Routine of Nwali update

  • Home
  • Routine of Nwali update

Routine of Nwali update Welcome

-आफ्नो 🌹🌍❤️
29/03/2024

-आफ्नो 🌹🌍❤️

जागिर जाने भयो: He is Scott Wu, whose team built World's First AI Software Engineer through their company Cognition Labs...
15/03/2024

जागिर जाने भयो: He is Scott Wu, whose team built World's First AI Software Engineer through their company Cognition Labs. He is a maths & coding genius who started programming when he was 9 years old. Now, his product Devin, can do many* kinds of work that a software engineer does with good accuracy. Are you excited for future? 🫣

update- भारत घुम्न आएकी स्पेनी युवतीलाई झारखण्डमा ८-१० जनाले सामुहिक बलात्कृत गरे यो निकै लाजमर्दो कुरा हो आजको जमानामा ...
08/03/2024

update- भारत घुम्न आएकी स्पेनी युवतीलाई झारखण्डमा ८-१० जनाले सामुहिक बलात्कृत गरे यो निकै लाजमर्दो कुरा हो आजको जमानामा मान्छे पशु बन्दै गएको छ, She is 1,70,0000 km riding on bike .4ever

SEE को परीक्षा चैत पहिलो साताबाट गर्ने तयारी: NEB is planning to take SEE from the first week of Chaitra, if everything ...
11/01/2024

SEE को परीक्षा चैत पहिलो साताबाट गर्ने तयारी: NEB is planning to take SEE from the first week of Chaitra, if everything goes as per plan. 😮

Breaking: क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ‍‍८ वर्ष कैद र ३ लाख जरिवाना सजाय सुनाएको छ।
10/01/2024

Breaking: क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ‍‍८ वर्ष कैद र ३ लाख जरिवाना सजाय सुनाएको छ।

Happy Nepali Topi Day to all: टोपी दिवसको शुभकामना! ❤️🇳🇵
01/01/2024

Happy Nepali Topi Day to all: टोपी दिवसको शुभकामना! ❤️🇳🇵

31/12/2023

Back to Back Earthquake: Aaja bihana 6:45 AM ma Bajura ko Kanda area ma 3.5 ML ko Earthquake gayeko cha. 😲

Breaking update : क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौ जिल्ला अदालतले दोषी ठहर गरेको छ ।
29/12/2023

Breaking update : क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौ जिल्ला अदालतले दोषी ठहर गरेको छ ।

- जीमकोट नवीन भाट भाइ को खुट्टा को उपचार को लागी पैंसा चाहिएको र उहाँको घरको अवस्था नाजुक भएकाले  #केदार भुमिराज युवा क्...
15/12/2023

- जीमकोट नवीन भाट भाइ को खुट्टा को उपचार को लागी पैंसा चाहिएको र उहाँको घरको अवस्था नाजुक भएकाले #केदार भुमिराज युवा क्लब ( न्वाली ) ग्रुप रू 2005 को सहयोग गरेको छ।

याे कुनै personal हैन ।।
याे एउटा युवा क्लब छ केदार भुमिराज युवा क्लब ( न्वाली ) याे ग्रुप ले समाजमा अप्ठयारो परेकालाई सहयोग गर्न बनाएको हों । देश तथा बिदेशमा बस्ने साथी भाई हरुले आफूले कमाएको केहि पैंसा यो ग्रुप मा बचत गर्छ्न जो की यस्तो समस्या आयमा सहयोग होस् भनेर।

(आफ्नो गाउँ समाज आफैं बनाऔं )
#केदार_भुमिराज_युवा_क्लब ( न्वाली ) )



दोगडाकेदार गाउँ पालिका वडा नं ५ जिमाकोट बस्ने नवीन सिंह भाट विगत लामो समयदेखि धनगढी स्थित माया मेट्रो अस्पताल मा दुवै खुट्टाको अपरेसन भइ अझै लामो समय अस्पताल बस्नुपर्ने भनि सम्बन्धित चिकित्सकको सल्लाह रहेको छ ! पारिवारिक आर्थिक अवस्था अत्यन्तै दयनीय रहेको ले निजको सहयोगार्थ यो अभियान सञ्चालन गरेका छौं।
घरमा एकल आमा मात्र भएको र अर्को सहारा कोही नभएको लामो समय अस्पताल बस्नुपर्ने अवस्था अत्यन्तै दुखद भएको ले यस्तो परिस्थितिमा निजलाई सबै सहयोगी मनहरुको साथ र सहयोग ले पिडामा मलम को काम गर्नेछ। कृपया सक्दो सहयोग गरि दिन अनुरोध गरिन्छ ।
आमा
सम्पर्क न 9766585921
शेर सिह कार्कि
Sher Karki Guru
9848889497

