Chiya & Khabar

  • Home
  • Chiya & Khabar

Chiya & Khabar We Are Here To Provide You A Real News And Facts !!

बालेन लेख्नुहुन्छ "आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो ...
02/09/2023

बालेन लेख्नुहुन्छ
"आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु" ।

याद राख चोर सरकार ।

Popular Vlogger Ratan Karki AKA Pukuley is coming to nepal.Have A Safe Journey ❤️
02/09/2023

Popular Vlogger Ratan Karki AKA Pukuley is coming to nepal.Have A Safe Journey ❤️

1M Suscribers:Popular Motovlogger Bibid Jung Thapa Aka MRB Vlog Hit 1 Million Suscribers on youtube❤️
21/08/2023

1M Suscribers:Popular Motovlogger Bibid Jung Thapa Aka MRB Vlog Hit 1 Million Suscribers on youtube❤️

Popular Vloggers Mrb Vlogs aka Bibid Jung Thapa and Surakshya Thapa got engaged.Congratulation to both of them❤️        ...
21/08/2023

Popular Vloggers Mrb Vlogs aka Bibid Jung Thapa and Surakshya Thapa got engaged.Congratulation to both of them❤️

13/08/2023

काठमाण्डौं महानगरले खुल्ला रुपमा बेचिने खानेकुरामा बर्खा भरी रोक लगाउने: Kathmandu Metro is planning to stop selling of Panipuri, Open Milk etc temporarily during rainy season due to risk of Cholera.
RONB

तिमिलाइ क मन पर्दैछ?🙂
12/08/2023

तिमिलाइ क मन पर्दैछ?🙂

विद्यालय स्तर वक्तृत्वकला प्रतियोगितामा "देश विकासमा युवाको भुमिका" शिर्षकमा प्रथम हुने मित्र निराश हुदै बिदेश जादै रहेछ...
12/08/2023

विद्यालय स्तर वक्तृत्वकला प्रतियोगितामा "देश विकासमा युवाको भुमिका" शिर्षकमा प्रथम हुने मित्र निराश हुदै बिदेश जादै रहेछ।सफल यात्राको शुभकामना मित्र ❤️😭

अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना ।।

12/08/2023

विद्यार्थीले ChatGPT को प्रयोग गर्दै गृहकार्य गर्न थालेपछि कम्पनीले गृहकार्य ChapGPT बाट सारेको हो वा होइन भनेर पत्ता लगाउने प्रविधि शिक्षकहरूलाई उपलब्ध गराउने भएको छ ।🙂
शिक्षा fb

नेपाल प्रहरीको सफलता : सक्कली जस्तै देखिने  52 लाख 75 हजार नक्कली रुपैया सहित 9 जनालाई पक्राउ गरिएको छ । यो पैसाले उनीहर...
11/08/2023

नेपाल प्रहरीको सफलता : सक्कली जस्तै देखिने 52 लाख 75 हजार नक्कली रुपैया सहित 9 जनालाई पक्राउ गरिएको छ । यो पैसाले उनीहरुले सोझासाझा हरुलाई ठग्दै आएका थिए ।😲

याे तस्बिर हाे ग्वार्काे, ललितपुरमा मनिस हिड्ने बाटाेकाे । उपत्यकामा त यस्तो अवस्था छ, गाउँमा जनताले बिकासकाे आसा कसरी ग...
10/08/2023

याे तस्बिर हाे ग्वार्काे, ललितपुरमा मनिस हिड्ने बाटाेकाे । उपत्यकामा त यस्तो अवस्था छ, गाउँमा जनताले बिकासकाे आसा कसरी गरून् ?
Pic . Kabindra Joshi

हिजो भएको सिन्धुपाल्चोकको घटना जहाँ एक युवाले बीच सडकमा छट्पटीएर आफ्नो ज्यान गुमाए। घटना हेर्दा घाइते युवकको माथिल्लो शर...
09/08/2023

हिजो भएको सिन्धुपाल्चोकको घटना जहाँ एक युवाले बीच सडकमा छट्पटीएर आफ्नो ज्यान गुमाए। घटना हेर्दा घाइते युवकको माथिल्लो शरीर एकदम सामान्य रैछ,उनको खुट्टामा चोट छ जसले गर्दा लामो समयसम्म रगत बगेर उनको मृत्यु भएको प्रष्ट देखिन्छ ।
अब हेर्नुस् यो photo मा देखिएको त्यो भिड अनि हातमा मोबाइल ठड्याएर बसेका अनि संगै हात बाधेर बसेका युवाहरु... यो त एक side को photo मात्रै छ..त्यहा मान्छे अरु धेरै थिए । 😥

यस्तो अवस्था देख्दा पनि उहाँहरुको मनमा त्यो घाउमा रगत रोक्न एउटा कपडा भए पनि बेर्न सकिन्छ भन्ने सम्म किन आएन...ए हजुर कसैको ज्यान जोगाउन हामीलाई कुनै कानुनले रोक्दैन। 🙏
-Neb News
हामी मानिसमा मानवता खै ??

