Timro Ghar Mero Sasurali

  • Home
  • Timro Ghar Mero Sasurali

Timro Ghar Mero Sasurali Its a platforme provided by the admin grop to meet new friends from different society, community n ethnic groups.....n to share their different ideas

30/08/2021
We Will Rise From The Rubbles Again !!!
05/05/2015

We Will Rise From The Rubbles Again !!!

09/03/2015

Police: Talai voli bihana 5 baje phansi diyine cha .
Bhusan dai: Ha ha ha!
Police: Kina hasi rako chas?
Bhusan dai: Ma ta bihana 8 baje samma sutinai rakheko hunchu!

Blocked documentry in india, into the delhi r**e case
07/03/2015

Blocked documentry in india, into the delhi r**e case

India's Daughter - Storyville, BBC Four The documentary on 'Nirbhaya' gang r**e that happened in Delhi on December 16, 2012. Directed by Leslee Udwin and bro...

upcoming protests and strikes
13/01/2015

upcoming protests and strikes

23/08/2014

एउटा कुरा सबैलाई थाहा भएकै
कुरा हो कि बादँरको हातमा नरिवल र
केटिको हातमा क्यामरा भएसी के हुन्छ
भनेर? फोटो खिच्छन सय ओटा जति....
भान्सामा छिर्यो खिचेकै छ,
तरकारी डढेको थाहा छैन फोटो खिच्नमै ब्यस्त...!
एकछिन पढ्न बस्यो खिचेकै छ।
भाडा माझ्दा पनि खिचेकै छ! गाईभैसीलाइ
घाँस काट्न
गयो त्यहा पनि खिचेकै छ।
यसो ऐना हेर्यो अनि खिचिक्क पार्यो।अझ यतिले मात्र
कहाँ पुग्थ्यो र कुनै साथीले
नयाँ कपडा लिएको छ भने 'ओए दे न म
एकचोटि लाएर फोटो खिच्छु
नि है"भन्छन अनि सय
ओटा जति फोटो खिचे पछि एउटा हल्का राम्रो आयो भने
फेसबुकमा अपलोड गर्छन।अनि Caption
लेख्छन . . . . .
"Its meh.....
Ufff boring day..!"
कसैले कमेन्ट गर्यो भने कमेन्ट reply
गर्छन
"Thnk you .. Yetikkai boring lagera khichera upload gareko ni!"
अनि त्यसमा झुक्केर कमेन्ट गर्यो भने
बर्बाद..... 35 दिन सम्म notification आएर
हैरान।:-P:-)
होईन त साथिहरु ??

07/04/2014

जस्लाई बिस्वास गरे,उहि बिस्वास घातीभो I
उसले छोडे पछि मेरो, प्यारो यहि साथीभो II
हुनत म यो समाजमा,असल भै बाँच्नु थियो I
सकियन मनमा पिडाहुदा,यस्तै बाँच्नु जातीभो II
पागल समेत भने मलाई,भन्नेलेत के के भने…
पिउदै जाँदा दिन रात मेरो,नाम पनि माथीभो II
उसको याँदमा बिहानै,घरबाट निस्कीन्छु म !
तिनपाने भट्टीमा पिउदा,पियूदै यहि रातीभो II
उसलाई भुल्छु भन्दै,हर दिन पिउन थाले"
आदत बस्यो अर्को, दुख्न्ने घाँउ छातीभो II

13/01/2014

bau chora ko result herdai..
bau : Yati thorai marks ? 2 laat hanchu.
chora : ho vanya dad, hirkaunu parne, jau maile dekheko chhu thyo sir ka ghar.

bau twaaa......

13/01/2014

keti: yadi timile malai kiss garna khojyau bhane ma karauchhu..
Keta: tara yaha tada tada samma kohipani chain ?

Keti: malai thaha chha tara formality ta pura garnu paryo ni..

kt derai chalu huncha

sahi ho
13/01/2014

sahi ho

13/01/2014

Boy ra girl ko chat gardai
Boy: voli vetum.. ani white ghumba ghumna jau na...
Girl: nai ma hidna sakdina..
Boy: kina ?timi moti chau? Like tun tun?
Girl: teti ta chaina,timi boka..
Boy: sale tero bf boka, tero bau boka, tero dai bhai boka,tha ra tero aama bakhri
Girl: maile tmlai boka vanya ( carry/lift)
Ma gaye bye...
Kta chat dohoraudai padeko padai. K vayo bujnai sakena.

