Kavre Headline

  • Home
  • Kavre Headline

Kavre Headline online काभ्रेपलाञ्चोक जिल्लाका सबै समाचार एकै क्लिकमा

भूकम्प सुरक्षा दिवस,फटकशिला  मावि बाल क्लबको भूकम्प सचेतना नाटक प्रदर्शन
15/01/2025

भूकम्प सुरक्षा दिवस,फटकशिला मावि बाल क्लबको भूकम्प सचेतना नाटक प्रदर्शन

रोशी गा. पा.-९ राजवासमा नेपालीहरुको मौलिक पर्व माघे संक्रान्ति पर्व तथा मिनाम ल्हेस ५०१८ शुभकामना आदानप्रदान तथा गाँस्कृ...
14/01/2025

रोशी गा. पा.-९ राजवासमा नेपालीहरुको मौलिक पर्व माघे संक्रान्ति पर्व तथा मिनाम ल्हेस ५०१८ शुभकामना आदानप्रदान तथा गाँस्कृति कार्यक्रम पुर्व मन्त्री तथा बागमती प्रदेश सभा सदस्य माननीय रत्न प्रसाद ढकाल ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न ।

धुलिखेल नगरपालिका वडा न ३ कुत्तलमा निर्माणधिन बौद्ध छ्योर्तेन । बिभिन्न सहयोगि दाता र स्थानियबासिहरुको सहयोगमा निर्माण क...
14/01/2025

धुलिखेल नगरपालिका वडा न ३ कुत्तलमा निर्माणधिन बौद्ध छ्योर्तेन । बिभिन्न सहयोगि दाता र स्थानियबासिहरुको सहयोगमा निर्माण काम भै रहेको अभियान्ता कुमार सि तामाङले जानकारी दिए । छ्योर्तेन प्राणप्रतिष्ठान छिट्टै गर्ने गरि काम गरिरहेको तामाङले बताए ।

https://kavreheadline.com/?p=27322
13/01/2025

https://kavreheadline.com/?p=27322

नेकपा (माओवादी केन्द्र) महाभारत गाँउपालिकाको दोस्रो अधिबेशनको बन्द सत्र बाट मीन बहादुर वाईबाको अध्यक्षतामा ४१ ज....

https://kavreheadline.com/?p=27311
12/01/2025

https://kavreheadline.com/?p=27311

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र महाभारत गाउँपालिका कमिटीको आयोजनामा दोस्रो अधिबेशन तथा खबरदारी सभा शन....

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र महाभारत गाउँपालिका काभ्रेपलान्चोक, द्वारा आयोजित ऐतिहासिक दोस्रो अधिबेशन तथा खबर...
12/01/2025

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र महाभारत गाउँपालिका काभ्रेपलान्चोक, द्वारा आयोजित ऐतिहासिक दोस्रो अधिबेशन तथा खबरदारी सभा । सभा गाउँ कमिटी अध्यक्ष कान्छा लाल जिम्बाको अध्यक्षतामा पुर्व अर्थमन्त्री बर्षमान पुनको प्रमुख आथित्यमा भएको थियो ।

https://kavreheadline.com/?p=27273
09/01/2025

https://kavreheadline.com/?p=27273

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काभ्रेपलाञ्चोकका बाढीपीडित गर्भवती र सुत्केरीलाई राहातस्वरुप कम्बल वि.....

कृषि प्राविधिकहरुको लागि नवप्रर्वतन तथा नवीनतम प्रविधि सम्बन्धि तालिम (मिति २०८१/०९/२४ देखि २६ सम्म ) कृषि विकास कार्याल...
08/01/2025

कृषि प्राविधिकहरुको लागि नवप्रर्वतन तथा नवीनतम प्रविधि सम्बन्धि तालिम (मिति २०८१/०९/२४ देखि २६ सम्म ) कृषि विकास कार्यालय, काभ्रेपलान्चोकको तालिम हलमा सुरु भएको छ। तालिममा सिन्धुपाल्चोक र काभ्रेपलान्चोकका सबै स्थानीय तहका कृषि शाखा प्रमुख/प्रतिनिधिहरुको सहभागिता रहेको छ।

https://kavreheadline.com/?p=27253
07/01/2025

https://kavreheadline.com/?p=27253

बनेपा- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी काभ्रे शाखाले आफ्नो प्रतिबद्धतालाई प्रमाणित गर्दै बीमित ग्राहकलाई छोटो ...