- Pashupati nath Ai generate Image 🙏🏻🫰
13/12/2023

- Pashupati nath Ai generate Image 🙏🏻🫰

-Tea lover ❤️💫 Ai generates Nepali Tea  image AI prompt engineer:- CarKey
04/12/2023

-Tea lover ❤️💫
Ai generates Nepali Tea image
AI prompt engineer:- CarKey

सुनको भाउले तोड्यो रेकर्ड: Price of Gold in Nepal has reached upto Rs. 1,20,800 per tola today, which is the highest til...
03/12/2023

सुनको भाउले तोड्यो रेकर्ड: Price of Gold in Nepal has reached upto Rs. 1,20,800 per tola today, which is the highest till now. 😳

-AI Nepali generator image  Buddha stupa  ❤️🌩️  AI prompt engineer -: Dipendra CarKey
03/12/2023

-AI Nepali generator image Buddha stupa ❤️🌩️


AI prompt engineer -: Dipendra CarKey

- Ai Create Nepali temple ❤️🙏🏻 Prompt engineer -: Dipendra CarKey
02/12/2023

- Ai Create Nepali temple ❤️🙏🏻

Prompt engineer -: Dipendra CarKey

Congratulations team australia 🇦🇺Won ICC World Cup 2023 🏏❣️
20/11/2023

Congratulations team australia 🇦🇺
Won ICC World Cup 2023 🏏❣️

Happy Bhai Tika to all: आज भाइ टिकाको शुभ साईत बिहान १०:५१ पछि! ❤️
15/11/2023

Happy Bhai Tika to all: आज भाइ टिकाको शुभ साईत बिहान १०:५१ पछि! ❤️

TIKTOK update:- हिजो राती बाट नै TIKTOK Server ले काम गर्न छोडेको छ। अब Tiktok नेपाल मा सबै ठाउँमा बन्द नैं भइसक्यो।
13/11/2023

TIKTOK update:- हिजो राती बाट नै TIKTOK Server ले काम गर्न छोडेको छ। अब Tiktok नेपाल मा सबै ठाउँमा बन्द नैं भइसक्यो।

Cricket update:-श्रीकोट युवा क्लवको आयोजनामा सुरु भएको किर्केट प्रतियोगितामा न्वाली ले रिखली लाई हराउँदै । फाइनल मा Nwal...
13/11/2023

Cricket update:-श्रीकोट युवा क्लवको आयोजनामा सुरु भएको किर्केट प्रतियोगितामा न्वाली ले रिखली लाई हराउँदै । फाइनल मा Nwali को जीत Congratulations Nwali Team 👏

Breaking Update : नेपाल सरकारको आज बसेको मन्त्रीपरिषद बैठकले नेपालमा TikTok तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ।😮 - ...
13/11/2023

Breaking Update : नेपाल सरकारको आज बसेको मन्त्रीपरिषद बैठकले नेपालमा TikTok तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ।😮 - निर्णय कस्ताे लाग्यो comment ✌️

Update - केदारनाथ मन्दिर ६ महिना बन्द हुने:  like previous years due to heavy snowfall in winter.
12/11/2023

Update - केदारनाथ मन्दिर ६ महिना बन्द हुने: like previous years due to heavy snowfall in winter.

