Routine of Saptari banda

  • Home
  • Routine of Saptari banda

Routine of Saptari banda Better content, NEWS etc
(4)

श्री ५ महाराजाधिराज बीरेन्द्र वीर बीक्रम शाह देवको पालामा निष्कासित १००० रूपैयाँ को नोट जस्को निष्कासन मिति २०४२ रहेको छ...
11/08/2024

श्री ५ महाराजाधिराज बीरेन्द्र वीर बीक्रम शाह देवको पालामा निष्कासित १००० रूपैयाँ को नोट जस्को निष्कासन मिति २०४२ रहेको छ र यो नोट बेलाइत मा छापिएको र गभर्नर गणेश बहादुर थापाको हस्ताक्षर रहेको छ।
यो नोट पछि आर्थिक कारणहरू, नीतिगत परिवर्तनहरू, वा अन्य कारणले निष्कासनबाट हटाइएको छ। यस्तो प्रकारको नोटहरूले ऐतिहासिक र संग्रहणीय महत्त्व राख्न सक्छ। यदि तपाईंसँग यो नोट छ भने, यसले आर्थिक मूल्य राख्न सक्छ, विशेष गरी नोट संकलनकर्ता वा ऐतिहासिक मुद्रा संकलनकर्ताहरूका लागि।

24/07/2024

मधेश प्रदेशमा बुहारी छनौट गर्ने प्रक्रिया तथा दाइजो प्रथा न्युनीकरण सम्बन्धि जनचेतनामूलक भिडियो।
Video:- omprakasha chaudhary

Update:- Tribhuvan विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ। दुर्घटनापछि अहिले उद्दार जारी छ। अग्नि नियन्त्रकहरूले चार जन...
24/07/2024

Update:- Tribhuvan विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ। दुर्घटनापछि अहिले उद्दार जारी छ। अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन्।

Acc women's asia cup  क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ।शुभकामना टिम नेपाल !❤️
21/07/2024

Acc women's asia cup क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ।
शुभकामना टिम नेपाल !❤️

गुरुर्ब्रह्मा ग्रुरुर्विष्णु, गुरुर्देव महेश्वर🙏: Happy Guru Purnima to all. ❤️🙏🏼
21/07/2024

गुरुर्ब्रह्मा ग्रुरुर्विष्णु, गुरुर्देव महेश्वर🙏: Happy Guru Purnima to all. ❤️🙏🏼

Support गर्ने हैन त : Nepali women's cricket team will play Asia cup against UAE Today in the tournament. 😮🇳🇵 आज कस्ले ज...
19/07/2024

Support गर्ने हैन त : Nepali women's cricket team will play Asia cup against UAE Today in the tournament. 😮🇳🇵 आज कस्ले जित्ला त !

15/07/2024

नेपाल आयल निगमले पेट्रोलको मूल्य ४ र डिजलको मूल्य ३ रुपैयाँ वृद्धि गरेको छ ।

प्रधानमन्त्रीको पहिलो निर्णय😊: नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले TU Cricket Ground लाई रात्रि खेलका लागि floodl...
15/07/2024

प्रधानमन्त्रीको पहिलो निर्णय😊: नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले TU Cricket Ground लाई रात्रि खेलका लागि floodlight सहित पूर्ण सुविधा सम्पन्न parafit ३०० दिनभित्र स्तरोन्नति गर्ने घोषणा गरेका छन्। ❤️

10/07/2024

Alert: आउँदो ३ दिन भारीदेखि मध्येभारी बर्षा हुनसक्ने भएकोले कृपया Mobile, Trouch light समयमै charge गर्नुहोस् र आवश्यक सामानहरूलाई सुरक्षित ठाउँमा राख्नुहोस्।

जिल्ला सप्तरी बिष्णुपुर गा.पा. निवासी भौतिकशास्त्र(PhD,AstroPhysics) पाटन बहुमुखी क्याम्पसका Associate Professor , AVS C...
10/07/2024

