Information Nepal

  • Home
  • Information Nepal

Information Nepal सत्य सूचना प्रवाह गर्ने हाम्रो प्रतिबद्धता ।

18/11/2023

बिचरा धमला 🤣

श्री पाथिभरा माताको चरण कमलमा कोटी कोटी प्रणाम !      पाथिभरा माताकी....जय ❤️पेज अवस्य लाइक गर्नुहोला 🙏
06/11/2023

श्री पाथिभरा माताको चरण कमलमा कोटी कोटी प्रणाम !
पाथिभरा माताकी....जय ❤️

पेज अवस्य लाइक गर्नुहोला 🙏

जाजरकोटमा भूकम्पबाट मृत्युभएकाहरुलाई नलगाड नगरपालिकाको दल्लीमा सामूहिक दाहसंस्कारका लागि लगिँदै ।
05/11/2023

जाजरकोटमा भूकम्पबाट मृत्युभएकाहरुलाई नलगाड नगरपालिकाको दल्लीमा सामूहिक दाहसंस्कारका लागि लगिँदै ।

Yeti Airlines Crash Update: काठमाडौँ बाट पोखरा जाँदै गरेको Crash भएको जहाजबाट अहिले सम्म ८ जनाको शव निकालिएको छ ।
15/01/2023

Yeti Airlines Crash Update: काठमाडौँ बाट पोखरा जाँदै गरेको Crash भएको जहाजबाट अहिले सम्म ८ जनाको शव निकालिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत प्राप्त । दाहाललाई २६८ सांसदको समर्थन सगै द...
10/01/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत प्राप्त । दाहाललाई २६८ सांसदको समर्थन सगै दाहाल प्रधानमन्त्री प्रमाणीत

विश्वासको मतमा
हुन्छ भन्ने पक्षमा :- २६८ मत
हुन्न भन्ने पक्षमा :- २ मत

Former Nepali Cricket Captain Paras Khadka regarding the ongoing issues in Nepali cricket says, "नेपाल क्रिकेटले विभिन्न...
04/01/2023

Former Nepali Cricket Captain Paras Khadka regarding the ongoing issues in Nepali cricket says, "नेपाल क्रिकेटले विभिन्न अध्याय,संघर्ष र खुड्किलाहरु पार गर्दै राम्रो स्वरुप लिने क्रम जारी थ्यो। यो अनवरत यात्रा र उतारचडावकै बीच Nepal T-20 League मा SPOT FIXING जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ। खेलाडीहरुको बर्षौं देखिको लगाव, खेलप्रेमीहरुको नि:स्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरुको विश्वासलाइ यस घटनाले यो खेल संग सम्बंधित सबैलाइ चोट पुर्याएको छ। यो अपराधको निष्पक्ष छानविन गरेर दोषीलाइ कडा कारवाही गरियोस।"

03/01/2023

If you want to succeed, be nice even to those who are rude to you. Rude people have nothing against you. They are just insecure. 🤗


