NSOG Online news

  • Home
  • NSOG Online news

NSOG Online news Welcome To Nsog page

NSOG परिवारमा आबद्ध सक्रिय सदस्य श्री  मिलन महते ज्यु आज आफ्नो कर्मभुमिलाई बिदाई गर्दै जन्मभुमी जाँदै गर्दा उहाको आगामी ...
12/08/2024

NSOG परिवारमा आबद्ध सक्रिय सदस्य श्री मिलन महते ज्यु आज आफ्नो कर्मभुमिलाई बिदाई गर्दै जन्मभुमी जाँदै गर्दा उहाको आगामी दिन नेपाल बसाई सुखमय रहोस भनी हामी सम्पुर्ण NSOG परिवार उहाको सफल यात्राको लागि कामना गर्दछौ 🙏🎵🎶

04/08/2024
04/08/2024
NSOG परिवारका सक्रिय सदस्य सुश्री मन्जु मगर ज्युको आज पर्न गएको शुभ जन्मदिन परेको हुदा हामी सम्पुर्ण NSOG परिवारको तर्फब...
31/07/2024

NSOG परिवारका सक्रिय सदस्य सुश्री मन्जु मगर ज्युको आज पर्न गएको शुभ जन्मदिन परेको हुदा हामी सम्पुर्ण NSOG परिवारको तर्फबाट उहाको उज्ज्वल भविस्य कामना गर्दै आउने दिनहरुमा उहाको सुन्दर सपनाका पाइला हरु सफल रहोस् यहीँ जन्मदिनको शुभकामना ब्यक्त गर्न चाहन्छौ Once Again Happy birthday To you miss 🎆🎇🎄🎈🎈✨🎉🎉

NSOG परिवारको पाचौं बसन्त पार गर्दै छैठौं बर्षमा पाइला टेक्दै बार्षिकोत्सव समारोह साथै सम्मान कार्यक्रम सङ्गै विविध कार्...
17/07/2024

NSOG परिवारको पाचौं बसन्त पार गर्दै छैठौं बर्षमा पाइला टेक्दै बार्षिकोत्सव समारोह साथै सम्मान कार्यक्रम सङ्गै विविध कार्यक्रम हरु सहित यहि 18 July 2024 का दिन NSOG Main Room Line Group 🎤🎵❤️🎈✨🎉🎊 सम्पुर्ण NSOG मा आबद्ध सदस्य ज्युहरुलाई उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौ

02/03/2024

(Song Name) (मखमली चोलि)Vocal : Bimala Gurung/Bhakta PachakotiLyrics : Miraj Bikram ShingMusic...

NSOG परिवारका सक्रिय सदस्य करुणा राई ज्युको आज पर्न गएको शुभ जन्मदिन परेको हुदा हामी सम्पुर्ण NSOG परिवारको तर्फबाट उहाक...
02/03/2024

NSOG परिवारका सक्रिय सदस्य करुणा राई ज्युको आज पर्न गएको शुभ जन्मदिन परेको हुदा हामी सम्पुर्ण NSOG परिवारको तर्फबाट उहाको उज्ज्वल भविस्य कामना गर्दै आउने दिनहरुमा उहाको सुन्दर सपनाका पाइला हरु सफल रहोस् यहीँ जन्मदिनको शुभकामना ब्यक्त गर्न चाहन्छौ Once Again Happy birthday To you miss 🎆🎇🎄🎈🎈✨🎉🎉

NSOG परिवारको आठौं साङ्गीतिक कोसेली प्रतीक्षाको घडी समाप्त ब्बएको छ सम्पुर्ण भगवान रुपि दर्शन श्रोता ज्युहरुमा यश गीतलाई...
24/02/2024

NSOG परिवारको आठौं साङ्गीतिक कोसेली प्रतीक्षाको घडी समाप्त ब्बएको छ सम्पुर्ण भगवान रुपि दर्शन श्रोता ज्युहरुमा यश गीतलाई पनि माया गरि दिनुहुनेछ हामी अपेक्षा गरेका छौ NSOG परिवार ❤️

(Song Name) (एउटा सुन्दर संसार)Vocal : Punam RaiLyrics/Music : Nabin Thapa MagarArrange : Ra...

