Routine of Sinja Banda

  • Home
  • Routine of Sinja Banda

Routine of Sinja Banda सिन्जा खबर 🙏

आज बिहान ६:२० बजे जुम्लाको कनकासुन्दरी गाउँपालिका ४ हाडसिन्जामा गोठिज्युलाबाट मुगु जाँदै गरेकाेगरेकाे भे १ ज १०९९ नम्बरक...
03/09/2023

आज बिहान ६:२० बजे जुम्लाको कनकासुन्दरी गाउँपालिका ४ हाडसिन्जामा गोठिज्युलाबाट मुगु जाँदै गरेकाेगरेकाे भे १ ज १०९९ नम्बरको बोलेरो जिप पल्टिदा २ जनाको मुत्यु । मृतक आत्माको चिरशान्तिको कामना....

दुखत खबर ...मृत आत्माको बैकुण्ठ मा बास होस्😪
17/08/2023

दुखत खबर ...मृत आत्माको बैकुण्ठ मा बास होस्😪

जुम्लाकाे सिंजा कनकासुन्दरी गाउँपालिका- ६ मा बालुवा उतार्न गएकी एक किशोरीलाई नदीले बगाउँदा मृत्यु भएकाे छ। मृत्....

04/08/2023

स्याउ❣️

01/08/2023

Sinja rural Sinja rural municipalityy आफ्ना र आफन्तहरुका लागि फलदायी भर्ती केन्द्र भएको छ्😂

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।उक्त हेलिकप्...
11/07/2023

मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।
उक्त हेलिकप्टरमा चालकसहित ६ जना यात्रु थिए ।

06/07/2023

रास्ट्रीय परीक्षा बोर्डले सार्वजनिक गरेको यो वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई ) को नतिजा अनुसार विभिन्न जीपीए/ग्रेड ल्याई उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई प्रकट गर्दछु । साथै सबैको उज्ज्वल भविस्यको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

Sinja rural municipality  80/81 बजेट भाषण=निति तथा कार्यक्रम हरु
26/06/2023

Sinja rural municipality 80/81 बजेट भाषण=निति तथा कार्यक्रम हरु

सिंजा गाउँपालिकाको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम | पूर्णप्रसाद धिताल | Capital TV HD l Program : सिंजा गाउँपालिक....

कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का चढेको जीप दुर्घटनामा परेकाे छ, दुर्घटनामा परेर सभापति खड्कासहित नौ जन...
24/06/2023

कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का चढेको जीप दुर्घटनामा परेकाे छ, दुर्घटनामा परेर सभापति खड्कासहित नौ जना घाइते भएका छ्न ।

मोटे ग्याङ्ग नेपाल

राम्रो काम सिन्जा गाउपालिका को 🙏
24/06/2023

राम्रो काम सिन्जा गाउपालिका को 🙏

जुम्ला - जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई पाँच हजार रुपैयाँ भत्...

सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री मा.पृथ्वी बहादुर सिंहको आज सवारी दुर्घटना पछि कोहलपुर मेडिकल कलेजमा...
20/06/2023

सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री मा.पृथ्वी बहादुर सिंहको आज सवारी दुर्घटना पछि कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ ।
हार्दिक श्रद्धाञ्जली !😓

 #दु:खद खबर....एका बिहानै आज लोड बढि भएका कारण उकालो चड्न नसकेर सिन्जा जाच गाउ पुल नजिकै दत्त रोकाया को ट्याक्टर पल्टिएक...
18/06/2023

#दु:खद खबर....
एका बिहानै आज लोड बढि भएका कारण उकालो चड्न नसकेर सिन्जा जाच गाउ पुल नजिकै दत्त रोकाया को ट्याक्टर पल्टिएको छ...😓

16/06/2023

सम्बन्धमा प्रयास सधैं दुवै पक्षबाट हुनुपर्छ, नत्र सम्बन्ध धेरै टाढा सम्म जाँदैन।
:) Peace 🙏
Routine of Nepal bandaa...❣️😎

