Mark Yourself Safe from Fake News
Along with the pandemic, all of us are also being exposed to infodemic. At such times of rampant misinformation, how are you being digitally aware? More importantly, are you being digitally aware? In this video, some USYC members share ways in which they are staying clear of the misinformation virus and you should too.
कोरोना भाइरसले निम्त्याएको माहामारी को कारण हामीहरु सुचनाको मारमा परेका छौ। यस्तो अवस्थामा सजिलै फैलिने गलत सुचना र अफवाह माझ तपाइँहरुले कसरी डिजिटल सचेतना अपनाउनु भइरहेको छ? यो भिडियो मा हाम्रा USYC सदस्य साथीहरुले यस्ता गलत सुचनाका भाइरस बाट कसरि बचने भनेर उपाय हरु लागु गरि सचेत भै राख्नु भएको कुरा भन्नु हुन्। तपाइँ हरु पनि यो उपाय प्रयोग गरि गलत सुचनाको भाइरस बाट बच्नुहोस्
#digimitra #USEmbassyNepal #USEmbassy #WeInspireNepal #USYC #digitalmedia #onlinesafety #misinformation #disinformation #fakenews #misrepresentation #clickbaits #LGBT
Disinformation VS Misinformation
गलत समाचारको दुनियामा Disinformation र Misinformation धेरै पटक प्रयोग हुने शब्दहरू भएका छन। के तपाईंलाई लाग्छ यिनिहरुको अर्थ एउटै हो वा ती बिल्कुलै फरक छन्? यो भिडियोद्वारा त्यस बारे जानकारी लिनुहोस!
Disinformation and misinformation have become two frequently used words in the world of fake news. Do you think they are similar or are they completely different? Find out in the video!
.
.
.
.
.
.
.
.
#digimitra #USEmbassyNepal #USEmbassy #WeInspireNepal #USYC #digitalmedia #onlinesafety #misinformation #disinformation #fakenews #misrepresentation #clickbaits #LGBT
COVID-19 Misinformation Mi
In this video, we speak more of our initiative in the rampant spread of misinformation in the light of Covid-19. What topics should we involve? What are your confusions? Drop down comments below and help us create more relevant content for you.
यस भिडिओमा हामि कोभिड-१९ सम्बन्धि व्यापक रूपमा फैलिएको गलत सुचनाको प्रचार प्रसार विरुद्दको हाम्रो पहल को बारेमा कुरा गर्छौं। हामीले कुन विषयहरु समावेश गर्न सक्छौं, यस विषयमा तपाइहरुले नाबुज्नुभएको कुराहरु के के छन्? तल आफ्नो प्रतिक्रियाहरु लेखि हामीलाई कुनैपनि प्रश्न, सल्लाह तथा सुझाव दिई हामीलाई सान्दर्भिक सामाग्रीहरु तयार पार्न मद्दत गर्नुहोस।
#digimitra #USEmbassyNepal #USEmbassy #WeInspireNepal #USYC #digitalmedia #onlinesafety #misinformation #disinformation #fakenews #misrepresentation #clickbaits #LGBT