globalnepalnews.co.uk

  • Home
  • globalnepalnews.co.uk

globalnepalnews.co.uk नो

07/07/2023

अब त विश्व विख्यात The Economist ले पनि भन्यो। अलि गम्भिरतापूर्वक लिने कि?

मैले बारम्बार नेपाल 'अत्यन्तै कमजोर (fragile) राष्ट्र' बनिसक्यो। अब नेपाली सेनाको एउटा संस्था पनि न्यायलय र अन्य संस्थाजस्तै गन्धा राजनीतिको दलदलमा पर्ने हो भने नेपाल 'असफल राज्य (failed state)' हुनेछ भनेर लेख्दा/बोल्दा धेरैले त्यसलाई 'भय-भाव उक्साउने (fear-mongering)' बेकारको विश्लेषणका रूपमा हेरे।

The Economist चानेचुने विश्लेषक होइन। त्यसले नेपाललाई fragile or failing state का रूपमा चित्रित गरेको छ।

फेरि पनि भनौँ: नेपालको समग्र स्थिति धेरै विग्रिसकेको छ। यो 'असफल राज्य (failed state) हुने दिशामा उन्मुख छ। भएपछि, भइहाल्यो -- सम्हाल्न गाह्रो हुन्छ। त्यसपछिको अवस्था भयावहपूर्ण हुन्छ।

अहिले नै आ-आफ्नो अहं त्यागौँ। विगतका सबैको गल्तीलाई सबैले माफी दिऊँ। २०४७ सालको संविधानमा आवश्यक सुधार र संशोधन गरेर "राजा, राजनीतिक दल र जनताबीच एउटा 'नवीन समझदारी (new understanding)' मा पुगौँ।"

नत्र देशको आन्तरिक र विश्वको बदलिएको भूराजनीतिक परिवेशमा हाम्रो अवस्था ठिक छैन। ठिक छ भनेर निरन्तररूपमा भ्रमपूर्ण लेप लगाउने प्रयास नगरौँ।

जसले त्यस्तो प्रयास गर्दैछन्, तिनकै सन्तान (अपवाद बाहेक) ज्यान गए नेपाल बस्नेवाला छैनन्। अरूको के कुरा गर्नु! #विचारभन्दामाथिदेश,

फेसबुक तिर भेटेको
27/06/2022

फेसबुक तिर भेटेको

25/06/2022
20/06/2022
12/06/2022
मैले लेखेको एउटा पुरानो गित सिक्किम कि गाइका तुलशा शर्माको स्वर मा
11/05/2022

मैले लेखेको एउटा पुरानो गित सिक्किम कि गाइका तुलशा शर्माको स्वर मा

A Song by Tulasha sharma & a video by Surya Deep Regmi

08/05/2022
इनिहरुले नेपालि हरुको दिर झुकाउन सम्म झुकाइदिए।इनै पात्रहरु हुन जस्ले देश बर्बाद पारे।फेरि पनि इनै जितेर आउछन।वीर पू्र्ख...
14/04/2022

इनिहरुले नेपालि हरुको दिर झुकाउन सम्म झुकाइदिए।इनै पात्रहरु हुन जस्ले देश बर्बाद पारे।फेरि पनि इनै जितेर आउछन।वीर पू्र्खाले संरक्षण गरेको नेपालको नेपाली हुनुमा गर्ब गर्ने ठाउँ बेचिसके ।
इन्को दासताको कारण सबै नेपाली दासनै हुन भन्ने प्रमाणित गर्दैछन ।
यो राष्ट्रिय रोगको उपचार खोजौ ।

08/04/2022
🌹Thursday , March 17, 2022,🌹  Good Morning !Greetings from Poland East Eurooe, have been blessed with a thoughtful Monda...
21/03/2022

🌹Thursday , March 17, 2022,🌹

Good Morning !

Greetings from Poland East Eurooe, have been blessed with a thoughtful Monday.

*In Any given moment we have two options.* *To step forward in growth or to step backward into safety*

*Successful business requires one simple thing PASSION*
With Best Regards,
🌹 Dr.Gopal Paudyal 🌹

09/11/2021

यो मेरो पेजमा केवल साहित्य मात्र हुनेछ।

I'm a freelance journalist, poet and independent writer. I'm available to write about Nepalese polit

07/09/2021

साथिहरु मेरा गित,गजल, मुक्तक तथा कबिताहरु सबै यो पेजमा पब्लिस हुने हुदा कृपया यो पेज भिजिट गरेर लाइक गरिदिनु हुन सम्पुर्ण साहित्यिक मनहरुमा बिनम्र अनुरोध गर्दछु। https://www.facebook.com/drgopalpaudyal/

I'm a freelance journalist, poet and independent writer. I'm available to write about Nepalese polit

11/11/2018

राष्ट्रीय गीत
डा,गोपाल पौड्याल युके

बस्ती बस्ती जाग्नु पर्यो अन्यायको बिरुद्धमा।।
गाउँ शहर लाग्नु पर्यो अन्यायको बिरुद्धमा।।
********
सबै जागौं जनताहरु देश बनाउन लाग्नु पर्छ
जनताका इ दुश्मनले देशै छोडी भाग्नु पर्छ
देशका सबै बोल्नु पर्यो अन्यायको बिरुद्धमा।।
लाठो बोकि झर्नु पर्यो अन्यायको बिरुद्धमा।।
********
साह्रै मन रुन्छ आज नेपालिका भाग्य लुट्दा
बाल बच्चा टुहुरा पार्दै महिलाका सिन्दुर पुछ्दा
जुरुक जुरुक उठ्नु पर्यो अन्यायको बिरुद्धमा ।।
लाटा सुधा बोल्नु पर्यो अन्यायको बिरुद्धमा।।
********
बस्ती बस्ती जाग्नु पर्यो अन्यायको बिरुद्धमा।।
गाउँ शहर लाग्नु पर्यो अन्यायको बिरुद्धमा।।

Address


Website

Alerts

Be the first to know and let us send you an email when globalnepalnews.co.uk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share