-  लक्ष्मी पुजाको सबैलाई शुभकामना !!!घरमा सुख सान्ती छाओस ।कसैलाई दुखी हुनु नपरोस ।Happy Laxmi Puja 🕊️❤️
12/11/2023

- लक्ष्मी पुजाको सबैलाई शुभकामना !!!
घरमा सुख सान्ती छाओस ।
कसैलाई दुखी हुनु नपरोस ।

Happy Laxmi Puja 🕊️❤️

Amazing: अष्ट्रेलियाका क्रिकेटर ग्लेन म्याक्सवेल ODI क्रिकेट खेलमा 200+ रन बनाउने पहिलो गैर-ओपनर बने। 😲
08/11/2023

Amazing: अष्ट्रेलियाका क्रिकेटर ग्लेन म्याक्सवेल ODI क्रिकेट खेलमा 200+ रन बनाउने पहिलो गैर-ओपनर बने। 😲

| संसारका  सबै राम्रा  चीजहरू देख्न वा छुन  सकिदैन।  तिनीहरूलाई हृदयले महसुस गरे पुग्छ । peace 🍂🌩️। Routine of Nwali upd...
14/10/2023

| संसारका सबै राम्रा चीजहरू देख्न वा छुन सकिदैन। तिनीहरूलाई हृदयले महसुस गरे पुग्छ । peace 🍂🌩️। Routine of Nwali update
Pc by :)- karki

Health post Upedate : - दोगडाकेदार गा पा वडा न ५ न्वाली स्वास्थ्य चौकीमा चौबिसै घण्टा आकस्मिक सेवा सुरु गरिएको सबै वडाबा...
03/10/2023

Health post Upedate : - दोगडाकेदार गा पा वडा न ५ न्वाली स्वास्थ्य चौकीमा चौबिसै घण्टा आकस्मिक सेवा सुरु गरिएको सबै वडाबाशि हरुमा जानकारी गरिन्छ।

-बिसय :- विधुत लाइन नियमित संचालन संबन्धमा| न्वाली मा.वि. दोली, दोगडाकेदार ५, न्वाली बैतडीमा मिति २०८०/०२/२६ गतेदेखि विद...
24/09/2023

-बिसय :- विधुत लाइन नियमित संचालन संबन्धमा
| न्वाली मा.वि. दोली, दोगडाकेदार ५, न्वाली बैतडीमा मिति २०८०/०२/२६ गतेदेखि विद्युत लाइन पूर्ण रूपमा ट्रान्सफर्मरमा समस्या आइ बन्द भइ विद्यालयका नियमित कामकाजहरू गर्न समस्या भइ रहेको र सम्बन्धित कार्यालयमा पटक पटक सम्पर्क गर्दा बैतडी जिल्ला भरि १३ ओटा ट्रान्सफर्मरमा समस्या भइ जगेडा नरहेको भन्ने प्रति उत्तर आउने गरेकोले सम्बन्धित सरोकारवाला पक्षमा विद्युत लाइन सञ्चालन का लागि आवश्यक सहयोग गरि दिन हुन सादर अनुरोध गर्दछौ ।
न्वालि माबि बिधालय परिवार |

#जिल्ला प्रशासन कार्यालय बैतडी
#जिल्ला _प्रहरी _कार्यालय _बैतडी
#नेपाल_विधुत_प्रधिकरण_बैतडि
#दोगडाकेदार_गाउँपालिका_बैतडी
#दोगडाकेदारगाउँपालिका

- न्वाली ताका जात्राको अबसरमा र  #दोगडाकेदार गाउँपालिकाको आयोजनामा यही मिति 2080/6/12 गते बिहान 7 बजे बाट खुल्ला देउडा प...
24/09/2023

- न्वाली ताका जात्राको अबसरमा र #दोगडाकेदार गाउँपालिकाको आयोजनामा यही मिति 2080/6/12 गते बिहान 7 बजे बाट खुल्ला देउडा पर्तियोगिता हुने भएकालेे डेउडिया, देउडा प्रेमी सम्पुर्ण मा हार्दिक आमन्त्रण गर्दछौं साथै प्रथम पु.15000दुतिय पु.10000 तिरतिय पु.5000 र सान्तोना पु.2000 को बेब्स्था छ नाम दर्ता गर्नका लागि सम्पर्क नम्बर 9863362233

स्थान - श्री केदार मन्दिर Nwali

Teacher's protests Update : गृहमन्त्रीसँग आन्दोलनलाई कसरी व्यवस्थित पार्ने भन्ने विषयमा मात्र छलफल भएको  छ ।
21/09/2023

Teacher's protests Update : गृहमन्त्रीसँग आन्दोलनलाई कसरी व्यवस्थित पार्ने भन्ने विषयमा मात्र छलफल भएको छ ।

Address

Nwali

10200

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Nwali update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share