बाघले यो देख्यो भने कि मर्छ कि मार्छ सुर्खेतका मान्छेलाई !🤣
03/01/2023

बाघले यो देख्यो भने कि मर्छ कि मार्छ सुर्खेतका मान्छेलाई !🤣

प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने...
03/01/2023

प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् ।

Photo: The Kathmandu Post

03/01/2023

यतिबेला सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका-१९ घर भएका गोपाल भनिने लालबहादुर विश्वकर्मामाथि परेको पिडाले सामाजिक सञ्जाल तताएको छ। दिपक विश्वकर्मा गजमेरले सञ्चालन गर्दै आएको सिंहदेवी ज्वेलर्समा सुन, चाँदीका गरगहना बनाउने कालिगडका रुपमा काम गर्ने गर्थे लालबहादुर। दिपक गजमेर विश्वकर्मा र उनका परिवारले सुन पसलको साथै सिंहदेवी ज्वेलर्स इण्डष्ट्रिच प्रा.लि नामको बचत पासबुक बनाई उचित ब्याज सहित मुनाफा दिने भन्दै प्रलोभन देखाई स्थानिय २७५ जनाबाट १८ करोड बढी रकम ठगी गरेको प्रमाणसहित उक्त रकम बिगो तिराउने सुनसरी जिल्ला अदालतले फैसला सुनायो। यता लालबहादुर आफ्नो गहना बनाउने 'कालिगड'को कामसंगै साहुले खटाए अनुसार ती पासबुकमा हस्ताक्षर गर्ने र समयसमयमा बैंक गई रकम जम्मा गर्ने तथा निकाल्ने काम पनि गर्थे। उनले अदालतमा बयान दिँदापनि साहु दिपकका बुबा कृष्णबहादुर अनपढ रहेका र उनको आदेश निर्देशनमा २ वटा पासबुकमा दस्तखत गरेको र कालिगड बाहेक पसलमा अन्य जिम्मेवारी आफ्नो नरहेको बताएका छन्। त्यस्तै साहु र उनको परिवार तथा जाहेरवालाहरुले लालबहादुर विश्वकर्मा निर्दोष रहेको बकपत्रमा बयान दिएका छन्। तर २०७८ पौष १९ गते सुनसरी जिल्ला अदालतले ज्वलर्स सञ्चालक दिपक विश्वकर्मा र उनको परिवारसहित लालबहादुर विश्वकर्मा (गोपाल) लाई अन्य सजायसहित बिगो रकमको बराबर गरि तिराउने भन्ने फैसला गर्दियो। र लालबहादुरको भागमा परेको करिब ४ करोड तिर्नुपर्ने भयो। अहिले यस फैसलाको विरुद्ध लालबहादुरले उच्च अदालतमा पुनरावेदन दिएका छन्।

03/01/2023

Someone else’s opinion of you does not have to become your reality !😊

Al-Nassr have gained over 5.1 MILLION followers on Instagram in just two days since announcing the signing of Cristiano ...
03/01/2023

Al-Nassr have gained over 5.1 MILLION followers on Instagram in just two days since announcing the signing of Cristiano Ronaldo 😳📈

विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जल...
03/01/2023

विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ ।

Photo: Marca

तपाईंको आजको दिन शुभ रहोस् ❤️   तपाईंले चाहेको हाकेको ताकेको सबै पुराहोस !😊🙏पेज लाईक गर्न नभुल्नुहोला ।
03/01/2023

तपाईंको आजको दिन शुभ रहोस् ❤️
तपाईंले चाहेको हाकेको ताकेको सबै पुराहोस !😊🙏

पेज लाईक गर्न नभुल्नुहोला ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपत्कालीन द्वार (इमर्जेन्सी एक्जिट) तत्काल निर्म...
02/01/2023

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपत्कालीन द्वार (इमर्जेन्सी एक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिएका छन्। सोमबार गृह मन्त्रालयमा बसेको २५औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरण आफैंबाट सुरुवात गर्नुपर्ने भन्दै सो निर्देशन दिएका हुन्।

नाबालिग जबर्जस्तीकरणी मुद्धामा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेको डिप्रेसनको मात्रा बढेको छ। लामिछानेको डिप्रेसन...
02/01/2023

नाबालिग जबर्जस्तीकरणी मुद्धामा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेको डिप्रेसनको मात्रा बढेको छ। लामिछानेको डिप्रेसन मात्रा बढेसँगै सोमबार बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मी कारागारमा पुगेर लामिछानेलाई मनोपरामर्श दिएको बताइएको छ।

श्री पाथिभरा माताको चरण कमलमा कोटी कोटी प्रणाम ! पाथिभरा माताकी जय।❣️
02/01/2023

श्री पाथिभरा माताको चरण कमलमा कोटी कोटी प्रणाम ! पाथिभरा माताकी जय।❣️

जसले जे भने पनि शान्त हुन सिक्नुहोस्,किनकि सुर्यको किरणले समुन्द्र सुकाउन सक्दैन! ❤️
01/01/2023

जसले जे भने पनि शान्त हुन सिक्नुहोस्,
किनकि सुर्यको किरणले समुन्द्र सुकाउन सक्दैन! ❤️


Nepal's famous motovlogger Savya KC and India's famous motovlogger Anurag (UK07) have been in love for the past few year...
14/10/2021

Nepal's famous motovlogger Savya KC and India's famous motovlogger Anurag (UK07) have been in love for the past few years and today their relationship has broken down.

