Comedy Champion 87.6

  • Home
  • Comedy Champion 87.6

Comedy Champion 87.6 Comedy Champion 87.6 is a Leading entertainment and Comedy Radio Station in the Nation.

परिवर्तन भयो भएन त्यो आभास हुन दशकौं लाग्ला किनकी सरकारले गएर जनताको घरमा चुलो बाल्ने हैन त्यो चुलो सधै बलिराख्न् वातावर...
20/09/2023

परिवर्तन भयो भएन त्यो आभास हुन दशकौं लाग्ला किनकी सरकारले गएर जनताको घरमा चुलो बाल्ने हैन त्यो चुलो सधै बलिराख्न् वातावरण सिर्जना गर्ने हो । त्यो वातावरण यत्रो बर्षमा पनी खासै बनेको देखिदैन।
केवल सामाजिक संजालमा मनलाग्दी वोल्न/अपमान गर्न/आरोप प्रत्यारोपको खेल खेल्न/ उचाल्न/ पछार्न/ उडाउन पाउनुनै यो सम्विधानले दिएको छुट हो भन्ने गलत नजिर चै अवश्य बस्दैछ।।।
अभिव्यक्ती स्वतन्त्रताको नाउमा हामी कतै अराजकता त ओकलीरहेका छैनौं । अलिकती हामी सोचौं अलिकती सम्वन्धित निकाय र अधिकारीले सोच्लान ।।

संविधान दिवसको शुभकामना।

मातृ देवो भव ।पितृ देवो भव ।।गुरू देवो भव ।।।
14/09/2023

मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।

"गोकुल नाथाय नमः" IIजब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ,तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्ती...
06/09/2023

"गोकुल नाथाय नमः" II

जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ,
तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर आउनेछुँ ।

भगवान् श्रीकृष्ण II

ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्। आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥जनै पूर...
31/08/2023

ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्। आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥

जनै पूर्णिमा / रक्षा बन्धन/गाईजात्रा II

Asia Cup: TODAY ! 🏆🏏Did you know? Nepal's ODI cricket journey began on 𝟏st August 2018, when they made a stunning debut ...
30/08/2023

Asia Cup: TODAY ! 🏆🏏
Did you know? Nepal's ODI cricket journey began on 𝟏st August 2018, when they made a stunning debut against Netherlands . 🌟🌟
Roaring with Passion, Nepal Unleashes a Storm of Cricket Brilliance at the Asia Cup! 🏏🌟 Get ready for a day filled with thunderous boundaries, spectacular catches, and unwavering team spirit. Let the games begin! 🇳🇵🏆

Best Of Luck Nepal III

२०८० साउन १५ IIखीर खाने दिन...
31/07/2023

२०८० साउन १५ II

खीर खाने दिन...

20/07/2023

सजन अमेरिका बाट आए पछी के भने ?

19/07/2023

बिपिन कै अगाडि सुन्दर भस्मे डन बनेर आए पछी बिपिन ले भने, " न पेल है बाबु मलाई " II

18/07/2023

खाडी मुलुकमा रहेको नेपालीहरुको अवस्था बारे प्रस्तुती देखाउदै पवन र सुन्दर II
हेर्दै जादा आसुँ आउनु सक्छ रुमाल लिएर बस्नु होला III

18/07/2023

सुमन कार्की, सुमन कोइराला र कैलाशले हसाउनु हसाएनी ।।।।

र्याप हान्दै उफ्रे II

भानुभक्तको घाँसी कविता जस्ताको तस्तै IIभर जन्म घाँस तिर मन दिई धन कमायोनाम क्यै रहोस् पछि भनेर कुवा खनायोघाँसी दरिद्र घर...
14/07/2023

भानुभक्तको घाँसी कविता जस्ताको तस्तै II

भर जन्म घाँस तिर मन दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति

ॐ असतो मा सद्गमय ।तमसो मा ज्योतिर्गमय ।मृत्योर्मा अमृतं गमय ।ॐ शान्तिः शान्तिः शान्तिः ॥
03/07/2023

ॐ असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मा अमृतं गमय ।
ॐ शान्तिः शान्तिः शान्तिः ॥

02/07/2023

LET'S KNOW ABOUT SEE(SLC) SCORE OF CHAMPIONS TEAM !!!

02/07/2023

KAILASH KO SEE(SLC) MA KATI AAYO HOLA TA !!!

