Routine of Hamro Ghorahi

  • Home
  • Routine of Hamro Ghorahi

Routine of Hamro Ghorahi "हाम्रो Facebook पृष्ठमा स्वागत छ।" ��

डुब्न लागेको सूर्य ।।❤️
12/12/2023

डुब्न लागेको सूर्य ।।❤️

01/12/2023

शुभबिहानी 🙏
बिहानै फेरि ३जना उठेका छन
आशा ,मेहेनत र जिन्मेवारि।❤️

Beautiful night view of Mayadevi temple of Lumbini.❤️
01/12/2023

Beautiful night view of Mayadevi temple of Lumbini.❤️

डोल्पा ❤️
25/11/2023

डोल्पा ❤️

18/11/2023

Interesting: आजको मिति जताबाट पढेपनि उही २०८०-०८-०२. 😲

के होला यो शुपाको❤️
17/11/2023

के होला यो शुपाको❤️

17/11/2023

तिहार त गाउँमै रमाइलो
📷️:Aayush Singh Thakuri

17/11/2023

2080 साल को तिहार सगै ती-हार हरु सबै अब जीत हुँदै जाउन Good Morning ❤️

सूर्य उपासनाको पर्व छठ आजदेखि सुरु भएको छ । चार दिनसम्म मनाइने छठको पहिलो दिन आज व्रतालुहरू नुहाएर चोखो हुन्छन् ।
17/11/2023

सूर्य उपासनाको पर्व छठ आजदेखि सुरु भएको छ । चार दिनसम्म मनाइने छठको पहिलो दिन आज व्रतालुहरू नुहाएर चोखो हुन्छन् ।

90 years old Sister & 86 Yrs old Brother celebrates Bhai-Tika together. ❤️ Pic. Rabin Lamsal
15/11/2023

90 years old Sister & 86 Yrs old Brother celebrates Bhai-Tika together. ❤️

Pic. Rabin Lamsal

15/11/2023

भाइ टिका लगाउनु भयो त ❤️😘

Happy Bhai Tika to all: आज भाइ टिकाको शुभ साईत बिहान १०:५१ पछि! ❤️
15/11/2023

Happy Bhai Tika to all: आज भाइ टिकाको शुभ साईत बिहान १०:५१ पछि! ❤️

Good Work: अष्ट्रेलियामा नेपाली एकता समाजले देउसी भैलो कार्यक्रम गरेर जाजरकोट - रुकुमका भूकम्प पीडितहरुको लागि सहयोग उठा...
14/11/2023

Good Work: अष्ट्रेलियामा नेपाली एकता समाजले देउसी भैलो कार्यक्रम गरेर जाजरकोट - रुकुमका भूकम्प पीडितहरुको लागि सहयोग उठाएका छन् । ❤️

चेकजाँच गर्नुभयो त टिकटक?अहिले सम्म ५०% माथि का आईडीहरु बन्द भईसकेका छन।😲
14/11/2023

चेकजाँच गर्नुभयो त टिकटक?
अहिले सम्म ५०% माथि का आईडीहरु बन्द भईसकेका छन।😲

14/11/2023

को कस्को TIOTOK बन्द भयो त?

Nepal ma TIKTOK Band hune bisaye bare ma boldaii anshu barma-"म सँग ४ पुस्ता सम्म बसेर खानको लागि सम्पती छ, म अहिले टिकट...
13/11/2023

Nepal ma TIKTOK Band hune bisaye bare ma boldaii anshu barma-
"म सँग ४ पुस्ता सम्म बसेर खानको लागि सम्पती छ, म अहिले टिकटकमा मात्र निर्भर छैन।। टिकटक बन्द भए नि केही फरक पर्दैन।"

13/11/2023

Sad News: धादिङमा लत्रेको बिजुलीको तारबाट करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ। 😥

Big Breaking: नेपाल सरकारको आजको मन्त्रीपरिषद बैठकले नेपालमा टिकटक (Tiktok) हालका लागि बन्द गर्ने निर्णय गरेको छ।।हजुरला...
13/11/2023

Big Breaking: नेपाल सरकारको आजको मन्त्रीपरिषद बैठकले नेपालमा टिकटक (Tiktok) हालका लागि बन्द गर्ने निर्णय गरेको छ।।
हजुरलाई कस्तो लग्यो (COMMENT)👇️

गाई तिहारको शुभकामना
13/11/2023

गाई तिहारको शुभकामना

यो COPY मा ककस्ले लेख्नु भो
12/11/2023

यो COPY मा ककस्ले लेख्नु भो

कुकुर तिहारको शुभकामना
12/11/2023

कुकुर तिहारको शुभकामना

मानिस ठुलो दिलले हुन्छ जातले हुदैन: Happy birthday to our legend "Laxmi Prasad Devkota" ♥️
12/11/2023

मानिस ठुलो दिलले हुन्छ जातले हुदैन: Happy birthday to our legend "Laxmi Prasad Devkota" ♥️

Happy Laxmi Puja. सबैको घरमा लक्ष्मी माताको बास होस् !!
12/11/2023

Happy Laxmi Puja. सबैको घरमा लक्ष्मी माताको बास होस् !!

