Buddhaland Nepal

  • Home
  • Buddhaland Nepal

Buddhaland Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Buddhaland Nepal, Social Media Agency, .
(5)

03/06/2023

सात देशको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थल बिषयक गल्ती सच्याउन पुन: काम अगाडि बढाइने:

साउथ अफ्रिकाका लागि नेपाली राजदूत महामहिम दान बहादुर तामाङले लुम्बिनी-कपिलवस्तु विस्व अभियानले सात देशको पाठ्य पुस्तकमा वुद्ध जन्मस्थल बिषयक गलत जानकारी ती देशको प्रजातन्त्रको सबलिकरण, मानब अधिकार हनन प्रतिरक्षा र विस्व शान्ति अभियान सशक्तिकरणका खातिर सच्याउन ती देशका रास्ट्रपति र प्रधानमन्त्रीलाई सम्बोधन गरी लेखिएको छ: पेज अनुसन्धानात्मक प्रतिबेदनको प्रसंशा गर्दै आफूलाई हस्तान्तरण गरिएको प्रतिबेदन उपर्युक्त महत्वपूर्ण उद्धेस्य प्राप्तीका खातिर सम्बन्धित देशका राजदूतहरु मार्फत अगाडि बढाइने बताउनु भएको छ ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका तर्फबाट साउथ अफ्रिकाका लागि नेपाली दूताबासको कार्यालयमा आयोजित कार्यक्रममा अभियानले गरेका कामहरु र उपलब्धीहरुका फेहरिस्त पेश गर्दै २०१५ मा अभियानको सातौं बार्षिकी मनाइएको कार्यक्रममा अमेरिकी रास्ट्रपति बाराक ओबामा, चिनिया रास्ट्रपति सी जिनपिङ, भारती प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री शिन्जो अबे, श्री लंकाका रास्ट्रपति मैथ्रिपाला सिरिसेना, थाइ प्रधानमन्त्री प्रायुत चान–ओ–चा र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई सम्बोधन गरी केही प्राबिधिक कारणले गर्दा ती देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याइनु पर्ने आग्रह गरी छुट्टाछुट्टै तयार पारिएको छ: पेज लामो अनुसन्धानात्मक प्रतिबेदन कार्यक्रमका प्रमुख अतिथि पुष्प कमल दाहाल प्रचन्डलाई अभियानका तर्फबाट हस्तान्तरण गरेपस्चात सोही प्रतिबेदनका आधारमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाइ पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत ती सात देशमा पत्राचार गरेको, तर ती देशको प्रजातन्त्रको सबलिकरण, मानब अधिकार हनन प्रतिरक्षा र विस्व शान्ति अभियान सशक्तिकरण जस्ता महत्वपूर्ण उद्धेस्य प्राप्तीका लागि फलोअप गरिनुपर्ने बताउँदै अमेरिकी रास्ट्रपति जो वाइडेन, चिनिया रास्ट्रपति सी जिनपिङ, भारती प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री फुमियो किशिडा, श्री लंकाका रास्ट्रपति रानिल विक्रेमेसिंघे, थाइ प्रधानमन्त्री प्रायुत चान–ओ–चा र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई सम्बोधन गरी तयार पारिएको प्रतिबेदन राजदूत तामाङलाई हस्तान्तरण गरेको थियो ।

14/03/2023

🙏🙏🙏An extravagant art of Buddha face where we can see lots of Buddha’s life cycles very clearly – see lower lip, dorsum nasi, between nose and upper lip and everywhere amazing. This could be one of the amazing arts of the world.
वुद्धको अनुहारको अदभुत कला जस्मा बुद्धको जीवन चक्रका अदभूत चित्रहरु पाउनु हुनेछ - तल्लो ओंठ, नाकको डाँडी, नाक र माथिल्लो ओंठको बीच र अन्य जहाँँ जहाँँ नियाल्नुहुन्छ त्यहाँ त्यहाँ वुद्धका जीवनका स्पस्ट अद्भूत सिर्जना देख्न सक्नुहुनेछ । यो विस्वकै अदभूत कलामध्येकै एक हुन सक्छ ।
Those who have failed to work toward the truth have missed the purpose of living. - Buddha

Do not dwell in the past, do not dream of the future, concentrate the mind on the present moment. - Buddha
14/03/2023

Do not dwell in the past, do not dream of the future, concentrate the mind on the present moment. - Buddha

Address


Website

Alerts

Be the first to know and let us send you an email when Buddhaland Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share