Urlabari Update

  • Home
  • Urlabari Update

Urlabari Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Urlabari Update, Media/News Company, .

सर्वाधिक छिटो १ करोड भ्युज पाउने पहिलो गीत बन्यो प्रकाश सपुतको ‘सकम्बरी’: Prakash Saput's 'Sakambari' becomes fastest Ne...
20/04/2023

सर्वाधिक छिटो १ करोड भ्युज पाउने पहिलो गीत बन्यो प्रकाश सपुतको ‘सकम्बरी’: Prakash Saput's 'Sakambari' becomes fastest Nepali song to cross 1 crore views on YouTube in just 7 days. ❤

गायक प्रकाश सपुतको पछिल्लो गीत ‘सकम्बरी’ले युट्युबमा नयाँ रेकर्ड राखेको छ । सार्वजनिक भएको सात दिनमै एक करोड भ्युज पार गरेर ‘सकम्बरी’ले युट्युबमा नयाँ रेकर्ड राखेको हो ।

योसँगै ‘सकम्बरी’ गीत नेपालमा सबैभन्दा छिटो करोड भ्युजको आँकडा पूरा गर्ने पहिलो युट्युब सामग्री बनेको छ । बिहीबार दिउँसो ३ः२१ बजे यो गीतले एक करोड भ्युज पार गरेको हो ।

Brazilian legend Pelé has passed away, one of the greatest of all time who changed the game…Rest in Peace, Pele !    😢❤️...
30/12/2022

Brazilian legend Pelé has passed away, one of the greatest of all time who changed the game…Rest in Peace, Pele ! 😢❤️

A man with a god-given talent, one of the historical names who will remain forever in the memory.

Pelé means football. Pelé was the youngest player at the World Cup to:

⚽️ Score a goal (17 years, 239 days)
🎩 Score a hat-trick (17 years, 244 days)
🏆 Score in a final (17 years, 249 days)

He'll never be forgotten…He was one of the greatest to ever play the beautiful game. And as one of the most recognizable athletes in the world, he understood the power of sports to bring people together. Our thoughts are with his family and everyone who loved and admired him. RIP, legend 🕊️

 #उर्लाबारी_पिच !बिगत लामो समय देखि निर्माण कार्य अबरुद्द भयको  उर्लाबारी , मिक्लाजुङ  हुँदै पाँचथर रबि जोडिने सडक  अहिल...
17/12/2022

#उर्लाबारी_पिच !
बिगत लामो समय देखि निर्माण कार्य अबरुद्द भयको उर्लाबारी , मिक्लाजुङ हुँदै पाँचथर रबि जोडिने सडक अहिले उर्लाबारी देखि मिक्लाजुङ (मदन मार्ग) सम्मको ८ किलोमीटर निर्माण कार्य आज मिति २०७९/०९/०२ बाट #पिच गर्ने काम हुदै छ l

Be Careful ~ Serious Post: Scam हुन बाट शतर्क हुन अनुरोध…केही समय अघि बाट फेसबुकको आइडि ह्याक गरि, झुक्काएर Qr Code पठाए...
13/12/2022

Be Careful ~ Serious Post: Scam हुन बाट शतर्क हुन अनुरोध…केही समय अघि बाट फेसबुकको आइडि ह्याक गरि, झुक्काएर Qr Code पठाएर रकम माग्ने अपराध निकै बढेको पाइएको छ !

  झापाकाे दमक दुम्से जङ्गल मा बेग्लाबेग्लै ठाउँमा हात्ती निस्केको छन्  देखने हरुकाे अनुसार २२ देखि २५ वटा हात्ती  दुम्से...
29/11/2022


झापाकाे दमक दुम्से जङ्गल मा बेग्लाबेग्लै ठाउँमा हात्ती निस्केको छन् देखने हरुकाे अनुसार २२ देखि २५ वटा हात्ती दुम्सेकाे जङ्गलमा पसेका छन् ।

उर्लाबारी मधुमल्ला जोड़ने यो अत्यन्त लामो समय देखी नाजुक अवस्था मा रहेको बाटो उर्लाबारी हाटखोला बाट प्राइमर लगाउन सुरु भ...
29/11/2022

उर्लाबारी मधुमल्ला जोड़ने यो अत्यन्त लामो समय देखी नाजुक अवस्था मा रहेको बाटो उर्लाबारी हाटखोला बाट प्राइमर लगाउन सुरु भएको छ । प्राइमर सकिएपछि कालोपत्रे सूरु हुन्छ ।

