Bhuwan

Bhuwan Try to make everyone Happy.🥰🥰🤞🌹

19/11/2022

I want to be with You in My whole Life.
DEar..🌍🦋🌹😘

29/10/2022

-Feel this Pain.💔💔😢

24/10/2022

💖💖💖😘🦋🦋

21/10/2022

😢💔💔

13/10/2022

A very beautiful face😊 today can be ugly tomorrow😢. So never be proud of your appearance.💖🥀💖
_____Girls_____

01/10/2022

Be Positive & Stay strong.

10/05/2022

यहा झुठो बोलीको समय चलिरहेको रहेछ
म भने सबैको सामु सोझो बन्ने प्रयास गरिरहे

06/05/2022

तिमीलाई खुसी बनाउन सबैठोक गरे
तर तिमीलाई खुसी बनाउने चक्करमा
आफू खुसी हुन बिर्सेको थाहै पाइन....।

11/04/2022

तेरे वो गरम सासे किसी ओरको छुए ऐ मुझे पसन्द नहि लेकिन ,तेरे वो नरम होठ केहेती हे कि मे तुझे चुमलु ए मुझे पसन्द नही ......😥😥

10/04/2022

Message नआउनु पनि
Message रहेछ कि अब तिम्रो मुटुमा मेरो लागि ठा‌‍‍‍‍ऊ छैन भनेर ।

07/04/2022

संसारको सबैभन्दा महङ्गो चिज नै बिश्वास हो
जसलाई कमाउन बर्षै लाग्छ र गुमाउन केहि
क्षण नै काफी छ।
.......@&😢😢😢

04/04/2022

सायद मेरो औकात नै थिएन् होला
त्यहि भएर त मैले तिम्रो माया थाम्न सकेन..।

18/03/2022

माया - यो दुई अक्षरको शब्दले यति धेरै चोट दिने रहेछ नि जसलाई निको पार्न न त कुनै मलम पट्टि नै हुन्छ न त कुनै औषधि नै...

16/03/2022

मलाई लाग्ने गर्थ्यो कि मेरो मायामा मेरी उनीको आमा बुबा बाधा अड्चन बनिदिनु हुन्छ होला तर म गलत रहेछु मेरो मायामा बाधा अड्चन बन्ने त उनी नै थिइन जसलाई म आफ्नो जिन्दगीमा राजकुमारीको दर्जा दिएको थिए ।

😢😢😢😢@ #

14/02/2022

मित्रता कहिल्यै नतोड्नुहोस्
अरु मान्छेले धोका दिन सक्छ
तर ,
असल मित्रले कहिल्यै धोका दिदैन् ।

04/02/2022

जिन्दगी त भन्नलाई मात्र सजिलो रहेछ महोदय,
जिन्दगी बिताउन धेरै संघर्स गर्नु पर्ने रहेछ !!!!

Address

Ghorahi 7 Rajpur/Dang

Website

Alerts

Be the first to know and let us send you an email when Bhuwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhuwan:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share