NepSeener

NepSeener Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NepSeener, Digital creator, .

04/05/2023

Rabi LamiChhanne Vs Gagan Thapa
Rabi Lamichhane Sidha Kura Support Rabi lamichhane fan

यो अलि होइन, निकै बढि भो । मालिकले पैसा खान्छ, काम गर्नेलाई समाइन्छ । जब कि, ठगिएकाहरुले नै यो निर्दोष छ भनेर लिखित स्पष...
04/05/2023

यो अलि होइन, निकै बढि भो । मालिकले पैसा खान्छ, काम गर्नेलाई समाइन्छ । जब कि, ठगिएकाहरुले नै यो निर्दोष छ भनेर लिखित स्पष्टिकरण दिएका छन् ।

थाहा छ, कानुनको आँखामा पट्टी बाँधेको छ, यसले विधि मात्रै हेर्छ तर त्यो पट्टी यति घीनलाग्दो गरेर नि बाँधिएको नहोस्, त्यो विधि यति 'हिंस्रक' नहोस् कि कोही निर्दोष फस्दा कसैको केहि उपाय नचलोस् ।

यो फेरिनै पर्छ । मुद्दा पेसीमा नै नचढाउने भन्ने पनि हुन्छ ? ठगिनेले यसले ठगेको होइन भन्दा भन्दै पनि ५ महिनादेखि थुनिनु पर्ने ? यो अन्याय हो । यो कानुनलाई धज्जी उडाइएको हो ।

लालबहादुर बिकको मुद्दा छिनोफानो गर ।

आत्मविश्वास नै सबै भन्दा ठूलो कुरा हो: Nepal National Differently abled Weightlifter Deepak Khadka wins bronze medal in ...
04/05/2023

आत्मविश्वास नै सबै भन्दा ठूलो कुरा हो: Nepal National Differently abled Weightlifter Deepak Khadka wins bronze medal in the Int'l Strength Lifting and Incline Bench Press Championship weighing 69 KGs among the Physically Challenged Group. People from 8 different countries were present in the competition. ❤️

04/05/2023

Rabi LamiChhane Vs Prachanda

Address


Website

Alerts

Be the first to know and let us send you an email when NepSeener posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share