Google Maps has started showing live traffic even in Nepal: गुगल एपले नेपालमा पनि प्रत्यक्ष ट्राफिक देखाउन थालेको छ । गु...
28/11/2022

Google Maps has started showing live traffic even in Nepal: गुगल एपले नेपालमा पनि प्रत्यक्ष ट्राफिक देखाउन थालेको छ । गुगलले आफ्नो नक्सा एपको पछिल्लो अपडेट मार्फत नेपालमा यो सेवा विस्तार गरेको हो । नेपाललाई पहिलो पटक सडकको ‘रियल टाइम’ ट्राफिक अवस्था देखाउने फिचरमा समावेश गरिएको छ ।

हरेक हप्ताको शुक्रबार हाटखोलामा लागदै आइरहेको शुक्रबारे हटिया बजार , उर्लाबारी मधुमल्ला सडक निर्माण कार्य भइरहेकोले यो ह...
24/11/2022

हरेक हप्ताको शुक्रबार हाटखोलामा लागदै आइरहेको शुक्रबारे हटिया बजार , उर्लाबारी मधुमल्ला सडक निर्माण कार्य भइरहेकोले यो हप्ता बजार सम्पुर्ण ब्यबसायीहरुलाइ उर्लाबारी ६ मै अबस्थित बसपार्कमा गर्ने नगरपालीका र उद्योग बाणिज्य संघ उर्लाबारीले अनुरोध गरेको छ 🙏🙏

कार दुर्घटना !!!मोरङको उर्लाबारी ६ सुर्य चोक स्थित आज करिब ५:३० बजेको समय मा  प्र:१-०२-००२च ५१६० को कार   अन्यत्रीत भैइ ...
20/11/2022

कार दुर्घटना !!!
मोरङको उर्लाबारी ६ सुर्य चोक स्थित आज करिब ५:३० बजेको समय मा प्र:१-०२-००२च ५१६० को कार अन्यत्रीत भैइ दुर्घटना भएको छ र चालक लाई भने समान्य चोटपटक लागेको छ।

फुटबल महाकुम्भ आजबाट सुरुहुदै फिफा विश्वकपको उद्घाटन कार्यक्रम नेपालमा हिमालय टेलिभिजन र हिमालय प्रिमियम टेलिभिजनलmे प्र...
20/11/2022

फुटबल महाकुम्भ आजबाट सुरुहुदै
फिफा विश्वकपको उद्घाटन कार्यक्रम नेपालमा हिमालय टेलिभिजन र हिमालय प्रिमियम टेलिभिजनलmे प्रत्यक्ष प्रशारण गर्ने, विश्वकपको उद्घाटन हेर्न दर्शकले शुल्क तिर्नु नपर्ने, सोमबारदेखि सुरु हुने खेलका लागि भने शुल्क तिर्नुपर्नेछ ।

18/11/2022

उर्लाबारीमा खुकुरी प्रहार
उर्लाबारी चौक स्थित तरल क्याफेमा अहिले करिव ६ः०० बजे बेलुकी ग्राहकहरुबीच झगडा भई खुकुरी प्रहारबाट एक जना गम्भिर घाइते भई अरनिको हस्पिटलमा उपचार भइरहेको प्रारम्भिक खबर छ । निर्वाचनको मौन अवधिमा प्रहरी कार्यालय कै आगनमा यस्ता घटनाले सुरक्षा संयन्त्रको क्षमतालाई चुनौती दिएको छ ।

मोरङको  उर्लाबारी :८ स्थित  गगटे भन्ने ठाउँ मा  आज मंगलबार दिउँसो धान थेरेसर लगाउने क्रममा   आगलागि भएको छ । उक्त घटनाको...
15/11/2022

मोरङको उर्लाबारी :८ स्थित गगटे भन्ने ठाउँ मा आज मंगलबार दिउँसो धान थेरेसर लगाउने क्रममा आगलागि भएको छ । उक्त घटनाको विवरण आउन बाकी ।

जसलाई हतार थियो, त्यो गइसक्यो…यो यात्रा हो, यहाँ सक्नेले साथ दिन्छन्, नसक्नेले पाठ दिन्छन !
12/11/2022

जसलाई हतार थियो, त्यो गइसक्यो…यो यात्रा हो, यहाँ सक्नेले साथ दिन्छन्, नसक्नेले पाठ दिन्छन !

