Aafnoonline_आफ्नो-अनलाइन

  • Home
  • Aafnoonline_आफ्नो-अनलाइन

Aafnoonline_आफ्नो-अनलाइन afno online Media Pvt. Ltd is an online media. We provides latest news, entertainment gossips and in

23/12/2021


ॐ नम: शिवाय:
ॐ जय राम
जय हनुमान
जय शम्भो जय जय हनुमान!!
कमेन्ट मा ऊ लेखेर सेयर गर्नुहोस,केही दिन पछि खुसीको खबर प्राप्त गर्नुहोस्।।।

हामी सबैको कल्याण र जय होस्।।।। जय शिव जि।।।

सुभ बिहानी !!!!सुभ दिन !!!! यहाहरु सबै लाइ स्वागत छ, लाइक सेयर र कमेन्ट गरि सहयोग गर्दिनु होला, यो मन त हाम्रो नेपाली हो...
23/01/2021

सुभ बिहानी !!!!सुभ दिन !!!!
यहाहरु सबै लाइ स्वागत छ, लाइक सेयर र कमेन्ट गरि सहयोग गर्दिनु होला,
यो मन त हाम्रो नेपाली हो, म नेपाली हामी नेपाली हामी सबै को जयहोस !!!

नेपाल आइडल S3को बिजेता बन्न सफल बैनी सज्जा चौलागाईंलाइ अनेक अनेक बधाई साथै क्रमस 1st Runner प्रबिन बेडवाल र 2nd Runner क...
28/08/2020

नेपाल आइडल S3को बिजेता बन्न सफल बैनी सज्जा चौलागाईंलाइ अनेक अनेक बधाई साथै क्रमस 1st Runner प्रबिन बेडवाल र 2nd Runner किरण कुमार भुजेललाइ पनि आगामी दिनको शुभकामना साथै बधाई |हामी सबैको जय होस्।।

नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार बिधुत प्रधिकरणको प्रमुखमा  कुलमान घिसिङलाई चार बर्ष पुन नियुक्ति -बधाई र थप सफल...
25/08/2020

नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार बिधुत प्रधिकरणको प्रमुखमा कुलमान घिसिङलाई चार बर्ष पुन नियुक्ति -बधाई र थप सफलता शुभकामना।।। हामी सबैको जय होस्।।।

सम्पूर्ण भगवान रुपी  दर्शकमा नमस्कार !!!हाम्रो चांनल लाई सूसक्राइब  गरनु भै जीवन दर्शनका  कुरा सुन्येर के  कसो छ प्रतिक्...
18/07/2020

सम्पूर्ण भगवान रुपी दर्शकमा नमस्कार !!!
हाम्रो चांनल लाई सूसक्राइब गरनु भै जीवन दर्शनका कुरा सुन्येर के कसो छ प्रतिक्रिया गराउनु भै सहयोग गर्नु हुने छ भन्ने कामना गर्दा छु !!! हामी सबैको जयहोस https://www.youtube.com/channel/UC_BPA2VyLSKBvIsBFiJAzKQ/about

afno online Media Pvt. Ltd is an online media. We provides latest news, entertainment gossips and interview with celebrities. We have also 'Afnoonline offici...

12/07/2020

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. दुई हातले पचास जना मान्छेलाई मार्न सक्नुहुन्न तर दुई हात जोडेर तपाइले करौडौ मान्छेहरुको दिल जित्न सक्नुहुन्छ ।

२. कुरा भाग्यमा आएर अड्किएको छ नत्र भने कुनै प्रयास छोडिन तिमिलाई पाउनलाई ।

३. अनुभवले एउटै कुरा सिकाएको छ, नयाँ पिडानै पुरानो पिडाको औषधी बताएको छ ।

४. डुब्दै गरेकोलाई मैले बचाएको थिए आफ्नो डुङ्गामा साथीहरु र फेरि डुङ्गाको बोझ सम्झेर मलाई नै निकालिदिए ।

५. यति धेरै गुनासोहरु, यति धेरै शर्त, यति धेरै बन्देज, तिमी प्रेम गरीरहेको छौ या कुनै सौदा ?

६. अरु मानिसले मेरो बारेमा के सोच्छन् या भन्छन्, त्यस्को म कुनै मतलव रख्दिन । किनभने म आफैंलाई थाहा छ कि म को हुँ ।

७. मान्छेले भन्छन कि समयको साथमा हरेक पिडा निको हुन्छ, वास्तबिकता यो हो कि पिडा त्यही हुन्छ तर त्यसलाई सहने बानी बस्छ ।

८. जब सम्बन्ध नयाँ हुन्छ तब मान्छेहरु कुरा गर्ने बहाना खोज्छन, त्यहि सम्बन्ध जब पुरानो हुँदै जान्छ तब टाढा हुने बहाना खोज्छन ।

९. हरेक पल मन खोलेर जिउनु, यो जिन्दगी भरोसाको लायक हुदैन ।

१०. घमण्ड नगर्नु जिन्दगीमा तकदिर बदलिरहन्छ, शिशा शिशा नै हुन्छ तर तस्बिर बदलिरहन्छ ।

नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Aafnoonline_आफ्नो-अनलाइन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share

Afnoonline

Jump to navigationJump to search

Online Media News TV

Address: Kathmandu, Nepal_ (सम्पर्क ठेगाना_काठमाडौँ नेपाल )

Contact: +977-1-9810107467, E_ [email protected]