/2023

पैदलयात्रीलाइ आकासे पुलबाट बाटो काट्ने बानिको बिकास होस भनेर तिलोत्तमा नगरपालिकाले आकासेपुल माथि रुफट्रस र light जडान गरेको छ!

दुधे बजार विकास समितीले जडान गरेको सिसि टिभी क्यामेरामा दुर्घटना न्यूनीकरणको लागि सहज हुने इलाका प्रहरी कार्यालय झिलझिले...
15/05/2023

दुधे बजार विकास समितीले जडान गरेको सिसि टिभी क्यामेरामा दुर्घटना न्यूनीकरणको लागि सहज हुने इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। सोमबार बिहान मिलन चौकमा भएको सवारी दुर्घटनामा गाडी भागेपछि इलाका प्रहरी झिलझिलेले समितीको क्यामेराको साहायता लिएको हो ।
बजार क्षेत्रमा हुने दुर्घटना चोरी जस्ता घटनाको जानकारी लिन सहज हुने दुधे बजार विकास समितीका अध्यक्ष सन्तोष थोप्राले बताएका छन् ।

खाउ खाउ खाउ खाउ!मेरो वडा सक्यायौ,मेरो नगर सक्यायौ,देश लाई प्रदेश बनायौ!  सबै तहमा उठेको राजस्व केन्द्र मा लगि खाने बिधान...
15/05/2023

खाउ खाउ खाउ खाउ!

मेरो वडा सक्यायौ,मेरो नगर सक्यायौ,देश लाई प्रदेश बनायौ! सबै तहमा उठेको राजस्व केन्द्र मा लगि खाने बिधान बनायौ!!
असली नेपाली लाइ नक्कली भुटानी सर्नाथी बनायौ!
आर्बौ कमायौ ठाउँ -ठाउँ मा महल अनि घर -घरमा अराजक जन्मायौ।।

आज सारा नेपालीलाइ अन्तरास्ट्रियमा डुङ्ग- डुङ्गती गानाउने बनायौ!
पाटिका कार्यकर्ता हरुलाइ पावर र पाहुँच पुग्ने ठाउमा भर्ती गरायौ!!
प्रधानमन्त्री,गृहमन्त्री र गृहसचिब मिलि नै सेटिङ को बाटो बनायौ!
अहिले ती बाटोमा चल्ने गाडी को ब्रेक फेल भै काहि कतै घुमाउरो र साङ्ग्रो ठाउमा पुगि छङ्गा छुर भिर को बिच मा अड्केर नयता न उता भिर बाट रुने र कराउने अचेत भै बर्बराउने बनायौ!

सारा बजेट नचाहिने ठाउमा भ्युटाव,पार्क र ताल मा करोडौ खनायौ!
चाहिने चिज भन्दा नचाहिने चिज गाउपालिका,नगरपालिका र माहानगर मा चिल्ला चिला गाडी किन्यौ अनि आफ्नो गेटअफ चेन्ज बानायौ!!
जनता का लागि भनी गएका तिमिहरुले नत जनताको हित को संविधान बनायौ!!
जनता हरुर्लाइ चाहिने नत सिटामोल पाउने बनायौ नत बलैमा हस्पिटल पुग्ने बाटो बनायौ!!

नत हामी जनता लाई चाहिएको एम्बुलेन्स,हस्पिटल मा सिटामोलब बेलैमा सुबिधा पाउने बनायौ!
हामी जनता को झुपडी लाई क्षती नहोस भनेर चाहिने दमकल नकिनी बजेट जति सबै भ्युउटावर,पार्क र मानव निर्मित ताल भनेर त्येतै खन्यायौ!!
हामी नेपालीलाइ नक्कली भुटानी सर्नाथी बनाएर कामायौ!!

15/05/2023

कुनै पनि प्रकार का मोबाइल फोन चाएमा संपर्क गर्नु होला गणेश आइफोन सेन्टर दमक लाई ,
साथै फ्री होम डेलिभरी को पनि बेवास्ता छ।

संघर्षमा फुलेका फुलहरु फकृन अलिक समय लाग्छ,बस तिमी हिम्मत नहार्नु ।।🌼❤️ #शुभबिहानी
15/05/2023

संघर्षमा फुलेका फुलहरु फकृन अलिक समय लाग्छ,
बस तिमी हिम्मत नहार्नु ।।🌼❤️
#शुभबिहानी

New york times मा मेयर बालेन शाहको खबर😲😲😲😲😲😲😲😲😲😲😲 B***n ShahB***n ShahB***n
15/05/2023

New york times मा मेयर बालेन शाहको खबर😲😲😲😲😲😲😲😲😲😲😲 B***n ShahB***n ShahB***n

15/05/2023

हावाहुरीले टोपबहादुरलाई भैरहवाबाट बुढानिलकण्ठ उडाएर ल्यायछ त्🤣

13/05/2023

Good morning sathy haru

12/05/2023

टोपबहादुर रायमाझी एकहप्ता भइसक्यो बेपत्ता छन त गाँठे 😲🤭🤭🤭

12/05/2023

‼️
दमकमा भोली बिहान ९ बजेबाट बेलुका ५ बजे सम्म विद्युत अबरुद्ध हुने ।

12/05/2023

राजेन्द्र लिङ्देन सर को यो भनाइ कस्तो लाग्यो कमेन्ट गर्नु होला।

ल है भोलि कडै होला जस्तो छ सबैको पोल खोलिदेउ
12/05/2023

ल है भोलि कडै होला जस्तो छ सबैको पोल खोलिदेउ

बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ
12/05/2023

बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

12/05/2023

निक्कै मिठो शब्द बोले भाई रतन ले तपाईं हरु के भन्नु हुन्छ कमेन्ट गर्नु होला ।

श्रीलंकामा जस्तै सबै भ्रष्टाचारीहरु विदेश फरार हुँदै छन 🤗🤗🤗🤗
12/05/2023

श्रीलंकामा जस्तै सबै भ्रष्टाचारीहरु विदेश फरार हुँदै छन 🤗🤗🤗🤗

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of mechi banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share