सिलगढीको माटिगारामा गोर्खा छोरीको निर्मम हत्याको विरोधमा जनताको मन जलिरहेको छ । उक्त छोरीको शान्तिको लागि कालेबुङ वार्ड नम्बर १ को ठाकुरबारी मन्दिर अगाडि आम जनताले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका थिए । सो क्षेत्रकी शिला दाहाल, शान्ति थथाल, लक्ष्मी क्षेत्री, पुनम तामाङको सक्रियतामा दिवंगत छोरीको आत्माको चिरशान्तिको कामना गर्दै गाउँका बासिन्दाले हातमा मैनबत्ती बालेर मौन धारण गरेका छन् ।
गत २१ अगस्तको दिन सिलगढ़ीमा भएको
छात्रा हत्याकाण्ड मामिलामा विशेष अदालत गठन गरिनुपर्ने माग गर्दै भागोप्रमोले
आज दार्जीलिङ जिल्लापालमार्फत् राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीलाई पत्रचार
गरिएको जानकारी पार्टीका महासचिव अमर लामाले दिएका छन्।
6 days to go independence Day celebration at kalimpong
77th independence Day celebration at kalimpong
Karate Belt Griding Ceremony at Kalimpong Dr Grahams Homes Organised by Lights ofFuture karate Do Academy Affliated by kalimpong Gorha hill Karate And Kick Boxing Association
kalimpong District Court employee seize the work in demand of D.A today
Kalimpong chit fund pirit Janta press meet regarding to him there was total 1200 crore is claim from Kalimpong DARJEELING Kuersong.
Kalimpong chit fund pirit Janta press meet regarding to him there was total 1200 crore is claim from Kalimpong DARJEELING Kuersong.
Chit fund Co. Chit fund company pirit Jantha