बालिका हराएको सूचना उर्लाबारी ५ स्थित तरुण चोक निवासी राधिका मा बि कक्षा ८ अध्यानरत छात्रा बर्ष १४ को  निकिता माझी, हिजो...
11/11/2022

बालिका हराएको सूचना

उर्लाबारी ५ स्थित तरुण चोक निवासी राधिका मा बि कक्षा ८ अध्यानरत छात्रा बर्ष १४ को निकिता माझी, हिजो बेलुका ४.३० बजे साथिलाई पुर्याउन उर्लाबारी ६ बागेश्वरी पुराएर घर फर्किने क्रममा , हाल सम्म सम्पर्कमा न आएको हुदा , तस्वीर मा देख्नु हुने महानुभावहरुले तलको नम्बर मा सम्पर्क गरि सहयोग गरि दिनु होला ।

न देख्नु हुनेले सेयर गरि देख्नु हुने महानुभाब सामु यो खबर पुर्याइदिनु होला ।

सम्पर्क नम्बर :- 9811304350
9820362958

09/11/2022

हिजो साँझ ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्नीच्यूडको भूकम्प गएको थियो भने मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो…Earthquake felt in Galkot also, कति जनाले महसुस गर्नुभयो ?

Sad News: डोटीमा भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ ! 🕊

उर्लाबारी मधुमल्ला सडक खण्ड को सडक मा बेश लगाउने काम आज सिमाना बस्ती सम्म पुगेको छ।
08/11/2022

उर्लाबारी मधुमल्ला सडक खण्ड को सडक मा बेश लगाउने काम आज सिमाना बस्ती सम्म पुगेको छ।

एक अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका केही सुन्दर दृष्यहर...
08/11/2022

एक अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका केही सुन्दर दृष्यहरू आफ्नो क्यामेरामा कैद गर्नुभएको छ ! 🐆❤️

These breathtaking photos are from Kittiya Pawlowski, a US photographer and storyteller, as she follows snow leopards in the mountains above 5000m in the Mt. Everest region.

उहाँको कथा: https://kittiyapawlowski.com/snow-leopard-series

Today is the last day to fill the EDV application forms for 2024. How many of you filled it already?
08/11/2022

Today is the last day to fill the EDV application forms for 2024. How many of you filled it already?

उर्लाबारी मधुमल्ला सडक खण्डको बेस मिलाउने काम हुदै ।
05/11/2022

उर्लाबारी मधुमल्ला सडक खण्डको बेस मिलाउने काम हुदै ।

Sad News: झापाको दमक १० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठलाई हिजो बेलुका मोरङको उर्लाबारी ७ मावा खोलामा छठ पर्व हेर्न...
31/10/2022

Sad News: झापाको दमक १० आमबाडी बस्ने १४ वर्षीय दियुस श्रेष्ठलाई हिजो बेलुका मोरङको उर्लाबारी ७ मावा खोलामा छठ पर्व हेर्न पुगेको बेला छुरा हाने हत्या भएको छ। 😭

आफ्नो स्वर्गीय श्रीमती प्रति माया :  बडिगाड गाउँपालिका,बागलुङका बेल बहादुर थापाले आफ्नी श्रीमती साबित्रा थापाको स्मृतिमा...
19/10/2022

आफ्नो स्वर्गीय श्रीमती प्रति माया : बडिगाड गाउँपालिका,बागलुङका बेल बहादुर थापाले आफ्नी श्रीमती साबित्रा थापाको स्मृतिमा पदमार्ग निर्माण गरेका छन,उनको श्रीमतीको गत बर्ष सोही ठाउँमा लडेर मृत्यु भएको थियो l

सरकारले बोतल र जारको पानीको MRP Fix गरेको छ : काठमाडौं उपत्यका भित्रः१ लिटरको बोटल मूल्य रु. १६२० लिटरको जारको मूल्य रु....
12/10/2022

सरकारले बोतल र जारको पानीको MRP Fix गरेको छ :
काठमाडौं उपत्यका भित्रः
१ लिटरको बोटल मूल्य रु. १६
२० लिटरको जारको मूल्य रु. ४७
काठमाडौं उपत्यका बाहिरः
१ लिटरको बोटलको मूल्य रु. २०
२० लिटरको जारको मूल्य रु. ६०

Happy Biswakarma Puja - बिस्वकर्मा पुजाको शुभकामना🛠️⚙️🖇️🙏
17/09/2022

Happy Biswakarma Puja - बिस्वकर्मा पुजाको शुभकामना🛠️⚙️🖇️🙏

आगलागि बाट ग्यारेजमा पुर्ण क्षति मधुमल्ला /गएराति माेरङकाे मिक्लाजुङ गाउपालिका मा करिब १-२ बजेको समयमा मिक्लाजुङ वडा नं ...
17/09/2022