जिल्ला सप्तरी बिष्णुपुर गा.पा. निवासी भौतिकशास्त्र(PhD,AstroPhysics) पाटन बहुमुखी क्याम्पसका Associate Professor , AVS College(kathmandu) का Chairperson र Paradise Campus(Rajbiraj)का अध्यक्ष 🔥डा.शिव नारायण यादव🔥 ज्यु त्रिभुवन बिश्वबिद्धालय सभाको सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाइ तथा शुभकामना ब्यक्त गर्द्छु।❣️

10/07/2024

मौसम पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्मै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

अबिरल वर्षाको कारण saptari को saptakoshi नगरपालिका वडा नं ६ का १५४ घर डुबानमा परेका घर परिवारलाई नगरपालिका द्वारा राहत स...
09/07/2024

अबिरल वर्षाको कारण saptari को saptakoshi नगरपालिका वडा नं ६ का १५४ घर डुबानमा परेका घर परिवारलाई नगरपालिका द्वारा राहत स्वरूप खाद्यान सामाग्री वितरण गरिएको छ।

Saptari को Saptakoshi नगरपालिका वडा नं २ स्थित सुकुम्बासी गाउँमा त्रियुगा नदीको बाढी पसे पछि नगरपालिका द्वारा ५४ पिडित प...
09/07/2024

Saptari को Saptakoshi नगरपालिका वडा नं २ स्थित सुकुम्बासी गाउँमा त्रियुगा नदीको बाढी पसे पछि नगरपालिका द्वारा ५४ पिडित परिवारलाई राहत वितरण गरिएको छ।❤️

Saptari को सप्तकोशी नगरपालिका– २ स्थित सुकुमवासी टोलमा त्रियुगा नदीको बाढी पसेपछि डुबानमा परेको छ।
09/07/2024

Saptari को सप्तकोशी नगरपालिका– २ स्थित सुकुमवासी टोलमा त्रियुगा नदीको बाढी पसेपछि डुबानमा परेको छ।


Sad News: Koshi ब्यारेजमा दाउरा सङ्कलन गर्ने एक युवक पानीमा बेपत्ता भएका छन। 😕
08/07/2024

Sad News: Koshi ब्यारेजमा दाउरा सङ्कलन गर्ने एक युवक पानीमा बेपत्ता भएका छन। 😕

Koshi Barrage Update: koshi नदीको बहाव बढेपछि koshi ब्यारेजको ५६ वटै ढोका खोलिएको छ भने कोशी ब्यारेजले चरम खतराको सङ्केत...
07/07/2024

Koshi Barrage Update: koshi नदीको बहाव बढेपछि koshi ब्यारेजको ५६ वटै ढोका खोलिएको छ भने कोशी ब्यारेजले चरम खतराको सङ्केत दिएको छ।

Flooding alert⚠️: निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढे पछि  ४१ बटा ढोका खोलिएको छ र अहिले‌ ३ लाख ४२ हजा...
07/07/2024

Flooding alert⚠️: निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढे पछि ४१ बटा ढोका खोलिएको छ र अहिले‌ ३ लाख ४२ हजार ६५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको छ।


Alert⚠️: Saptakoshi नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ३९ ढोका खुला गरिएको छ र यसका सहायक नदी अरूण र सुनकोशीमा सतर्...
06/07/2024

Alert⚠️: Saptakoshi नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ३९ ढोका खुला गरिएको छ र यसका सहायक नदी अरूण र सुनकोशीमा सतर्कता आसपास बस्नेहरू भोलि बिहान सम्म नदी तटिय क्षेत्रमा हुनेहरुले उच्च सतर्कता अपनाउनु वा सुरक्षित स्थानमा बस्नु होला।

06/07/2024

Alert⚠️: Highest flow of water this year in saptakoshi river which reach 3,07,925. This is a danger sign, we request all the people nearer to river to be alert and be safe❤️🙏

Wow🎉- Congratulations team india (our neighbours). They totally deserved it. The catch by Suryakumar and wicket of klass...
29/06/2024

Wow🎉- Congratulations team india (our neighbours). They totally deserved it. The catch by Suryakumar and wicket of klassen by hardik. Both of you changed the match!❤️
🏆

Heart Braking News💔:- Asian light Boarding School Devdaha, Rupandehi का दुई विद्यार्थीले SEE परिक्षामा NG नतिजा आएपछि आत...
29/06/2024

Heart Braking News💔:- Asian light Boarding School Devdaha, Rupandehi का दुई विद्यार्थीले SEE परिक्षामा NG नतिजा आएपछि आत्महत्या गरेका छन्।😢🥹
#आत्माले शान्ति पाओस्...