NSOG परिवारको सातौं साङ्गीतिक कोसेली "मखमली चोली प्रतीक्षाको घडी समाप्त भएकोछ सम्पुर्ण गीत संगीत प्रेमी भगवान रुपि दर्शक...
24/02/2024

NSOG परिवारको सातौं साङ्गीतिक कोसेली "मखमली चोली प्रतीक्षाको घडी समाप्त भएकोछ सम्पुर्ण गीत संगीत प्रेमी भगवान रुपि दर्शक श्रोता ज्युहरु माझ सार्वजनिक गरेकाछौ पक्कै पनि माया गरिदिनु हुनेछ धन्यवाद

(Song Name) (मखमली चोलि)Vocal : Bimala Gurung/Bhakta PachakotiLyrics : Miraj Bikram ShingMusic...

23/02/2024

भोलि शनिबार मात्र १ दिन बाकी

Link Cmnt box मा 👇️

21/02/2024

Coming Soon...
Feb24/2024/
फाल्गुन १२ गते
एउटा सुन्दर संसार NSOG परिवारको आठौं कोसेली
NSOG_Official Yt Channel Link 👇️
https://youtu.be/0GuZrM9TIKI?si=X3c1xdq-IvORxnQ5

Rana Nsog Kuldev Bhujel SashiStha Bimala gurung Nsog Bhakta Jwala Media Nawaraj Basnet Magar Yam Biwas Tamang

20/02/2024

Coming Soon.....

Feb 24/ 2024/
मखमली चोली साथमा एउटा सुन्दर संसार गीत बिमोचन हुदैछ NSOG Yt च्यानल Link 👇️
https://youtu.be/Kd1laRixQLw?si=dPpanmqzUxXHnCr5

NSOG परिवारमा आबद्ध हाम्रो निकै नै मिलनसार ब्यबस्थापक Admin श्री. Kuldev Bhujel ज्यु र सक्रिय सदस्य श्री. Govind खद्का ज...
08/02/2024

NSOG परिवारमा आबद्ध हाम्रो निकै नै मिलनसार ब्यबस्थापक Admin श्री. Kuldev Bhujel ज्यु र सक्रिय सदस्य श्री. Govind खद्का ज्युको आज पर्न गएको शुभ जन्मदिनको लाखौ लाख शुभकामना व्यक्त गर्दछौ साथै हामी सम्पुर्ण NSOG परिवारको तर्फबाट साथै आउने दिनमा उज्ज्वल भबिस्य साथै साङ्गीतिक यात्राले उहाको सफलता ले शिखर चुम्न सकोस Once again Happy birthday to you Kuldev Bhujel Sir Govinda Khadka sir 🎆✨🎈✨🎍🎎🎀🎗️🎑🎐🎄🎄🎈🎈🎍🎎🎉🎁

Coming Soon.......NSOG परिवारको सातौं र आठौं साङ्गीतिक कोसेली चाडैं नै NSOG_OFFICIAL YOUTUBE CHANNEL देखि आउदैछ प्रतीक्ष...
04/02/2024

Coming Soon.......

NSOG परिवारको सातौं र आठौं साङ्गीतिक कोसेली चाडैं नै NSOG_OFFICIAL YOUTUBE CHANNEL देखि आउदैछ प्रतीक्षा गर्नु होला Link 👇️
https://youtu.be/Kd1laRixQLw?si=kuWw76CLO7tZ7MVX

दुई गीत रेकर्डिङ सम्पन्न।१प्रस्तुति Nsog Nsog Yojana Khadgi  photo video= Nawaraj Basnet ||मखमली चोली राम्रो|| लोक गीतशब...
02/11/2023