आगलागि बाट ग्यारेजमा पुर्ण क्षति
मधुमल्ला /गएराति माेरङकाे मिक्लाजुङ गाउपालिका मा करिब १-२ बजेको समयमा मिक्लाजुङ वडा नं ९ मा बजारमा रहेकाे एक माेटरसाईकल ग्यारेजमा अचानक अागलागि हुदा ठुलाे क्षति भएकाे छ । आगलागि बाट कुनै मानबिय क्षति नभए पनि ग्यारेजमा भएका माेटर सईकल लगायत अन्य सम्पूर्ण सामन जलेर नस्ट भएकाे छ । आगलागिकाे कारण खुल्न सकेकाे छैन । अागाे नियन्त्रणमा लिन उर्लाबारी र दमक नगरपालिकाका दमकल हरूकाे सहयाेगमा नियन्त्रणमा लिएकाे बताएको छ । क्षतिकाे पुर्ण बिवरण आउन बांकि रहेकाे छ ।
तस्बिर / छत्र डांगिकाे फेसबुक बाटसाभार

  | The Queen Diesबेलायतकी रानी Queen Elizabeth को निधन भएको छ। Her Majesty The Queen Elizabeth II Mother/Of Prince Char...
08/09/2022

| The Queen Dies

बेलायतकी रानी Queen Elizabeth को निधन भएको छ।

Her Majesty The Queen Elizabeth II Mother/Of Prince Charles, Princess Anne, Prince Andrew & Prince Edward & Grandmother/Of Prince William & Prince Harry [Buckingham Palace, London] Has Passed Away

Big Breaking: नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई बाल यौन दुरुपयोगको कसुरमा साढे दुई बर्ष कैद सजाए , २५ हजार जरिवाना र ...
06/09/2022

Big Breaking: नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई बाल यौन दुरुपयोगको कसुरमा साढे दुई बर्ष कैद सजाए , २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति सजाए सुनाएको छ !

अस्तिसम्म तपाईं Mayor हो कि Don भन्ने Alfabeta का धनी आज आएर B***n Shah को हरेक काम राम्रो र यसमा हामीले मात्र होइन सबै ...
03/09/2022

अस्तिसम्म तपाईं Mayor हो कि Don भन्ने Alfabeta का धनी आज आएर B***n Shah को हरेक काम राम्रो र यसमा हामीले मात्र होइन सबै नगरबासीले सहयोग गर्नु पर्छ बताएका छन्। परिवर्तन ❤️❤️❤️

निर्माण पक्षको लापरबाहीका कारण लामो समयदेखि लथालिङ्ग रहेको उर्लाबारी–मधुमल्ला सडक पुनर्निर्माण कार्य सुरु भएको छ । उर्ला...
02/09/2022

निर्माण पक्षको लापरबाहीका कारण लामो समयदेखि लथालिङ्ग रहेको उर्लाबारी–मधुमल्ला सडक पुनर्निर्माण कार्य सुरु भएको छ । उर्लाबारी चोक देखि करिब ७ कि.मि. मधुमल्लाको बजार सम्मको सडक पहिलो चरणमा कालोपत्र सहितको पुनर्निर्माण गरिने जानकारी प्राप्त भएको छ ।

Live view of Urlabari chok ❤️
02/09/2022

Live view of Urlabari chok ❤️

सबैले नेपालीले निशुल्क बिजुली पाउने दिन छिट्टै आउँछ: NEA Head Kulman Ghising in a recent program said that Nepali People...
02/09/2022

सबैले नेपालीले निशुल्क बिजुली पाउने दिन छिट्टै आउँछ: NEA Head Kulman Ghising in a recent program said that Nepali People will get free electricity if we do good investment in hydropower sell it to other countries and earn good money from it. Nepal is already earning arabs of money by selling electricity to India.

