मिसन ८४ अभियान

  • Home
  • मिसन ८४ अभियान

मिसन ८४ अभियान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मिसन ८४ अभियान, Digital creator, .

03/02/2024

*** हार्दिक आमन्त्रण ***

रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ रास्वपाले ‘राष्ट्रव्यापी दबाब अभियान’ (माघ २१–चैत २१, पहिलो चरण) सञ्चालन गर्दैछ। प्रत्येक प्रदेशबाट ३/३ वटा आयोजना छनोट गरी २१ योजनामा दबाब दिने अभियानको सुरुवात रास्वपाबाट प्रतिनिधित्व गर्नुहुने सबै सांसद र पार्टीका केन्द्रीय पदाधिकारी/सदस्यको उपस्थितिमा सभापति रवि लामिछानेले भोलि (माघ २१ गते) सिन्धुपाल्चोकको मेलम्चीबाट गर्नुहुँदैछ। सो कार्यक्रममा उपस्थितिका लागि खुला आमन्त्रण गर्दछौं।

स्थानः मेलम्ची खानेपानी अफिस बाहिरको चौर (मेलम्ची बजार, सिन्धुपाल्चोक)
समयः बिहान १० बजे

नोटः विकासका मुद्दा कुनै दल विशेषको नभई देश र जनताको हुने भएकाले इच्छुक सबैको सहभागिता खुला गर्न रास्वपाले ‘राष्ट्रव्यापी दबाब अभियान’मा क्रममा पार्टीको झण्डा र चुनाव चिन्ह प्रयोग नगर्ने निर्णय गरेको छ। तसर्थ, अभियानमा सहभागी हुनुहुने रास्वपाका नेतागण, सदस्य तथा शुभेच्छुकलाई पार्टी निर्णय कार्यान्वयन गर्न विशेष आग्रह गर्दछौं।

28/01/2024

Jay ghanti

Address


Website

Alerts

Be the first to know and let us send you an email when मिसन ८४ अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share