अनलाइन जुवाको प्रचार गरेको आरोपमा पक्राउ परेका ८ जना माथि अनुसन्धान गर्न ३ दिन म्याद थप: Betting ko Prachar gareko aarop...
15/06/2023

अनलाइन जुवाको प्रचार गरेको आरोपमा पक्राउ परेका ८ जना माथि अनुसन्धान गर्न ३ दिन म्याद थप: Betting ko Prachar gareko aarop ma arrest vayeka Nepali Tele serial Artist ra YouTuber harulai 3 dinn hirasat ma rakhna Kathmandu District Court le anumati diyeko cha.

14/06/2023

बहुमतले स्वीकार गरेको कारण झुट कहिल्यै सत्य बन्दैन, गलत सहि बन्दैन र नराम्रो राम्रो बन्दैन।
:) Peace 🙏

सुत्केरी हुँदा ,बिरामी पर्दा यसरी नै स्ट्रेचर कै भरमा स्वस्थ्यचौकी पुर्याउनु पर्ने वाध्यता छ भने विकाशले कहाँ नेर फडको म...
14/06/2023

सुत्केरी हुँदा ,बिरामी पर्दा यसरी नै स्ट्रेचर कै भरमा स्वस्थ्यचौकी पुर्याउनु पर्ने वाध्यता छ भने विकाशले कहाँ नेर फडको मार्यो त्यो बुझ्न जरुरी हो।भूगोल हेर्ने हो सबै ठाउँमा एम्बुलेन्स सेवा विस्तार गर्न सकिने छ। नाग्म गमगढी राजमार्गका कुरा गर्ने हो भने टालो टाल्ने बजेट छुट्याएको देखिन्छ ग्रामीण सडकका के करा गर्नु....? सम्बन्धि निकाएको ध्यान आकर्षण होस सिन्जा जुम्ला को अवस्था
pic: नबराज कार्कि

13/06/2023

breaking news.: तनहुँको व्यासमा रहेको एक नालामा बोराभित्र महिलाको शव फेला परेको छ। 😢Routine of Nepal bandaaa

 #यस्तो महत्त्वपूर्ण समस्या समाधान मा कनकासुन्दरी गाउँपालिका जुम्ला को बेहैलै ध्यानाकर्षण होस्🙏Routine of Sinja Bandaa
13/06/2023

#यस्तो महत्त्वपूर्ण समस्या समाधान मा कनकासुन्दरी गाउँपालिका जुम्ला को बेहैलै ध्यानाकर्षण होस्🙏Routine of Sinja Bandaa

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ मा पर्ने देयारपाटा गाउँका १२० घर धुरीका मानिस खानेपानीको ह....

11/06/2023

दु:खद खबर: कालिकोट मा जिब दुर्घटना हुदा 3 जनाको मृत्यु भएको छ मृत आत्माको चिर सान्तिको कामना😓 😔

नेपाली भाषा को उद्गम स्थल सिन्जा क्षेत्र अन्तर्गत सिन्जा गा.पा. नराकोट बजार सम्म राष्ट्रिय प्रसारण लाईन को पहुछ पुगेको छ...
09/06/2023

नेपाली भाषा को उद्गम स्थल सिन्जा क्षेत्र अन्तर्गत सिन्जा गा.पा. नराकोट बजार सम्म राष्ट्रिय प्रसारण लाईन को पहुछ पुगेको छ । मिति २०८०/०२/२६ गते देखि हिमा गा.पा. जुगाड देखि सिन्जा गा.पा. नराकोट सम्मको 11 KV लाईन तथा 100 KVA ट्रान्सर्फमर चार्ज सफलतापुर्बक सम्पन्न गरिएको छ । बुद्ध निर्माण सेवा संगै हिरा नेपाली निर्माण सेवा र मन्जुल कन्स्ट्रक्सन प्रा.लि. लाई बिशेष धन्यवाद ।
Routine of Sinja Banda❣️