They have also removed their photos on instargram as well as unfollowed each other.

  नारायणगढ लुम्बिनी सढ्कखण्ड अवरुद्ध भएको छ करिब ४ किलोमीटर सम्म जाम रहेको सवारी चालक हरुले बताएका छन् ।
03/09/2021

नारायणगढ लुम्बिनी सढ्कखण्ड अवरुद्ध भएको छ करिब ४ किलोमीटर सम्म जाम रहेको सवारी चालक हरुले बताएका छन् ।

01/09/2021

कक्षा १२ को परिक्षा भदौ ३० बाट !

नेपाली राष्ट्रिय फुटबल टिमका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टिम छाड्ने घोषणा गरेका छन् । उनले बुधबार सा...
25/08/2021

नेपाली राष्ट्रिय फुटबल टिमका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टिम छाड्ने घोषणा गरेका छन् । उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफूले टिम छाड्ने घोषणा गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘म छाड्छु, राजनीति गर ।’

यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षको नाम लिएर उनकै कारण आफूले प्रशिक्षको पद छाड्ने बताएपछि सो प्रकरण छानबिनका लागि गठन गरिएको समितिले प्रतिवेदन राखेपलाई बुझाएको छ ।

बुधबारै समितिले राखेपलाई बुझाएको प्रतिवेदनमा प्रमुख प्रशिक्षक अल्मुताइरीलाई सचेत गराउन सिफारिस गरिएको छ । सो प्रतिवेदन सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर आफूले पद छाड्ने बताएका हुन् ।

😊✅
24/08/2021

😊✅

Happy Janai Purnima 🙏🇳🇵Janai Purnima is a Hindu festival celebrated on the full moon day in the month of Bhadra accordin...
22/08/2021

Happy Janai Purnima 🙏🇳🇵

Janai Purnima is a Hindu festival celebrated on the full moon day in the month of Bhadra according to the Hindu lunar calendar. On this day, Hindu men from the Brahmin and Chhetri communities take their annual ritual bath and change their “Janai” or sacred thread while people throng Shiva temples in different parts of the country.

This day is also celebrated as Raksha Bandhan with people from different communities tying “Doro”, a sacred thread, around their wrist to protect themselves from disease and fear.

Credit : Nepal Tourism Board

Learn to be grateful for what you have.😇
21/08/2021

Learn to be grateful for what you have.😇

अफ्गानिस्तानमा हुनु भएका दिदिबहिनी तथा दाजुभाइहरु कृपया यो फारम भरिदिनु होला !https://mofa.gov.np/registration/उद्धारसँग...
16/08/2021

अफ्गानिस्तानमा हुनु भएका दिदिबहिनी तथा दाजुभाइहरु कृपया यो फारम भरिदिनु होला !

https://mofa.gov.np/registration/

उद्धारसँग सम्बन्धित सम्पर्कको लागि (Viber र WhatsApp) :
+977-9749326458 (कन्सुलर सेवा विभाग)
+977-9749326459 (परराष्‍ट्र मन्त्रालय)

थप जानकारीका लागी:
https://tinyurl.com/MOFAAfghan

Please spread this so that it reaches our people in Afghanistan.

Good morning from Khiwang village, Myagdi ❤️Photo : Purna Jugjali                                                       ...
15/08/2021

Good morning from Khiwang village, Myagdi ❤️

Photo : Purna Jugjali



आशा गरौं अब नेपालले खेलकुद क्षेत्रको बिकासमा गति लिनेछ !❣️🇳🇵
14/08/2021

आशा गरौं अब नेपालले खेलकुद क्षेत्रको बिकासमा गति लिनेछ !❣️🇳🇵

नाग पन्चमी को सबैलाइ शुभकामना♥️ भग्वान शिव ले सधा रक्षा गरुन्🥀🌺
13/08/2021

नाग पन्चमी को सबैलाइ शुभकामना♥️
भग्वान शिव ले सधा रक्षा गरुन्🥀🌺

Address

Jhapa

Telephone

9844649215

Website

Alerts

Be the first to know and let us send you an email when Information Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Information Nepal:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share