22/03/2024
निशुल्क शल्यक्रिया सहितको आँखा शिविर संचालन सम्बन्धी सूचना
यहि मिति चैत्र 15, 16, 17 गते विराटनगर आँखा अस्पताल, जुविलेन्ट इलाइट एकाडेमी, इलाम नगरपालिका इलाम र नेत्र ज्योति संघ आँखा तथा कान उपचार केन्द्र इलामको संयुक्त आयोजना निशुल्क शल्यक्रिया सहितको आँखा शिविर संचालन हुने भएकाले ज्येष्ट नागरिक तथा आँखाका रोगीहरुले उक्त शिविरमा समयमै सम्पर्क राखी मौकाको फाइदा लिन हार्दिक अनुरोध गर्दछौँ ।
स्थानः जुविलेन्ट इलाइट एकाडेमी इलाम -०७ नविनचोक
मितिः 2080 साल चैत्र 15,16 र 17 गते
समयः विहान 10 बजे देखि