25/03/2021
कृपया LIKE SHARE गरेर सहयोग गरिदिनुहुनेछ भन्ने आसा राखेको छु
https://www.facebook.com/311309895696043/posts/1870275419799475/?d=n
CONTESTANT NO :-103
CLS SUNIL SHRESTHA
FUKUOKA
BEST OF LUCK
पेज like/Follow सहित
PHOTO CONTEST 2021
नयाँ वर्ष विक्रम संवत् २०७८ सालको पावन अवसरमा JRF को आधिकारिक फेसबुक पेज https://www.facebook.com/Japan-Remit-Finance-Nepal-311309895696043l बाट JRF PHOTO CONTEST 2021 आयोजना गरेको सहर्ष जानकारी गराउदछौं । यस प्रतियोगितामा सहभागी हुन जापान भरी रहनुभएका इच्छुक महानुभावहरुलाई हार्दिक अपिल गर्दछौं ।
Photo Collection Start Date : 2021/03/11
Contestant Photo Publish start Date : 2021/03/25
Contestant Photo Publish End Date : 2021/05/10
Contestant Result Publish Date : 2021 /05/15
पुरस्कारहरु
पहिलो पुरस्कार : 30,000- येन र प्रमाण पत्र (१ जना)
दोस्रो पुरस्कार : 15,000 /- येन र प्रमाण पत्र (१ जना)
तेस्रो पुरस्कार : 10,000/- येन र प्रमाण पत्र (१ जना)
चौथो पुरस्कार : 5,000 /- येन र प्रमाण पत्र (1 जना)
सान्त्वना पुरस्कार : 1,000 /- येन र प्रमाण पत्र (5 जना)
सहभागीहरुले पालना गर्नु पर्ने नियमहरु :-
१) सहभागी हुनका लागि JRF page Like /Follow गर्नुपर्नेछ । https://www.facebook.com/Japan-Remit-Finance-Nepal-311309895696043l
२) फोटो सफा (clear देखिने )हुनु पर्दछ र सिंगल,जोडी ,बच्चा र परिवार मध्येको जुन भएता पनि मान्य दिइने छ।
३) मोबाइलको सेल्फी फोटोलाई मान्यता दिइने छैन ।
४) फोटोको ड्रेस fix गरिएको छैन ।
५) जापान भरी बसोबास गर्नुहुने नेपालीहरुले सहभागिता जनाउन सक्नुहुनेछ।
६) JRF को आधिकारिक पेजको म्यासेज बक्समा नामथर, ठेगाना (सहरको नाम), ईमेल र फोन नम्बरसहित फोटो पठाउनु पर्नेछ ।
७) फोटोमा Comment, Mention, Like, Share गर्न सक्नु हुनेछ।
८) पोस्ट गरेको फोटोको लाइक र सेयरको आधारमा विजेता छनौट गरिनेछ ।
९) पोस्ट गरिएको फोटोलाई लाइक, कमेन्ट र सेयर मार्च (MARCH 25 )२५ देखी मे ( MAY 10 ) १० तारिख सम्म गर्न सक्नु हुनेछ । १० तारिख बेलुका जापान को समय २२:०० बजे सम्म आएको फोटो लाई मन्यता दिइने छ ।
१०) विजेता Points को आधारमा हुने भएकाले (१ सेयरको 1 Points र १ लाइकको 3 Points १ कमेन्ट को ५ point) हुनेछ ।
११) विजेताको नतिजा मे 15 तारिखका दिन साँझ ७ बजे फेसबुक लाइभबाट सार्वजनिक गरिने छ ।
१२) एक महिनासम्म विजेताको photo हाम्रो पेजमा राखिने छ |
१३) फोटो Boost गर्न पाइने छैन । साथै auto like गरेमा प्रतियोगिताबाट निष्कासन गरिने छ ।
१४) केही विवाद आएमा JRF को निर्णय नै अन्तिम हुनेछ ।