Project Kura

Project Kura We create informative video

28/12/2023

नेपालीको रेलवे सपना एक सय वर्ष पुरानो हो । तर यो किन पुरा हुन सकिरहेको छैन ?

New Video Uploaded:Why No Trains in Nepal?Link is in the comment!!
24/12/2023

New Video Uploaded:

Why No Trains in Nepal?

Link is in the comment!!

20/12/2023

मेनुका पौडेलको कथा !

11/12/2023

NCELL को नयाँ अर्बौ ठगी काण्ड के हो?

07/12/2023

नेपाली युवाहरु कसरी रुस-युक्रेनको युद्धमा लडिरहेका छन्?

New Video uploaded !
06/12/2023

New Video uploaded !

05/12/2023

डेडलाईन नजिकिएको हुन्छ, ठुला गलती देखिए सुधारेर फेरी रेन्डर गर्नु पर्ने तनाव अर्को , मानिस भएपछि काम सकेर आराम गर्ने लोभ पनि हुन्छ नै त्यसैले भिडियो बनाउने प्रोसेसमा हाम्रा लागि सबै भन्दा गाह्रो काम भिडियो बनिसकेपछि रिभ्यु गर्नु हुने गर्दछ ।

यो भारतले नेपाल माथि लगाएको चार नाकाबन्दीको नालीबेली सम्बन्धी भिडियोको रिभ्यु गर्दाको समयको भिडियो हो ।

हामीले प्रयोग गर्ने Software:
Video editing: Final Cut , Premiere Pro (as per editor choice)
Motion Graphics: After effects
Image Editing: Photoshop
Sound Editing: Audition

यस्तै Behind The Scene को कुराहरुका लागि हामीसंग प्रोजेक्ट कुराको Whatsapp Channel मार्फत जोडिनुहोस्ः https://whatsapp.com/channel/0029VaBElZVEAKWNJQLBwa3X

05/12/2023

के नेपालमा ठुलो भुकम्प जान लागेको हो ?

तपाईसँग नियमित जोडिनका लागि हामीले Whatsapp मा channel बनाएका छौं । त्यता पनि फलो गर्नुहोस् है । Link: https://whatsapp....
04/12/2023

तपाईसँग नियमित जोडिनका लागि हामीले Whatsapp मा channel बनाएका छौं । त्यता पनि फलो गर्नुहोस् है ।

Link: https://whatsapp.com/channel/0029VaBElZVEAKWNJQLBwa3X

04/12/2023

के नेपालमा राजतन्त्र फर्कन्छ ?

New Video Streaming Now on YouTube about the Russia-Ukraine conflict, a concerning trend emerges as young Nepalis active...
03/12/2023

New Video Streaming Now on YouTube about the Russia-Ukraine conflict, a concerning trend emerges as young Nepalis actively participate in the war. The reasons behind their involvement raise pivotal questions.What motivates these youths to willingly join a distant conflict, and what drives them to risk their lives?

02/12/2023

भारतले नेपालमा यसरी ४ पटक नाकाबन्दी लगाएको थियो !

26/11/2023

विजय शाहीले कसरी नेपाललाई मुर्ख बनाए ?

Alert!! New Video on YouTube.
21/11/2023

Alert!! New Video on YouTube.

नयाँ भिडियो अपलोड गरेका छौं ।
09/11/2023

नयाँ भिडियो अपलोड गरेका छौं ।

यो पोलमा सहभागी हुने ६ हजार १ सय जना मध्ये करिब १ हजार १ सय जनाले विजय शाहीको क्षमतामा विश्वास गर्दथे । हेर्नुहोस्, यस स...
28/10/2023

यो पोलमा सहभागी हुने ६ हजार १ सय जना मध्ये करिब १ हजार १ सय जनाले विजय शाहीको क्षमतामा विश्वास गर्दथे ।

हेर्नुहोस्, यस सम्बन्धी हाम्रो भिडियो: https://youtu.be/CZPmbAs5U24

New video Released !
24/10/2023

New video Released !

17/10/2023

नेपाली मिडिया कसको Control मा छ?

New Video: Where is “Nepali Google Boy” Now?Link is in the comment !
15/10/2023

New Video: Where is “Nepali Google Boy” Now?

Link is in the comment !

हाम्रो युट्युबमा नयाँ भिडियो अपलोड गरेका छौं ।
07/10/2023

हाम्रो युट्युबमा नयाँ भिडियो अपलोड गरेका छौं ।

01/10/2023

डाक्टर र नर्स नेपालमा किन Safe छैनन्?

नयाँ भिडियो अपलोड गरिएको छ ।Link comment Maa xa.
30/09/2023

नयाँ भिडियो अपलोड गरिएको छ ।

Link comment Maa xa.

27/09/2023

नेपालमा सरकारी कार्यालय र कर्मचारी किन यस्ता हुन्छन् ?

Hardest Place in Nepal - “Government Office”

21/09/2023

बाईक र स्कुटर कुदाउनेहरुले हेर्नु पर्ने भिडियो !

How Cheap Helmets are Putting Nepalis at Risk?