08/08/2023

धेरै लामो छ,जिन्दगी को यात्रा
तर थाहा छैन गन्तव्य छिटो आउछ कि मृत्यु,🙂
❤️🙏

08/08/2023

मन्त्री बनेकाे दाेस्राे दिन, उसले गाडी पाउछ ।
उसकाे श्रीमतीले, साडी पाउछ ।
देशकाे बिकास गर्छु भनी लागेकाे
छाेराले खाडी पाउछ ।
देशमै जीवन यापन गर्न खाेज्ने
गरिबले बाढी पाउछ ।♥️

-कविन् द्र

सके सफा गरौ,नसके फोहोर नगरौ।😊काठमाडौ स्थित धोबीखोलामा फोहोर फाल्दै...जथाभावी फोहोर नगरौ,सचेत नागरिकको परिचय दिउ।🙏
08/08/2023

सके सफा गरौ,
नसके फोहोर नगरौ।😊
काठमाडौ स्थित धोबीखोलामा फोहोर फाल्दै...जथाभावी फोहोर नगरौ,सचेत नागरिकको परिचय दिउ।🙏

बालकुमारी नदिमा आज पानिकाे सतह धेरै बढेकाे छ । सतर्क रहनुहाेला ।Pic . Kabindra Joshi
08/08/2023

बालकुमारी नदिमा आज पानिकाे सतह धेरै बढेकाे छ । सतर्क रहनुहाेला ।
Pic . Kabindra Joshi

07/08/2023

"सुन्दर" कुरा देख्नु भन्दा "महशुस " गर्नु मै आनन्द आउँछ!!! त्यसैले त भगवान सम्झिदा हामी आँखा बन्द गर्छौं !!🙂
♥️🙏

If someone edits your photo with AI or Photoshop to create a n**e photo, then you go to https://www.stopncii.org/ and su...
07/08/2023

If someone edits your photo with AI or Photoshop to create a n**e photo, then you go to https://www.stopncii.org/ and submit the original photo and the edited photo, then they will remove the edited photo from all the places on the Internet. You don't need to talk directly to anyone for this. Your identity will remain confidential.

If someone has made your picture viral like this, immediately inform the cyber security team, file a case with them and take immediate action.

thank you

Dubai बाट Kathmandu का लागि आएको Fly Dubai को विमानले ७० वटा ब्यागेज दुबईमै छोडेर नलिइकन आए पछी विमानस्थलमा यात्रुहरुको ...
07/08/2023

Dubai बाट Kathmandu का लागि आएको Fly Dubai को विमानले ७० वटा ब्यागेज दुबईमै छोडेर नलिइकन आए पछी विमानस्थलमा यात्रुहरुको बिचल्ली भएको छ । 😯

07/08/2023

सफलता एक दिनमै मिल्दैन
तर एक दिन अवस्य मिल्छ ।
♥️🌞

06/08/2023

"चित्रमा लाइक गर्दै सुरु भएका सम्बन्धहरू, चरित्रमा कमेन्ट गर्दै अन्त्य हुन्छन।"
❤️ 🙏

स्वस्थ्य रहन पिइने पानी रोगको कारण नबनोस।
06/08/2023

स्वस्थ्य रहन पिइने पानी रोगको कारण नबनोस।

आँखा पाक्ने संक्रमण बढेपछि दाङको गढवा गाउँपालिकाका विद्यालय एक साताका लागि बन्द ।
06/08/2023

आँखा पाक्ने संक्रमण बढेपछि दाङको गढवा गाउँपालिकाका विद्यालय एक साताका लागि बन्द ।

06/08/2023

Breaking News -

ठुला माछा माथी अनुसन्धान : ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ।

06/08/2023

Whole country ko different school/Clz हरुका students हरुमा Eye Flu को problem dekhiyeko chha. केही दिनको लागि भए पनि त्यस्ता बिधालयहरुमा पठनपाठन बन्द गरि समस्या समाधानमा सहयोग गरिदिनु पर्यो ! 😥

Patan Durbar क्षेत्रमा जोडिहरुलाई बस्न नदिने निर्णय तपाईलाई कस्तो लाग्यो ?
06/08/2023

Patan Durbar क्षेत्रमा जोडिहरुलाई बस्न नदिने निर्णय तपाईलाई कस्तो लाग्यो ?

06/08/2023

Breaking News
भ्रमणमा प्रचण्ड: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असोजको पहिलो साता उत्तरी छिमेकी चीनको भ्रमण गर्ने भएका छन्।

अतिक्रमण गरेका संरचना हटाउदै: हुलाकी राजमार्गको सडक अतिक्रमण गरी बनाइएका संरचनाहरू राजविराज नगरपालिकाले हटाउन सुरु गरेको...
06/08/2023

अतिक्रमण गरेका संरचना हटाउदै: हुलाकी राजमार्गको सडक अतिक्रमण गरी बनाइएका संरचनाहरू राजविराज नगरपालिकाले हटाउन सुरु गरेको छ ।

"सक्दैनौं, सक्दै त सक्दैनौ।"
06/08/2023

"सक्दैनौं, सक्दै त सक्दैनौ।"

Address


Website

Alerts

Be the first to know and let us send you an email when Chiya & Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share