Good Morning From Salyan Khalanga🧡Pic:Aayush Singh Thakuri
12/11/2023

Good Morning From Salyan Khalanga🧡
Pic:Aayush Singh Thakuri

काग तिहारको शुभकामना
11/11/2023

काग तिहारको शुभकामना

season
10/11/2023

season

शुक्रबार राती गएको भुकम्पले जाजारकोट जिल्ला पुरै शोक मग्न भएको छ ,मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली ,घाइतेहरुमा पुर्ण...
05/11/2023

शुक्रबार राती गएको भुकम्पले जाजारकोट जिल्ला पुरै शोक मग्न भएको छ ,मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली ,घाइतेहरुमा पुर्ण स्वास्थ्य लाभको शुभकामना साथै सरकार र संबंधित निकायले राहत बितरण गर्नमा ढिला नगरोस् ।

04/11/2023

Update: Earthquake ma pari Ahile Samma 157 jana ko death bhayeko cha.😥

गाउघर विशेष गरि जाजरकोट र रुकुम पश्चिम शोकमग्न छ।यस विषम परिस्थितिमा ज्यान गुमाउनुहुने सबै सबैमा मृत आत्माको चिर शान्तिक...
04/11/2023

गाउघर विशेष गरि जाजरकोट र रुकुम पश्चिम शोकमग्न छ।यस विषम परिस्थितिमा ज्यान गुमाउनुहुने सबै सबैमा मृत आत्माको चिर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली ।घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना ।मृतकजनहरुको परिवार तथा आफन्तजनहरुप्रती इश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरून् ।सम्पुर्णमा गहिरो समवेदना।
सचेत रहौ सजग बनौ।
युटुबेसहितको लावालस्कर टोलिलाइ होइन उद्दार र राहत सामाग्रीसहित पुगेको टोलिलाई हार्दिक नमन छ।
श्री पशुपतिनाथले सबैको कल्याण गरून्।

04/11/2023

भुकम्प ११:४८
५.७ रेक्टर स्केलको भूकम्प गएको अनुमान गरिएको छ ।

02/11/2023

दिनहरु छोटो हुन्लागे सङगै आज देखि नेपालमा सरकारी कार्यलय १ घण्टा घटेर 10 AM ✌️ 4PM खुल्ने भएको छ

02/11/2023

Sad News: इजरायलमा बेपत्ता रहेका विपिन जोशीलाई हमासले अपहरण गरेको इजरायल सरकारले जनाएको छ।

The Beautiful Barcelona, Spain 🧡🧡🧡🧡
01/11/2023

The Beautiful Barcelona, Spain 🧡🧡🧡🧡

Typical Nepali House : ढुङ्गाको छानो , ढुङ्गा - माटोको गारो अनि भित्तो सबै रातो माटोले पोतेको, चिटिक्कको सानो घर । ❤️
01/11/2023

Typical Nepali House : ढुङ्गाको छानो , ढुङ्गा - माटोको गारो अनि भित्तो सबै रातो माटोले पोतेको, चिटिक्कको सानो घर । ❤️

सुनाैलो बिहानि From Bandipur
01/11/2023

सुनाैलो बिहानि From Bandipur

01/11/2023

Good News for TikTok Lover : अबबाट TikTok मा १५ मिनेटसम्मको भिडिओ पोस्ट गर्न मिल्ने Feature आउने भएको छ। 😮

 : मोरङमा बनेको उल्टो घर अहिले सामाजिक संजालमा व्यापक भाईरल भैरहेको छ। जस्को शौचालय देखि बेडरुम,बेसन देखि सिलिङ सबै उल्ट...
01/11/2023

: मोरङमा बनेको उल्टो घर अहिले सामाजिक संजालमा व्यापक भाईरल भैरहेको छ। जस्को शौचालय देखि बेडरुम,बेसन देखि सिलिङ सबै उल्टो पाईएको छ।
जानि हैन त हेर्न 😁

Interesting: Film hall मा १० हजार टिकट पनि नबिकेर सुपर फ्ल्प भएको फिल्म छड्के-२ youtube मा भने १६ लाख पटक हेरेर सुपर हिट...
01/11/2023

Interesting: Film hall मा १० हजार टिकट पनि नबिकेर सुपर फ्ल्प भएको फिल्म छड्के-२ youtube मा भने १६ लाख पटक हेरेर सुपर हिट भएको छ ।😲

Good Night Family
31/10/2023

Good Night Family

Footballer Lionel Messi on his retirement says, " I have been talking a lot but I want to continue & continue having fun...
31/10/2023

Footballer Lionel Messi on his retirement says, " I have been talking a lot but I want to continue & continue having fun".

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of Hamro Ghorahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share