लोभले लाभ, लाभले विलाब: Insurance को पैसा पाइन्छ भनेर Tipper ड्राइभरले आफैंले टिपर जलाएर दोष बन्द कर्ताहरूलाई लगाउन खोज्...
23/08/2022

लोभले लाभ, लाभले विलाब: Insurance को पैसा पाइन्छ भनेर Tipper ड्राइभरले आफैंले टिपर जलाएर दोष बन्द कर्ताहरूलाई लगाउन खोज्दा नेपाल प्रहरीले थाहा पाएको छ।

Banda Update: उर्लाबारीमा बिप्लब समुहले गरेको बन्दको प्रभाव सामान्य  देखिएको छ । लामो तथा छोटो दुरीका सवारी साधनहरु निर्...
23/08/2022

Banda Update: उर्लाबारीमा बिप्लब समुहले गरेको बन्दको प्रभाव सामान्य देखिएको छ । लामो तथा छोटो दुरीका सवारी साधनहरु निर्वाध रुपमा चलिरहेको छन्।

कृपया आफ्नो ज्यथाशक्ती ले भ्याए सम्म सबै ले सहयोग गरौ🙏🙏🙏 हजुर हरुको सानो सहयोग ले कसै को ज्यान बाच्न सक्छ l
22/08/2022

कृपया आफ्नो ज्यथाशक्ती ले भ्याए सम्म सबै ले सहयोग गरौ🙏🙏🙏 हजुर हरुको सानो सहयोग ले कसै को ज्यान बाच्न सक्छ l

झापाको दमक दावगाछिमा नेपालकै सबैभन्दा अग्लो र ठूलो भ्यू टावर निर्माण भइरहेको छ । यो २५ औं तलाको हुनेछ र यसको उचाइ १०० मि...
21/08/2022

झापाको दमक दावगाछिमा नेपालकै सबैभन्दा अग्लो र ठूलो भ्यू टावर निर्माण भइरहेको छ । यो २५ औं तलाको हुनेछ र यसको उचाइ १०० मिटर अगलाे हुनेछ l

Pic: Nikesh Rnr

जय श्रीकृष्ण : Happy Krishna Janmashtami to all…कृष्ण जन्माष्टमीको शुभकामना !    ❤️ Love also exist in distance & someti...
19/08/2022

जय श्रीकृष्ण : Happy Krishna Janmashtami to all…कृष्ण जन्माष्टमीको शुभकामना ! ❤️

Love also exist in distance & sometimes we've to sacrifce our love for happiness of our loved ones.

Happy Nagh Panchami to all: नाग देवताले सबैको रक्षा गरून् !   ❤️🙏 आज नागको तस्वीर घरको मुल धोकामा टाँस्दा वर्षभर घरमा ना...
02/08/2022

Happy Nagh Panchami to all: नाग देवताले सबैको रक्षा गरून् ! ❤️🙏

आज नागको तस्वीर घरको मुल धोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ ! 💙

हर हर महादेव: Happy 3rd Monday of Shrawan and beautiful Mehendi design with different symbols representing Lord Shiva.  ...
01/08/2022

हर हर महादेव: Happy 3rd Monday of Shrawan and beautiful Mehendi design with different symbols representing Lord Shiva. ्भो ❤

Pic. Susmita Kshetri

  ⚠️:Nairobi Fly (Acid Fly) has been spotted in different places on Jhapa and near east and south Nepal India border in ...
07/07/2022

⚠️:Nairobi Fly (Acid Fly) has been spotted in different places on Jhapa and near east and south Nepal India border in huge population.
सावधान ! सावधान ! सावधान
हालसालै नेपालका तराई जिल्ला अर्थात् भारतसित सीमा जोडिएका जिल्लाहरूमा भारत देखि नाइरोबि (nairobi fly ) नामक कीरा आएको छ र धेरै मानिसहरू अहिले यसको एसिडका कारण बिमारी परेका छन् । यो कीरा अफ्रिकी मुलुकबाट भारत हुँदै नेपाल प्रवेश गरेको हो। र अहिले धेरैलाई असर गरिरहेको छ। भारी वर्षा भए पछि पुनः घाम लाग्दा बेलुका घरभित्र बत्ती बलेको अवस्थामा झ्याल ढोकाबाट प्रवेश गर्ने र यसले छुँदा मात्रै पनि एसिडले छालामा डडुवा घाउ जस्तो वा जनै खटिरा जस्तो घाउ बनिने हुनाले सतर्क रहन र म आफैं यसको पीडित भएको कारण सबैमा जानकारी गराउँदछु ।यस्तो भएमा तुरुन्तै नजिकैको अस्पताल जानु होला । धेरै फैलिन सक्छ । धन्यवाद

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्...
06/07/2022

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् ।

25/06/2022

Breaking: Nepal Government has announced to reduce the Price of Petrol by NRs. 20 & Diesel by NRs. 28 per litre effective from today midnight, as per Minister Dilendra Badu.

Address


Website

Alerts

Be the first to know and let us send you an email when Urlabari Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share