Helmets are supposed to safeguard your head, but are they really up to the task, especially on chaotic roads like those in Nepal? Nepal, with its high number of two-wheelers, faces road safety challenges. Cheap, low-quality helmets flood the market, making it tough for riders to choose the right protection.

In this video, we explore the world of helmets and their effectiveness in real-world. We'll take a closer look at the challenges faced by riders in Nepal and how the choice of a helmet can make a significant difference in their safety.

References: https://docs.google.com/document/d/1TTQigd3rzVXD4s5x78R5V_LA_0Pj34uGKTQNMZARxSA

गुणस्तरीय हेल्मेट कसरी छान्ने ?: https://www.lokpath.com/story/208061
Picking the right helmet : https://www.youtube.com/watch?v=qK3K7YpMSSQ

भुल सुधार !
हो, दुर्घटनाको समयमा अत्यन्त धेरै जोडले ठोक्किदा हेलमेट फुटेर ईम्प्याक्ट एब्जोर्ब गर्दछ । तर सबै अवस्था र दुर्घटनामा यो फु्ट्ने हुदैन । फुट्नु अघि पर्याप्त मात्रामा shock absorb गर्न सक्ने क्षमता राख्नु पर्दछ । तर सामान्य रुपमा ठोक्किने बित्तिकै भने फुट्नु हुदैन । र यस्तो हुने भनेको राम्रा गुणस्तरका हेलमेटमा मात्र हुने गर्दछ ।

र ति हेलमेट जाँच उचित ल्याब परीक्षणहरु मार्फत हुनु पर्दछ । त्यसैले भिडियोको सुरुवातमा प्रयोग भएको Hammer Test अलि Misleading भएको स्विकार्दछौं र यसका लागि माफी माग्दछौं । उदाहरण क्लिपहरु प्रयोग गर्दा अबका दिनहरुमा ध्यान पुर्याउने प्रयास गर्नेछौं ।

हेलमेटले कसरी काम गर्दछ भन्ने यो भिडियोबाट बुझ्न सकिन्छ । https://www.youtube.com/watch?v=HA5bHYoIC1g

20/09/2023

नेपाली चेलीहरु कसरी विदेशमा बेचिदैछन्?

More than 54 girls and women are trafficked daily to other countries. Almost all of them face horrific conditions there. This video tells the story of this reality And We present many cases and incidents that will guide you through the issue.

19/09/2023

बागेश्वर बाबा - The Reality of Religious Babas

पछिल्लो समय बागेश्वर धाम सरकारका नामले परिचित धिरेन्द्र कृष्ण गर्ग (शास्त्री) निक्कै चर्चित भएका छन् । उनी चमत्कारी बाबाका रुपमा आफुलाई प्रस्तुत गर्दछन् र मनको कुरा थाहा पाउने , रोग निको पार्ने देखि भुत भगाउनेसम्मका दाबी गर्दछन् । र उनी भर्खरै नेपाल आएका छन् । त्यसो भए को हुन् त यि बाबा र हिन्दु समुदायका लागि यिनि किन परिवर्तनकारी हुन सक्छन् ? तर यिनले जोखिम पनि त्यति नै किन बोक्दछन् ? आउनुहोस् हेरौं ।

सरकारी कार्यालयमा:- काम गराउन गाह्रो तर काम गर्न किन गाह्रो ?Video Link in the comment
18/09/2023

सरकारी कार्यालयमा:
- काम गराउन गाह्रो तर काम गर्न किन गाह्रो ?

Video Link in the comment

New Video !How Cheap Helmets are Putting Nepalis at Risk? Link is in the Comment
10/09/2023

New Video !

How Cheap Helmets are Putting Nepalis at Risk?
Link is in the Comment

New Video: How 1.5 Million Nepalis can Be Easily Sold?Link in the First comment
05/09/2023

New Video: How 1.5 Million Nepalis can Be Easily Sold?

Link in the First comment

New Video Released !Link is in the comment below ->
22/08/2023

New Video Released !

Link is in the comment below ->

New video uploaded !link in the comment
17/08/2023

New video uploaded !

link in the comment

यो भिडियो हामीले करिब २ वर्ष अघि बनाएका थियौं । र हाल पुन: अपलोड गरेका छौं ।   अन्तर्गत हामीले पुरानो च्यानलका लागि तयार...
11/08/2023

यो भिडियो हामीले करिब २ वर्ष अघि बनाएका थियौं । र हाल पुन: अपलोड गरेका छौं ।
अन्तर्गत हामीले पुरानो च्यानलका लागि तयार पारेका भिडियोहरु समेत अपलोड गरिरहेका छौं । तसर्थ यसमा प्रयोग भएका कयौं दृष्य र जानकारी केहि पुरानो हुन सक्छन् । यद्यपी ति दृ्ष्य वर्तमानका लागि पनि समय सान्दर्भिक रहेको विश्वास गरेका छौं ।

भिडियोको लिंक कमेन्टमा छ ।

08/08/2023

मणिपुरको हिंसाबाट नेपालले के सिक्नु पर्छ ?