माना रोपेर मुरि उमार्ने दिन । शुभ- कामना ।
30/06/2023

माना रोपेर मुरि उमार्ने दिन ।

शुभ- कामना ।

12/01/2023

सजन बाबा जि II SOLUTION BABA II PART_1



अब पालो हसाउनेको

Youtube:
https://www.youtube.com/.65/videos

सौजन्य : Key Entertainment

12/01/2023

पवनको यो प्रस्तुतिले सबैलाई चकित बनायो PART_1



अब पालो हसाउनेको

Youtube:
https://www.youtube.com/.65/videos

सौजन्य : Key Entertainment

12/01/2023

बार्तालिमा बा केपि बा II सुमन कार्की र कोइराला II PART_3



अब पालो हसाउनेको

Youtube:
https://www.youtube.com/.65/videos

सौजन्य : Key Entertainment

12/01/2023

बार्तालिमा बा केपि बा II सुमन कार्की र कोइराला II PART_2



अब पालो हसाउनेको

Youtube:
https://www.youtube.com/.65/videos

सौजन्य : Key Entertainment

Only 1 day to go! Digital Audition of Comedy Champion Season 3 starts tomorrow! Get Ready!
10/01/2023

Only 1 day to go!

Digital Audition of Comedy Champion Season 3 starts tomorrow!
Get Ready!

03/01/2023

राजेश हमाल, ॠषि धमला, बाबुराम भट्टराई एउटै गाडीमा II



अब पालो हसाउनेको

Youtube:
https://www.youtube.com/.65/videos

सौजन्य : Key Entertainment

03/01/2023

सजन ड्राइभर र सुमन खलासी II



अब पालो हसाउनेको

Youtube:
https://www.youtube.com/.65/videos

सौजन्य : Key Entertainment

03/01/2023
03/01/2023

सुमन कार्कीको नयाँ जागिर सह चालक II



अब पालो हसाउनेको

Youtube:
https://www.youtube.com/.65/videos

सौजन्य : Key Entertainment

03/01/2023

पवन भट्टराई को अवाज र दीपाश्री लाई ब्यङ्य II


अब पालो हसाउनेको

Youtube:
https://www.youtube.com/.65/videos

सौजन्य : Key Entertainment

Be Ready...
30/12/2022

Be Ready...

27/12/2022

सजन र मेक्समले अनमोल र सुहानालाई हसाउनु हसाए, नपत्याए हेर्नुस् यो भिडियो



अब पालो हसाउनेको

Youtube:
https://www.youtube.com/.65/videos

सौजन्य : Key Entertainment

27/12/2022

अनमोलको अगाडी पवन अनमोल बने र सुमन भुवन केसी अनी के भयो हेर्नुस् भिडियो II



अब पालो हसाउनेको

Youtube:
https://www.youtube.com/.65/videos

सौजन्य : Key Entertainment

27/12/2022

अनमोल केसीलाई फिल्मको कथा सुनाउदै फिल्म निर्देशक II



अब पालो हसाउनेको

Youtube:
https://www.youtube.com/.65/videos

सौजन्य : Key Entertainment

25/12/2022

पवन, प्रीती आलेलाई गार्ड चाहियो भन्दै पुगे प्रीती छेउ II



अब पालो हसाउनेको

Youtube:
https://www.youtube.com/.65/videos

सौजन्य : Key Entertainment

25/12/2022

फुलेन्देको आमा र मेक्सम बिच दोहोरी गीत प्रतियोगिता II



अब पालो हसाउनेको

Youtube:
https://www.youtube.com/.65/videos

सौजन्य : Key Entertainment

25/12/2022

घर भाडा मिलाउन मुखिया बा नै आए पछी II



अब पालो हसाउनेको

Youtube:https://www.youtube.com/.65/videos

सौजन्य : Key Entertainment

25/12/2022

मेक्समले घरबेटीलाई घर भाडा नदिए पछी के, भयो हेर्नुस्...



अब पालो हसाउनेको

Youtube: https://www.youtube.com/.65/videos

सौजन्य : Key Entertainment

25/12/2022

सालो पवनको लागि केटी खोज्दै भेना कैलाश II



अब पालो हसाउनेको

Youtube: https://www.youtube.com/.65/videos

सौजन्य : Key Entertainment

Address


Website

Alerts

Be the first to know and let us send you an email when Comedy Champion 87.6 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share