Koshi Online TV

  • Home
  • Koshi Online TV

Koshi Online TV Koshi Update

Wow... Pathao ले ‘बाइक राइड’ सेवा अब नेपालको १८ वटा सहरमा शुरू गरेको छ भने अब बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी,...
14/04/2024

Wow... Pathao ले ‘बाइक राइड’ सेवा अब नेपालको १८ वटा सहरमा शुरू गरेको छ भने अब बिराटनगर, दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुर, वीरगञ्ज, जनकपुर, पोखरा, हेटौडा, बुटवल , नेपालगञ्ज, भैरहवा अनि धनगढी र विरेन्द्रनगरमा पठाओ चढ्न सकिनेछ ।

बाइक राइडर बन्न इच्छुकले पठाओको फेसबुक वा ०१–५९७००९९ मा सम्पर्क गर्न सक्नेछ अनि user ले App डाउनलोड गरेर प्रयोग गर्न सक्नेछन् ।

The team of the world's biggest YouTuber, Mr. Beast, has come to Nepal and powered a big hospital with solar electricity...
14/04/2024

The team of the world's biggest YouTuber, Mr. Beast, has come to Nepal and powered a big hospital with solar electricity. ❤️

गुराँसको राजधानी भनेर चिनिने तिनजुरे क्षेत्र तेह्रथुम ।
14/04/2024

गुराँसको राजधानी भनेर चिनिने तिनजुरे क्षेत्र तेह्रथुम ।

Happy Judsheetal to all: तराईमा मनाइने जुडशीतल पर्वमा सूर्योदय अघि परिवारका ज्येष्ठ सदस्यले निधारमा पवित्र जल लगाएर आशीर...
14/04/2024

Happy Judsheetal to all: तराईमा मनाइने जुडशीतल पर्वमा सूर्योदय अघि परिवारका ज्येष्ठ सदस्यले निधारमा पवित्र जल लगाएर आशीर्वाद दिने गर्छन् । शिरमा जल लगाउँदा सूर्यको तापले गर्दा हुने कठिन जीवनबाट मुक्ति मिल्ने जनविश्वास रहेको छ । प्रकृतिको पूजा गर्ने यस पर्वमा मानिस र बोटबिरुवा दुवैलाई पवित्र जल चढाइन्छ । यो पर्व शाब्दिक र मनोवैज्ञानिक दुवै अर्थमा गर्मी घटाउनेसँग सम्बन्धित भएकाले यस दिन खाना पकाउँदैनन् र एक दिनअघि नै तयार पारिएको खाना खाने गरिन्छ। जुडशित्तलको मंगलमय शुभकामना !

Pic:- Ronb

14/04/2024
साइबर ब्यूरोको अनुरोध !!! Cyber Bureau
14/04/2024

साइबर ब्यूरोको अनुरोध !!!
Cyber Bureau

सम्पुर्णमा नयाँ बर्षको शुभकामना नयाँ बर्ष नयाँ काम
13/04/2024

सम्पुर्णमा नयाँ बर्षको शुभकामना
नयाँ बर्ष नयाँ काम

सम्पुर्णमा नमस्कार !म मनन खड्का सुनसरी बाट ,हामी केही युवाहरु मिलेर आजका मिति देखि कोशी अन्लाईन टि.भि. संचालमा लिए.....

National Fruit: सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । 😯
12/04/2024

National Fruit: सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । 😯

𝐇𝐀𝐏𝐏𝐘 𝐄𝐈𝐃 𝐌𝐔𝐁𝐀𝐑𝐀𝐊! 🌙✨Happy Eid Mubarak to all our Muslims brothers and sisters.Wishing you and your loved ones a blessed...
11/04/2024

𝐇𝐀𝐏𝐏𝐘 𝐄𝐈𝐃 𝐌𝐔𝐁𝐀𝐑𝐀𝐊! 🌙✨

Happy Eid Mubarak to all our Muslims brothers and sisters.

Wishing you and your loved ones a blessed celebration filled with happiness and cherished moments.

Wow...झट्ट हेर्दा बिदेश तिरको जस्तो देखिने यो दृश्य महेन्द्रनगर कंचनपुरको महाकाली भाइरल रोड हो।😮❤️Pic: Ankit Bhatta
11/04/2024

Wow...झट्ट हेर्दा बिदेश तिरको जस्तो देखिने यो दृश्य महेन्द्रनगर कंचनपुरको महाकाली भाइरल रोड हो।😮❤️

Pic: Ankit Bhatta

11/04/2024

Interesting: 2081 सालको असार र श्रावण महिनामा शनिबार बाहेक अरु कुनै दिन छुट्टी रहेको छैन। 😥

सार्वजनिक बिदा सम्बन्धी सूचना ।
10/04/2024

सार्वजनिक बिदा सम्बन्धी सूचना ।

Kathmandu is listed as the 1st most polluted city in the world: प्रदूषणले स्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने हुदा, स्वास...
10/04/2024

Kathmandu is listed as the 1st most polluted city in the world: प्रदूषणले स्वास्थ्यमा जोखिम निम्त्याउन सक्ने हुदा, स्वास्थ्यमा ख्याल गर्न र अनावश्यक काम बाहेक घर बाहिर ननिस्किन होला।

जराबाट पलाएकाहरु साधारण जिवनमै रमाउछन !टुप्पोबाट पलाएकाहरु संसार नै जितेको जस्तो गर्छन।
10/04/2024

जराबाट पलाएकाहरु साधारण जिवनमै रमाउछन !
टुप्पोबाट पलाएकाहरु संसार नै जितेको जस्तो गर्छन।

मानिस हराएको सूचना !!! १५ वर्षीया किरन शर्मा विराटनगरको रानीबाट मिति २०८० चैत २५ गते बिहान ११ बजेदेखि सम्पर्क बिहिन भएको...
10/04/2024

मानिस हराएको सूचना !!!

