18/05/2022
एकैछिन मतगणनाका कुरा छोडेर यो बहिनी को पिडा सुनौ 💔 नेपाल मा मिस यो मिस त्यो ईभेन्टको नाममा हुने बलात्कार रोकिनै पर्छ, यस्ता पिजेन्टलाई सरकारले नै प्रतिबन्ध लगाउनु पर्छ 😑 १५/२० बटा भिडियो राखेकि रहिछन ! पब्लिक कति आशाबादी रहेछन न्यायको लागी आवाज उठाईदिन्छन कि भनेर हरेक भिडियोको हरेक कमेन्टमा Routine of Nepal banda लाई मेन्सन गरेका छन ! बोल्दा बोल्दै उन्ले hints हरु पनि खोलेकि छिन , अनुसन्धान भयो भने अपराधी पत्ता लगाउन सकिन्छ !
To whoever going to watch it, please don’t judge her. Ali open mind vayera hernu hola. She already have suffered too much