Routine of Palanchowk Banda

  • Home
  • Routine of Palanchowk Banda

Routine of Palanchowk Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Palanchowk Banda, Media/News Company, .

सोनाम ल्होसारको सबैमा शुभकामना😍😍
22/01/2023

सोनाम ल्होसारको सबैमा शुभकामना😍😍

11/01/2023
07/01/2023

😍😍🙏🙏🙏Palanchok Bhagawati😍😍

07/01/2023

पलाँ च्वे (पलाञ्चोक) भगवती
पलाञ्चोक भगवती
विश्वको एक अनुपम शिल्प

लिच्छविकालिन नेपाल मूर्तिकलाका लागी स्वर्णिम युग रह्यो जस्को उत्कृष्टताका नमूनाहरू आजपनि उत्तिकै महत्व राख्दछ।
यो समयमा निर्मित चार भगवतीका प्रस्तरमूर्तिहरू यसका ज्वलन्त उदाहरणहरूका रुपमा लीन सकिन्छ। पलाञ्चोक भगवती, नाला भगवती, शोभा भगवती र नक्साल भगवती, भनिन्छ कि यी चार मूर्तिका निर्माता एक्कै जाना थिए। यस अनाम मूर्तिकारको पहिलो मूर्ति पलाञ्चोक भगवती थियो, जसको सुन्दरता देखी सो समयका राजा देखी प्रजासम्म सब चकित भए र सोहि सरहको अर्को मूर्ति निर्माण नहोस भनि सो मूर्तिकारको केहि औला काटियो तर पनि सुन्दर मूर्ति निर्माण भने रोकिएन र क्रमशः नाला भगवती, शोभा भगवती र नक्साल भगवतीका सुन्दर मूर्तिहरू (भक्तपुरका भैरव आदी पनि कहीं लेखिएको) निर्माण भए। मूर्ति निर्माण त भए तर सो बापत मूर्तिकारले महँगो इनाम स्वोरूप आफ्नो हात खुट्टाहरू गुमाई र अन्तमा मृत्युदण्डले समेत चूक्ता गर्नु पर्यो, आदी किंबदन्ती रहेको पाईन्छ।

पलाञ्चोक भगवतीको मूर्ति दर्शन गर्ने जो कोहिलाई पनि यसको सौन्दर्यता, करुणामुखी, दयावान, ममतामय र भव्य रूप देखी मन्त्रमुक्ध हुने गर्दछन्। १८ हाते महिषासुरमर्दिनी दुर्गाको रूप भएता पनि मूर्तिको मुखाकृति हेर्दा माताको ममतामय मायाको भाव जोकोहीले अनुभव गरेका हुन्छन्। यदि मूर्तिमा कहीकारण बस पसीना निस्किएमा देशमा अनिष्ट हुने जनविश्वास रहेको पाईन्छ।

यस मन्दिरको मूलपुजारी काठमांडौंका बज्राचार्य थरका हुनाले पनि चार भगवतीको सम्बन्धलाई यसले बल दिन्छ। कालिनचोक भगवती, पलाञ्चोक भगवती सहित ७ भगवतीहरू बीच दिदीबहिनीको सम्बन्ध छ पनि भनिन्छ। पलाञ्चोक भगवतीको मुख्य स्थापना काभ्रेकै बुचाकोट (बुकोट)मा भएको थियो तर भगवतीको अनिक्षाका कारण हालको यस स्थानमा पुनर्स्थापित भएको हो र हरेक वैशाख पूर्णिमाको दिन बुचाकोटबाट क्षमापूजा लिएर आउने चलन रहेको छ।

यस भव्य र उत्कृष्ट भगवतीको मूर्ति दिन प्रति दिन रसायन मिसिएको रंगहरुको प्रयोग र अत्यधिक मानव सम्पर्कले गर्दा खिईन्दै गैरहेको छ, यदि बेलैमा यसको सहि उपाय नअपनाएमा यसको सुन्दरता बिग्रने पक्का देखिन्छ। सम्रक्षण सहित यसको विश्व प्रचार गर्न सके यस मूर्तिलाई विश्वकै एक महत्वपूर्ण धरोहरको रूपमा स्थापना गर्न सकिन्छ कि?

#पलाञ्चोक #काभ्रेपलाञ्चोक

Congratulations "KARAN RAI" Team Raju ❤ Winner of Voice of Nepal S-4 ❤
23/12/2022

Congratulations "KARAN RAI" Team Raju ❤ Winner of Voice of Nepal S-4 ❤

17/12/2022

बधाई छ क्रोसियालाई बिश्व कप फुटबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेकोमा।

निमन्त्रणा ! निमन्त्रणा !! निमन्त्रणा !!!यहाॅहरू सम्पूर्णमा हार्दिक निमन्त्रणा!श्री पलाञ्चोक भगवती माध्यमिक विद्यालयका प...
10/12/2022

निमन्त्रणा ! निमन्त्रणा !! निमन्त्रणा !!!
यहाॅहरू सम्पूर्णमा हार्दिक निमन्त्रणा!
श्री पलाञ्चोक भगवती माध्यमिक विद्यालयका पूर्व शिक्षक, पूर्व विद्यार्थी,पूर्व प्रधान अध्यापक, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत सम्पूर्ण सदस्यज्यूहरू,जग्गा दाता,चन्दा दाता,विभिन्न काल खण्डमा विद्यालयको लागि महत्त्वपूर्ण योगदान दिनु हुने व्यक्तित्वहरू लगायत वर्तमान समयमा विभिन्न तवरबाट योगदान दिनुहुने सम्पूर्ण महानुभावहरूमा
हार्दिक निमन्त्रणा!!!

Address


Telephone

+9779813100043

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Palanchowk Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Palanchowk Banda:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share