१५ वर्षीया किरन शर्मा विराटनगरको रानीबाट मिति २०८० चैत २५ गते बिहान ११ बजेदेखि सम्पर्क बिहिन भएको हुँदा तल फोटोमा दिइएको व्यक्तिलाई कहिँकतै देख्नुहुने वा भेट्नुहुने मा जोकोहिले तल दिईएको फोन नम्बरमा वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरि दिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
सम्पर्क: ‪‪ 9811042139‬

Dolly Chaiwala gets invited to Dubai by popular Zam Zam Electronics for their promotion. Many businesses are using trend...
10/04/2024

Dolly Chaiwala gets invited to Dubai by popular Zam Zam Electronics for their promotion. Many businesses are using trending people to promote themselves and Nepali companies should learn too.

इद र बिदा, बिहीबार: Pancha Kashmiri Jame Masjid announces Eid Ul Fitr on Thursday (11th April). Government may give holi...
10/04/2024

इद र बिदा, बिहीबार: Pancha Kashmiri Jame Masjid announces Eid Ul Fitr on Thursday (11th April). Government may give holiday on the same day. 💚

Pic. Mithun Kunwar

सुनसरी प्रशासनले सबैतिर हटायाे कर्फ्यु । सद्भाव बिगार्ने कार्य नगर्न,नगराउन आग्रह 🙏
10/04/2024

सुनसरी प्रशासनले सबैतिर हटायाे कर्फ्यु । सद्भाव बिगार्ने कार्य नगर्न,नगराउन आग्रह 🙏

09/04/2024

आज मिति २०८० चैत्र २७ गते आधिकारिक रुपमा Koshi Online TV सन्चालनमा लिएर आएका छौँ । लगत्तै केही समयपछि हामी देश बिदेशीका समाचारहरु लिएर आउने छौ ,आस छ हेरेर साथ दिनुहुने छ।
YouTube- Koshi Online TV

आइसिसी टी-२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने जर्सी  तपाईंलाई कस्तो लाग्यो? 🤔Pic : Can
09/04/2024

आइसिसी टी-२० विश्वकप २०२४ मा नेपाली क्रिकेट टिमले लगाउने जर्सी तपाईंलाई कस्तो लाग्यो? 🤔

Pic : Can

Reminder: नयाँ बर्ष आउन लाग्यो, तर इजरायलमा हराएका नेपाली विद्यार्थी Bipin Joshi अझै आएनन् !😥सरकार अझै केही प्रयास गर्न ...
09/04/2024

Reminder: नयाँ बर्ष आउन लाग्यो, तर इजरायलमा हराएका नेपाली विद्यार्थी Bipin Joshi अझै आएनन् !😥

सरकार अझै केही प्रयास गर्न पर्यो !!

09/04/2024

राजा हुँदा, लोकतन्त्र चाहियो भन्छु ।
गणतन्त्र हुँदा, राजा चाहियो भन्छु ।
म आफै खराब छु,

बालेन शाहको

महाकुम्भ शुभारम्भकाे अवसरमा भाेक्राहामा गाउँपालिका र साथै कोशी गाउँपालिकामा सार्वजनिक बिदा ।
09/04/2024

महाकुम्भ शुभारम्भकाे अवसरमा भाेक्राहामा गाउँपालिका र साथै कोशी गाउँपालिकामा सार्वजनिक बिदा ।

चाँदनी रात:  Popular TikToker & Social Worker Ansh Verma & Angela Baniya is back again with new Hindi Song “Chadani Raat...
09/04/2024

चाँदनी रात: Popular TikToker & Social Worker Ansh Verma & Angela Baniya is back again with new Hindi Song “Chadani Raat” song by Jagesh Thakur.❤️😱

आफ्नो गल्तीहरु स्वीकार्दै भगवान सामु कान समाउँदै ! गल्ती स्वीकार्नु नै सबै भन्दा ठूलो जीत हो।
09/04/2024

आफ्नो गल्तीहरु स्वीकार्दै भगवान सामु कान समाउँदै ! गल्ती स्वीकार्नु नै सबै भन्दा ठूलो जीत हो।

निरन्तरताको प्रतिफल :- उनी बाग्लुङकी यसोधा सापकोटा लोकसेवा आयोगमा ५ वर्षसम्म ४२ पटक लगातार परीक्षा दिएपछि ४२ औं पटकको पर...
09/04/2024

निरन्तरताको प्रतिफल :- उनी बाग्लुङकी यसोधा सापकोटा लोकसेवा आयोगमा ५ वर्षसम्म ४२ पटक लगातार परीक्षा दिएपछि ४२ औं पटकको परीक्षामा वैकल्पिकबाट खरिदार पदमा निजामती सेवा प्रवेश गर्न सफल भएकी छन् ।। 🎉

इनरुवा का २ वाडा गाऊँ पालिका मा गाभिने
09/04/2024

इनरुवा का २ वाडा गाऊँ पालिका मा गाभिने

Address


56705

Website

Alerts

Be the first to know and let us send you an email when Koshi Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share