12/01/2014

Haaku kale: ye maampakha laure ha ki pakhreli chaure, unique pot ko gha ma gyash padkya_vai, melo ma chai k nucular bam padkya? Bolna paya vandai dayabaya nagar hai pasa.

12/01/2014

Solta solti ra slotini haru, yo loadsheeding le garda post haru ma like nai aauna chodyo, tenson vayo ni.

30/12/2013

Doodh doodh
DDC ko doodh khau, bhaisiko ma derai fat huncha :)

12/10/2013

आज किन२ उनिलाई भेट्दाको दिनको सार्है याद आयो,सायद उनिसङ्ग म चाहेर पनि नजिक हुन सक्दिन कल्पनामा बाहेक,यो सन्जालले किन होला दिन२ झन भाबनात्मक नाता गाढा बनाइदिएको म बिबश छु उनिसङ्ग जति चाटमा कुरा हुन्थे तिनै कुरा मैले उठान गरेर धेरै यसरी उनेको छु उनि मेरो एक अशल साथीमात्र होइन मेरो क्षृजनामा मद्दत गर्ने अशल पात्र पनि हुन,यो पनि उनिसङ्गकै कुरामा आधारित रचना हो,

तिमी अर्कै सन्सारमा हाम्रो दुरी टाढा भयो
जति दुरि टाढा भयो नाता झनै गाढा भयो

सामिप्यमा भाको भए,दिन रात हेरिरन्थे
अल्तालिन्छु कोहि बेला श्वास फेर्न बाधा भयो

न,आएको भए हुन्थ्यो जीन्दगीमा चस्काउन
यता दुख्छ उता दुख्छ घोच्ने तिखो काढा भयो

खुस्किने त हैन कतै,तिम्रो नाम जपि बस्दा
सम्हालिन सकिन म मेरो बानी छाडा भयो

बाच्नु मर्नु सार ठ्याक्कै,उस्तै उस्तै भए पछि
सम्झनामा रुदा रुदा जीन्दगी नै आधा भयो...................................(COPIED)............................................

19/09/2013

कालीले I love u, भन्दै भनिन
खैरिनीले झन, गन्दै गनिन
Mexicon ले Hug गरी, गाला सम्म दलेकै हो
थरुनी जस्ती Ethiyopian देख्दा, तेस्रो नेत्र
नि बलेकै हो
Department बेग्लै, भेट्नै गारो
त्यस्को English नि, बुझ्नै सारो
मन त बिस्तारै मिल्थ्यो होला,
पाईला कसैको सर्दै सरेन ।
अनि त के पर्नु लभ, पर्दै परेन ।।
नेपाली केटीलाई New mexico, थाहै छैन
जस्तो छ
Class जाउँ कालो face,बाक्लो जुँगै सस्तो छ
एक दुई वटी Local खैरिनी,आक्कल झुक्कल देखेकै
हो
कपडा लाउनै अल्छी गर्छन्,
हाम्रो खप्पराँ नि लेखेकै हो
Coffee बोकी skateboard चढ्नेले, खै
हाम्लाई के गन्लान् ?
जानै मानेनि चुरोट तान्नेलाई, बा’ले
बुहारी कसरी भन्लान् ?
यस्तै सोची खैरिनी ताक्ने, छोराले आँट गर्दै गरेन

आँट्न र ढाँट्न नजान्नेको, के पर्नु लभ पर्दै परेन
।।
Gay भन्छन् रे सँगै हिडे, केटासँग हिड्नै नपाइने
रैछ
ईज्जतै धान्न नि हात समाई
हिड्ने, एउटी तरुनी त चाइने रैछ
Bike को त कुरै छाडौं, car किन्न नि डलर मरु
Hight तन्केन Body फुलेन, बुढेसकालमा खै के
गरुँ ?
दिनहुँ नुहाई zatak नै छरे नि
खौरेर दारी, सिनित्तै परे नि
English छाँट्न पर्ने देशमा, नेपाली गफले कामै
गरेन ।
अनि त भुत्रो को पर्नु लभ, पर्दै परेन ।

26/08/2013

A Girl died & went to Heaven...
God was shocked 2 see her heart still
beating..!!
.
.
.
God asked, "How come your heart is
still
beating"..????
Girl replied, "I'm dead but my lover
is still living
in my
heart"...
.
.
.
.
.
.
.
.
.
.
The Girl was sent to Hell for Over-
acting...

