15/08/2023
मनमोहन हस्पिटल को घटना!!
*बिरामिको अहिले बिर्तासिटी हस्पिटल मा उपचार हुदैछ,मृत्यु भएको छैन!
*पिडित र हस्पिटल बिच कुनै क्षतिपूर्ति को सम्झौता भएको छैन!
परिवारले मृत्यु घोषणा गरेको छैन, यो मिडियाहरुलाई के को हतार, के को होडबाजी हो??
दिदीको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ।।
क्षतिपूर्ति समस्याको समाधान होइन।।
दोषीलाई कारबाहि नै हाम्रो माग हो।। दोषीलाई लुकाउन पाइदैन, बचाउन पाइदैन।।
#खबरदार