दुई गीत रेकर्डिङ सम्पन्न।

प्रस्तुति Nsog Nsog Yojana Khadgi photo video= Nawaraj Basnet
||मखमली चोली राम्रो|| लोक गीत
शब्द : Miraj Bikram Singh
संगीत/एरेन्ज =रमण थामी
स्वर : Bhakta Nsog Bimala Gurung

||एउटा सुन्दर संसार|| आधुनिक गीत
शब्द/संगीत " नवीन थापा
स्वर : नबिन थापा,पुनम राई
एरेन्ज : रमण थामी
रेकर्डिङ : Anish Yonjan Chyangba
मिक्सिङ/मास्टरिङ : Sunder Lama
त्रिताल रेकर्डिङ

आगनभरी मगमगाउने फुल बनोस बडा दसैं सुख शान्ती समृद्धिको मुल बनोस बडा दसैं सत्रु जति टाढा जाउन मित्रजति नजिकमित्रलाई संगै ...
24/10/2023

आगनभरी मगमगाउने फुल बनोस बडा दसैं
सुख शान्ती समृद्धिको मुल बनोस बडा दसैं
सत्रु जति टाढा जाउन मित्रजति नजिक
मित्रलाई संगै जोड्ने पुल बनोस बडा दसैं
सिरमा सबैको देखिजाउन जमरा र टीका
खुसिको आँसु लुकाउने झुल बनोस बडा दसैं

Happy 2k80 dasai All of you
सम्पुर्ण देश बिदेशमा बस्नु हुने नेपाली जनहरुमा वडा दसैंको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ

NSOG परिवारका सल्लाहकार एवम Advisor भक्त पाचकोटी ज्यु  22/10/2023/ का दिन केही महिनाको लागि Norway देखि नेपाल भ्रमणको ला...
21/10/2023

NSOG परिवारका सल्लाहकार एवम Advisor भक्त पाचकोटी ज्यु 22/10/2023/ का दिन केही महिनाको लागि Norway देखि नेपाल भ्रमणको लागि यात्रा गर्दै हुनुहुन्छ उहाको यात्रा अनि केही समय नेपालको बसाई सफल अनि फलदायी रहोस भनी हामी सम्पुर्ण NSOG परिवार उहाको सफल यात्राको कामना व्यक्त गर्दछौ जय गीत जय संगीत 🇧🇻 🇳🇵

NSOG परिवारमा आबद्ध हाम्रो निकै नै मिलनसार सदस्य श्री. Arjun Mahato ज्युको आज पर्न गएको शुभ जन्मदिनको लाखौ लाख शुभकामना ...
17/10/2023

NSOG परिवारमा आबद्ध हाम्रो निकै नै मिलनसार सदस्य श्री. Arjun Mahato ज्युको आज पर्न गएको शुभ जन्मदिनको लाखौ लाख शुभकामना व्यक्त गर्दछौ हामी सम्पुर्ण NSOG परिवारको तर्फबाट साथै आउने भबिस्यमा उज्ज्वल भबिस्य साथै साङ्गीतिक यात्राले उहाको सफलता ले शिखर चुम्न सकोस Once again Happy birthday to you Arjun Mahato Sir 🎆✨🎈✨🎍🎎🎀🎗️🎑🎐🎄🎄🎈🎈🎍🎎🎉🎁

11/10/2023
07/10/2023

Send a message to learn more

04/10/2023
बिशेष अतिथि ज्यु हरुको साथमा बेलुकी 7:00 बजे देखि NSOG चौथो बार्षिकोत्सव तथा लैजाउ माया गीत बिमोचन कक्षमा भलाकुसारी रहने...
18/07/2023

बिशेष अतिथि ज्यु हरुको साथमा बेलुकी 7:00 बजे देखि NSOG चौथो बार्षिकोत्सव तथा लैजाउ माया गीत बिमोचन कक्षमा भलाकुसारी रहनेछ साथै नया गीतको लागि तल दिएको Link मा क्लिक गरि Subscribe गर्न नभुल्नु होला
👇️
https://youtu.be/0GuZrM9TIKI

Address


Telephone

+966581763811

Website

Alerts

Be the first to know and let us send you an email when NSOG Online news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NSOG Online news:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share