26/08/2013

A man thanks to god
"
"
petrol price increases to Rs 125
onion increases to Rs 95
jar of water to Rs 50
n so on...
"
"
but specially he thanks to god for...
"
dhanya ho bhagwan pass marks chai 35 xa ...

21/11/2012

#पानसमा बत्ती बालेको ' बोलको गीतबाट ।
REMIX #

प्रचण्ड:
पाउँला भन्थेँ म जस्को साथ
झापड खाइयो उसैको हातबाट..
पानसमा बत्ती बालेको ...
कसरी बिर्सुँ खै ! मंशिर 1 मा पदमेले
गालामा थप्पड हानेको ।

सीता:
धनसम्पत्ति राख्यौ नि थुपारी
कार्यकर्ता बनायौ भिकारी
ब्यर्थै किन गाला छामेको ?
छामेर हुँदैन , दुःखी मन नगर , कर्मैले यस्तै
पारेको ।

प्रचण्ड:
बसिरा'थेँ चिया गिलास समाउँदै
हान्यो थप्पड दरो हात बनाउँदै
पानसमा बत्ती बालेको ...
कसरी बिर्सुँ खै ! मंशिर 1 मा पदमेले
गालामा थप्पड हानेको ।

सीता:
अब किन पर्यो र रूनु
नहुनुथ्यो भैसक्यो जे हुनु
ब्यर्थै किन गाला छामेको ?
छामेर हुँदैन , दुःखी मन नगर , कर्मैले यस्तै
पारेको :P

03/11/2012

एउटा गोरो मान्छे थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो न कालो ।

उ आफ्नो स्वास्नीको मा गयो र सोध्यो : ” हैन म पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?

स्वास्नी : डार्लिङ, म पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि ।

21/10/2012

सबै जाना भन्ने गर्छन नि
आमा-बुवा भन्दा ठुलो
कोहि छैन .
त्यसैले चाडो चाडो बिहे गर्नुहोश
अनि आमा बुवा बन्नुहोश
शुभकामना छ मेरो, :D

13/10/2012

गर्मि मौसममा तोक्मे बुडा
पार्कमा बसेर सितल तप्दै
आफ्नो नाईटिन फौनटिनमा सेनामा
हुदाको फोटोग्राफ हेर्दै रहेछ
अचानक हावाले तोक्मेको फोटो
उडाएर एक महिलाको गोडा
मुनि पुगेछ र तोक्मे महिला सँग
फोटो मग्ङदै भनेछ-

तोक्मे: लाखे है नानि तिम्रो
साडि माथि उचालत एउटा
फोटो लिनु छ!.....................

13/10/2012

गर्मि मौसममा तोक्मे बुडा
पार्कमा बसेर सितल तप्दै
आफ्नो नाईटिन फौनटिनमा सेनामा
हुदाको फोटोग्राफ हेर्दै रहेछ
अचानक हावाले तोक्मेको फोटो
उडाएर एक महिलाको गोडा
मुनि पुगेछ र तोक्मे महिला सँग
फोटो मग्ङदै भनेछ-

तोक्मे: लाखे है नानि तिम्रो
साडि माथि उचालत एउटा
फोटो लिनु छ!

17/09/2012

Walking into the bar, Mike said to Charlie the bartender, "Pour me a stiff one - just had another fight with the little woman."

"Oh yeah?" said Charlie, "And how did this one end?"

"When it was over," Mike replied, "She came to me on her hands and knees.

"Really," said Charles, "Now that's a switch! What did she say?"

She said, "Come out from under the bed, you little chicken."