धुलिखेल नगर  रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रारम्भ गर्नु हुदै नगर प्रमुख । धुलिखेल नगर स्थित २२ बिधालयका ६०८ बिद्या...
07/01/2025

धुलिखेल नगर रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता प्रारम्भ गर्नु हुदै नगर प्रमुख । धुलिखेल नगर स्थित २२ बिधालयका ६०८ बिद्यार्थी सहभागी छ्न ! २८ बिधामा खेलकुद आयोजना भएको छ।

एच.पि.भी. खोप अभियान सुरु हुन मात्र ३० दिन बाँकी रहँदा जन स्वास्थ्य कार्यालय र स्थानीय तहहरु तयारीमा जुट्नु भएको छ ।एच.प...
07/01/2025

एच.पि.भी. खोप अभियान सुरु हुन मात्र ३० दिन बाँकी रहँदा जन स्वास्थ्य कार्यालय र स्थानीय तहहरु तयारीमा जुट्नु भएको छ ।
एच.पि.भी. खोप अभियानको सफलताको लागि सबै निकायहरुको सहयोग र सहकार्यको अपेक्षा गर्दछौं ।
"एच.पि.भी. खाेप अभियान २०८१ ; एच.पि.भी. खाेप अभियानमा विद्यालय जाने कक्षा ६ देखि १० र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरसम्मका किशाेरीहरूले एच.पि.भी. खाेप लगाएकाे सुनिश्चितता गराैं ।

नेपाल-चीन सिमानामा आज बिहान गएको भूकम्पमा परी चिनमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन्।
07/01/2025

नेपाल-चीन सिमानामा आज बिहान गएको भूकम्पमा परी चिनमा मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन्।

https://kavreheadline.com/?p=27225
07/01/2025

https://kavreheadline.com/?p=27225

बनेपा आसपास भुकम्पको धक्का महशुस गरिएको छ । ५.३ रेक्टर अनुमान गरिएको भुकम्पको धक्काले तीन नेपाल,भारत र चीनमा महशु....

भर्खरै प्राप्त जानकारी अनुसार उद्धव तिमल्सिना सम्पर्कमा आउनुभएको छ । सूचनालाई सेयर गरी सहयोग गरिदिनुहुने सम्पूर्णमा हार्...
06/01/2025

भर्खरै प्राप्त जानकारी अनुसार उद्धव तिमल्सिना सम्पर्कमा आउनुभएको छ । सूचनालाई सेयर गरी सहयोग गरिदिनुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौँ।

https://kavreheadline.com/?p=27218  आफूलाई इन्स्पेक्टर बताउने थापाले दज्र्यानी चिह्न नै उल्टो लगाएका थिए । सोही दज्र्यान...
06/01/2025

https://kavreheadline.com/?p=27218
आफूलाई इन्स्पेक्टर बताउने थापाले दज्र्यानी चिह्न नै उल्टो लगाएका थिए । सोही दज्र्यानी चिह्नले उनी नक्कली इन्स्पेक्टर भएको पुष्टि भएको प्रहरीले जनाएकोे छ ।

फिल्ममा नक्कली प्रहरी अधिकृतसँग सम्बन्धित रहेर धेरै कथा बन्ने गरेका छन् । ती कथा काल्पनिक जस्तै लागेपनि प्रहरील....

 #मानिस हराएको सूचना !व्यक्ति: उद्धव तिमल्सिनाठेगाना: पाँचखाल–४, तामाघाट, काभ्रेव्यवसाय: विन्दवासिनी होटल, तामाघाट बजारक...
06/01/2025

#मानिस हराएको सूचना !

व्यक्ति: उद्धव तिमल्सिना
ठेगाना: पाँचखाल–४, तामाघाट, काभ्रे
व्यवसाय: विन्दवासिनी होटल, तामाघाट बजारका संचालक
उमेर: ४३ वर्ष
हाइट: ५ फिट ४ इन्च
बजन: ९० केजी

#पहिरन विवरण:
कालो ट्रयाकसुटको ज्याकेट, कटराइजको खरानी रंगको पाइन्ट, कालो जुत्ता, हरियो टोपी

घटना विवरण:
उद्धव चौंलागाई २०८१ पौष २१ गते विहान करिब ९:३० बजे घरबाट हिँड्नुभएको थियो। त्यही दिन बेलुका ४:०० बजे भेडाबारीको अन्तिम घरसम्म देखिनुभएको थियो। त्यसपछि उहाँको बारेमा कुनै जानकारी छैन।

यदि कसैले उहाँलाई देख्नुभएको वा जानकारी भएमा कृपया तलका नम्बरहरूमा सम्पर्क गर्नुहोला:
📞 संपर्क नम्बरहरू: (नम्बर राख्नुहोस्)
– 9849470701 लक्ष्मी तिमल्सिना
– 9813405391 रोजीना तिमल्सिना
– 9841852505 श्याम ठकुरी

सहयोगका लागि अनुरोध !
यो सूचना सेयर गरिदिनुहोला। तपाईँको सानो सहयोगले परिवारलाई ठूलो राहत मिल्न सक्छ।

https://kavreheadline.com/?p=27215 शपथ लिँदै गर्दा पक्राउ परेका वडाध्यक्ष कार्यभार सम्हाल्न नपाई पुगे कारागार
06/01/2025

https://kavreheadline.com/?p=27215
शपथ लिँदै गर्दा पक्राउ परेका वडाध्यक्ष कार्यभार सम्हाल्न नपाई पुगे कारागार

युवतीको बलात्कारपछि हत्या र नाबालकलाई वेपत्ता पारेको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नव निर्व....

सार्वजनिक यातायातको भाडा वृद्धि
06/01/2025

सार्वजनिक यातायातको भाडा वृद्धि

व्यवस्था विभागले सोमबारदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको छ । विभागका अनुसार अन्त.....

Address


Alerts

Be the first to know and let us send you an email when Kavre Headline posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kavre Headline:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share