हाम्रो युट्युब च्यानलमा जोडिनुहोस्: https://www.youtube.com/

जरुरी ❗️❗️हिजो हामीले मणिपुरको घटनाले नेपालमा किन असर पार्न सक्छ भन्ने विषयमा भिडियो बनाएका थियौं । यो भिडियोले हाम्रो अ...
03/08/2023

जरुरी ❗️❗️

हिजो हामीले मणिपुरको घटनाले नेपालमा किन असर पार्न सक्छ भन्ने विषयमा भिडियो बनाएका थियौं । यो भिडियोले हाम्रो अघिल्ला भिडियोहरु भन्दा राम्रो CTR, Engagement र Responses हरु पाईरहेको छ । तर पनि युट्युबले यसलाई निक्कै कम दर्शकसम्म पुर्याईरहेको छ । र Organic Reach धेरै नै कम छ । साथै हाम्रो प्रमुख आर्थिक स्रोत रहेको monetization पनि यस भिडियोमा रोकिएको छ ।

यसको अर्थ भिडियोलाई दर्शकहरुले मन पराईरहनु भएको भए पनि कम दर्शकसम्म पुगिरहेको छ । खासमा यो भिडियोको लागि monetization हाम्रो प्राथमिकतामा छैन । किनभने हामीले यो भिडियो बनाउदै गर्दा नै धेरै भन्दा धेरै नेपालीले यो भिडियो र यसको सन्देश हेर्न जरुरी छ भन्ने सोचेका थियौं । विज्ञापन रोकिन्छ भन्ने जानेरै पनि हामीले भिडियो बनाएका थियौं तर युट्युबले भिडियोको फैलावटमा सिमितता ल्याएको प्रति भने हामी दुखि छौं ।

यस्तो अवस्थामा अब यसलाई प्रचार प्रसार गर्ने जिम्मा तपाईहरुलाई दिदछु । कृपया सहयोग गर्नुहोला ।

त्यसो भए, हामीलाई सहयोग कसरी गर्ने ताकि धेरै मानिसहरुसम्म भिडियो पुगोस् ? यसको दुई वटा सरल उपाय छन्:
पहिलो, भिडियोमा लाईक, कमेन्ट वा सेयर गर्न सक्नु हुन्छ ।
दोस्रो, भिडियोलाई आफ्नो सामाजिक संजाल, whatsapp group हरुमा बाँढ्न सक्नु हुन्छ ।

धन्यवाद ।

👉 भिडियोको लिंक कमेन्टमा छ ।

02/08/2023

भारु र नेपाली रुपैयाँ जोडिदा कसलाई फाईदा हुन्छ?

Dive into the fascinating world of currency pe***ng between Nepal and India in our YouTube video! Discover the dynamic interplay of economics and geopolitics as we dissect the impact of this monetary arrangement on import/export, inflation, and more! Join us on this thought-provoking journey as we uncover the hidden forces shaping our nation's financial destiny. Don't miss out on this compelling exploration of the multitudes of avenues behind the Nepalese-Indian pegged currency system !


Video by: Saroj Karki (https://www.facebook.com/sarojkark)
Research: Karun Dhakal (https://www.linkedin.com/in/dhakal0/)
Production: Rinchen Tamang
Editing (Assist.):
Mohammad Hasan Imam (https://www.linkedin.com/in/mohammad-hasan-imam-2422901a7)

Youtube Channel: https://youtube.com/

मणिपुरमा यतिबेला जे भई रहेको छ र जसरी भईरहेको छ त्यस्तै अवस्था नेपालमा पनि आउन सक्छ । किनभने नेपालमा हामीले पनि त्यहि जा...
02/08/2023

मणिपुरमा यतिबेला जे भई रहेको छ र जसरी भईरहेको छ त्यस्तै अवस्था नेपालमा पनि आउन सक्छ । किनभने नेपालमा हामीले पनि त्यहि जातिय र धार्मिक विभेद र घृणाको बिउ रोपिरहेको जस्तो अनुभव हुने धेरै घटनाहरु हुन सुरु भएको छ। र त्यसबाट जोगिने उपायहरु अनेक छन् तर पहिलो भनेको हामीमा समस्या छ भनेर मान्नु हो ।

यो भिडियोमा हामीले मणिपुरको घटनाबाट नेपालले किन सिक्न जरुरी छ भनेर कुरा गरेका छौं ।

भिडियोको लिंक कमेन्टमा राखिएको छ ।

बालेनलाई धेरैले बदलिदो नेपाली राजनितिको अनुहारका रुपमा हेर्दछन् , र भविष्यमा प्रधानमन्त्रीको रुपमा देख्ने चाहना राख्दछन्...
01/08/2023

बालेनलाई धेरैले बदलिदो नेपाली राजनितिको अनुहारका रुपमा हेर्दछन् , र भविष्यमा प्रधानमन्त्रीको रुपमा देख्ने चाहना राख्दछन् । तर केहिले भने उनी भित्र तानाशाह हुर्कदै गरेको देख्दछन् ।

तपाईलाई चैं के लाग्दछ ? आफ्नो विचार कमेन्ट गर्नुहोस् ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Project Kura posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share