26/12/2011

Let's see how's your future ??...
Copy one line and see your future.... ... .
@+[148886875122652:0]
@+[115532241831889:0]
@+[105549279479057:0]
@+[120842164629900:0]
@+[102660363103442:0]
@+[103958192981477:0]
@+[10150152147945338:0]
@+[113096282036753:0]
@+[108103282550961:0]
@+[151000061580202:0]
@+[112768422071686:0]
2. Paste in the below comment bar
3. delete the +
4. Enter

26/11/2011

Thousand Words Of A Teacher Do Not Hurt
Bt
The Silence Of A Friend In The Examination Hall Brings Tears Into The Eyes.. :( :P :D :D

25/11/2011

Dear friends....
End Of The World, which was assumed to locate on 2012 has been postponed for impending date due to some technical problem as said by NASA

Another notice will b published soon screening the potential date for the occasion.
Sorry for the all the inconvenience to the Students arouse due to the failure.

So, Please co-operate n start STUDYING. :)) ^_^

25/11/2011

के भयो लौन मेरो साथीको हाल्
टोलाउँछन् दिनभरी के हो यस्तो चाल
घरी वल्लो घरी पल्लो चियाँउछन झ्याल
मायाले गराए जस्तो छ यिनलाई बेहाल

सपनि अनि विपनीमा मात्रै उनकै ख्याल
छक्क पर्छु देखी यिनको यस्तो चाल
घरी वल्लो घरी पल्लो चियाँउछन झ्याल
मायाले गराए जस्तो छ यिनलाई बेहाल

अलिकति होइन पुरै छ कालो दाल
टुनामुना हो कि हो यो मायजाल
एक दुई दिन भन्दाभन्दै वितिसक्यो साल
खोई कहिले होला भन्ने मनको हाल

के भयो लौन मेरो साथीको हाल्
टोलाउँछन् दिनभरी के हो यस्तो चाल
अलिकति होइन पुरै छ कालो दाल
टुनामुना हो कि हो यो मायजाल

25/11/2011

खुशी हुदाँ तिमी जुन पनि मुस्कुराउँछ
नदि जिस्कैदैँ बग्दछ चञ्चले पवनले सुसेले जस्तै लाग्छ

चरी चिरबिर चिरबिर गर्दै गुनगुनाउँछ
अधेँरी कालो रात पनि दिपावलीझै जगमगाए जस्तै लाग्छ

हजारौँको भिडमा यो नयन तिमीमाथि नै जान्छ
जादु छ तिम्रो नयनमा मोहनी लगाए जस्तै लाग्छ

कति बसु मन बुझाई अब तिमीबिना त पागलै हुन्छु
खाली रहेको सिउँदो तिम्रो सजाइदिउ जस्तै लाग्छ

25/11/2011

धुलो हटाई सिलोटमा आफ्नो नाम लेख्दैछु
उजाडिएको जीवन सिङ्गारने एउटा सपना बुन्दैछु

पिडा लुकाई मुटुमा झुठो हाँसो हास्दैछु
लक्ष्मी छैनीन् साथमा आज लोकलठर्रा पिउदैँछु

25/11/2011

एक्लो जीवनमा तिम्रो साथ पाउँदा मनमनै रमाए
जीवनसाथी तिमीलाई ठानी तिम्रो हात समाए

महसरी मिठो तिम्रो बोली म त्यसैमा रमाए
नशालु तिम्रो नयलने हेरिदिदा म आफैँ लजाए...

25/11/2011

चरीले गुड सारे जस्तै सारेर गयौ आज!!
बैगुनी रैछौ चोखो माया मारेर गयौ आज!!

सुवास छर्दै सँगै फुल्ने रहर थियो कत्ति,
फुल्न नदिई कोपीला मै झारेर गयौ आज!!

जुनीभर सँगै बाँच्ने खाएर वाचा कसम,
बाँचु या मरुँ दोधारैमा पारेर गयौ आज!!

डुङ्गे यात्रा गर्दै थिए तिमी सित सँगै,
बिचमै छाडी एक्लै नाऊँ तारेर गयौ आज!!

Address


Alerts

Be the first to know and let us send you an email when Timro Ghar Mero Sasurali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share