आज असार १५ दही चिउरा खाने दिनको सम्पुर्णमा शुभकामना 🙏खानु भयो त?
29/06/2024

आज असार १५
दही चिउरा खाने दिनको सम्पुर्णमा शुभकामना 🙏
खानु भयो त?

Biratnagar Airport Update:- पार्किङ area मा बास्ता खोलाको बाढी पसेपछि विराटनगर विमानस्थलको उडान र अवतरण रोकिएको छ ।
26/06/2024

Biratnagar Airport Update:- पार्किङ area मा बास्ता खोलाको बाढी पसेपछि विराटनगर विमानस्थलको उडान र अवतरण रोकिएको छ ।

SEE Result Update: नतिजाको तयारी पूरा भए संगै आज नतिजा प्रकाशित हुनेछ। कुनै प्राविधिक समस्या आए भोलिसम्म !नत्र ढिलामा अर...
26/06/2024

SEE Result Update: नतिजाको तयारी पूरा भए संगै आज नतिजा प्रकाशित हुनेछ। कुनै प्राविधिक समस्या आए भोलिसम्म !नत्र ढिलामा अर्को हप्तासम्म प्रकाशित हुने छ!
•SEE दिनेहरु सम्पुर्णमा शुभकामना !❤️

Alert⚠️:- गएरातिदेखि भएको अविरल वर्षाले सप्तरी जिल्लाको रुपनी गाउँपालिका र राजविराजको ततीय क्षेत्रहरुको घर डुबानमा परेको...
26/06/2024

Alert⚠️:- गएरातिदेखि भएको अविरल वर्षाले सप्तरी जिल्लाको रुपनी गाउँपालिका र राजविराजको ततीय क्षेत्रहरुको घर डुबानमा परेको छ। कञ्चनरूप नगरपालिका वडा नं ३र ११ तथा तिरुहुत गाउँपालिका वडा नं १ र २ मा समेत बाढी पसेको छ ।

21/06/2024

संसारको सबै भन्दा सुन्दर चिज तिम्रो हेराइ हो😌
तिमीले जसरि हेर्छौं दुनियाँ र दुनियाँको मान्छेहरु त्यस्तै देखिन्छन्❤️
Goodnight🕊

Good work❤️-लहान area मा चोरीकाे हल्ला फैलिएपछि लहान प्रहरीहरु गस्तीका लागि निस्किएका छन्।
19/06/2024

Good work❤️-लहान area मा चोरीकाे हल्ला फैलिएपछि लहान प्रहरीहरु गस्तीका लागि निस्किएका छन्।

नेपाल र  श्रीलंकाबीचको टी–२० विश्वकपको खेल वर्षाका कारण रद्द भएको छ । दुबै टोलीले १/१ अंक बाँडेका छन्।Pic.CAN
12/06/2024

नेपाल र श्रीलंकाबीचको टी–२० विश्वकपको खेल वर्षाका कारण रद्द भएको छ । दुबै टोलीले १/१ अंक बाँडेका छन्।

Pic.CAN

तेस्रो पटक प्रधानमन्त्री: नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका छन् । 😮
07/06/2024

तेस्रो पटक प्रधानमन्त्री: नरेन्द्र मोदी तेस्रो पटक भारतको प्रधानमन्त्री बनेका छन् । 😮

Blue Book Lost:Scooter No. को ३३ प ५५६७Owner Name: Sarita Kumari KhangContact Number: 9824705679राजविराज देखि पथर्गदाको ...
31/05/2024

Blue Book Lost:
Scooter No. को ३३ प ५५६७
Owner Name: Sarita Kumari Khang
Contact Number: 9824705679

राजविराज देखि पथर्गदाको बिचमा यो Bluebook हराएको छ। भेटाउनु हुनेले 9824705679 मा सम्पर्क गर्नु होला।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine of Saptari banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Saptari banda:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share