09/06/2023

most beautiful part of a person is the heart,if it is not clean then a shiny face is of no use.
: peace ❣️

🌾@मार्सीधान रोपाइँजुम्लाको चन्दननाथ मन्दिरको सेरा जिउलोमा मार्सीधान रोप्दै किसानसँग चन्दननाथ माध्यमिक विद्यालयका विद्यार...
08/06/2023

🌾@मार्सीधान रोपाइँ
जुम्लाको चन्दननाथ मन्दिरको सेरा जिउलोमा मार्सीधान रोप्दै किसानसँग चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थीहरु❣️

07/06/2023

#हाम्रो सिन्जा राम्रो सिन्जा❣️
vdo: suman khatri sk..

 #जुम्लि स्याउ.. आजभोलि❣️  Routine of Sinja Banda
04/06/2023

#जुम्लि स्याउ.. आजभोलि❣️
Routine of Sinja Banda

 #दु:खद खबर मृत आत्माको चिरशान्ति को कामना को साथै सबै लाइ सचेत रहन आग्रह ❣️🙏सम्बन्धित निकाएको बेलैमा ध्यान आकर्षण होस्😓
02/06/2023

#दु:खद खबर मृत आत्माको चिरशान्ति को कामना को साथै सबै लाइ सचेत रहन आग्रह ❣️🙏
सम्बन्धित निकाएको बेलैमा ध्यान आकर्षण होस्😓

जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ मा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट एक जनाको ज्यान गएको ...

 #केहि दिन अगाडि मात्र सिजा गाउपालिका ले आर्गालि खाना महसब चलाएर आफुलाइ उत्तम साबित गरेको गाउँपालिकामा जनप्रतिनिधिद्वारा...
01/06/2023

#केहि दिन अगाडि मात्र सिजा गाउपालिका ले आर्गालि खाना महसब चलाएर आफुलाइ उत्तम साबित गरेको गाउँपालिकामा जनप्रतिनिधिद्वारा राहतकाे नाममा बाँडिएको चामल! यो चामलबाट कस्ताे खालकाे पौष्टिक तत्व मिल्ला?सिन्जा को इज्जत न राखे पनि बेज्जत चाइ बेजोड भए जस्तो लाग्यो?
-स्रोत:NP Upadhayay

जुम्लाका स्थानीयतह हरुको बजेट यस्तो छ।।१ चन्दननाथ नगरपालिका  ३८ करोड ५४ लाख२ कनकासुन्दरी गाउँपालिका  २९ करोड ३६ लाख३ गुठ...
30/05/2023

जुम्लाका स्थानीयतह हरुको बजेट यस्तो छ।।
१ चन्दननाथ नगरपालिका ३८ करोड ५४ लाख
२ कनकासुन्दरी गाउँपालिका २९ करोड ३६ लाख
३ गुठिचौर गाउँपालिका २१ करोड ६६ लाख
४ तातोपानी गाउँपालिका ३१ करोड ५ लाख
५ तिला गाउँपालिका ३१ करोड ९० लाख
६ पातारासि गाउँपालिका २६ करोड ८१ लाख
७ सिंजा गाउँपालिका २८ करोड १९ लाख
८ हिमा गाउँपालिका = २९ करोड ७१ लाख
Pic:Jagat Jung Gc❣️

 #जुम्ला को शान सिन्जा को पहिचान प्रसिद्ध कनकासुन्दरि मन्दिर...सिन्जा जुम्ला ❣️सुभ दिन कनकासुन्दरि माइले रक्षा गरुन... P...
26/05/2023

#जुम्ला को शान सिन्जा को पहिचान प्रसिद्ध कनकासुन्दरि मन्दिर...सिन्जा जुम्ला ❣️
सुभ दिन कनकासुन्दरि माइले रक्षा गरुन...
Pic:pdspot youTube
morning, piece 🙏

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of Sinja Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share