Saroj basnet

Saroj basnet Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saroj basnet, News & Media Website, .

होली २०७९
07/03/2023

होली २०७९

23/05/2021

Urlabari kanda | बल्ल सालीले मु ख खोलिन् । हेर्नुहोस् यस्तो रहेछ वास्तविकता । नसोचेको पो ल खुल्यो । COMMAND is authorized t...

11/04/2021

गाउँलेले गरे यस्तो पर्दाफास । नसोचेको रहस्य एक्कासी खुल्यो । झापामा भयो फेरि ह,त्या Jhapa kanda :- saroj CAMERA :- rupesh gu...

26/03/2021

धरानमा भयो सोच्नै नसकिने घटना । श्रीमानले श्रीमतिको विभत्स हत्याको खुलाशा । dharan kanda :- saroj CAMERA :- rupesh guragain...

23/03/2021

उर्लाबारी काण्डले लियो नयाँ मोड । नसोचेको कुराको भयो पर्दाफास । कसले रच्यो षड्यन्त्र । urlabari :- saroj CAMERA :- rupes...

05/04/2020

संकटको बेला भ्रष्टचार गर्नेलाई छोड्दिन भन्दै गर्जिए कुमार । गरिबको सहारा बन्दा मलाई थुनियो । INTERVIEW:- saro...

01/04/2020

टाँडी क्वारेन्टाइनमा छन् ८६ जना, यस्तो छ, अवस्था | lockdown nepal | INTERVIEW:- saroj CAMERA :- anil chuhan EDIT :- purbi desk ALL RIGH...

01/04/2020

दिपक लिम्बू ह,त्या प्रकरणः आमाबुवाले वास्तविकता खोले । कसरी भयो घटना ? | deepak limbu | INTERVIEW:- saroj CAMERA :- anil chuhan EDI...

27/03/2020

मेयरको भाटे कार्वाहीपछि लक डाउन चौथो दिन उर्लाबारी सुनसान । अब के हुन्छ ? | Khadga phago | INTERVIEW:- saroj CAMERA :- anil chuh...

27/03/2020

मेयरले भाटे कार्वाही गर्नु त्यो समयमा सही हो । लक डाउनमा घरभित्रै बस्नु उत्तर उपाय । यस्तो छ, सुझाव। INTERVIEW:-...

25/03/2020

भोटे का,र्वाहीको विषयमा मेयरले मुख खोले । किन भाटे का,र्वाही गरियो ? | Khadga phago | INTERVIEW:- saroj CAMERA :- anil chuhan EDIT :- purbi desk ALL RIGHTS D...

बिगतका वर्ष झैँ यसवर्ष पनि सञ्चार क्लब नेपाल, उर्लाबारीले नमुना बाल गृहमा होली पर्व मनाएको छ । पूर्वी मोरङमा रहेका पत्रक...
10/03/2020

बिगतका वर्ष झैँ यसवर्ष पनि सञ्चार क्लब नेपाल, उर्लाबारीले नमुना बाल गृहमा होली पर्व मनाएको छ । पूर्वी मोरङमा रहेका पत्रकारहरु आबद्ध क्लबले बाल गृहमा रहेका अनाथ बालबालिकाहरुसँग होली मनाएको हो । गृहमा एक औपचारिक कार्यक्रमको आयोजना गरी होली पर्व मनाईएको थियो । कार्यक्रमका प्रमुख अतिथी उर्लाबारी वडा नम्बर ७ का अध्यक्ष बिरवल थापा, सञ्चार क्लबका अध्यक्ष सरोज बस्नेत, कार्यक्रम संयोजक भिमराज अधिकारी लगायतले गृहमा रहेका बालबालिकाहरुलाई रंग लगाईदिनुभएको थियो । प्रमुख अतिथी थापाले रंगहरुको पर्व होलीलाई मित्रता र एकताको रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गृहका सल्लाहकार जयधर्म आचार्य, रुद्र तामाङ, अध्यक्ष मिना बराल, सञ्चार क्लबका पूर्व अध्यक्ष जगन्नाथ भट्टराई,लिलाराज खतिवडालगायतले शूभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा क्लबले गृहमा रहेका बालबालिकालाई आज बिहानको भोजन समेत गराएको थियो । क्लबले विगत ३ वर्षदेखी गृहमा होली पर्व मनाउँदै आएको छ ।

‘तेस्रो नेपाल च्याम्पियन २०७६’ फिटशालाबाट दुई जना सहभागी हुनेउर्लाबारी । फिनेक्स फिटशाला उर्लाबारीले यही फागुन ३० गते धर...
09/03/2020

‘तेस्रो नेपाल च्याम्पियन २०७६’ फिटशालाबाट दुई जना सहभागी हुने
उर्लाबारी । फिनेक्स फिटशाला उर्लाबारीले यही फागुन ३० गते धरानमा हुने नेपाल च्याम्पियन खुल्ला राष्«िटय शारिरिक सुगठन ‘तेस्रो नेपाल च्याम्पियन २०७६’ मा दुई जनालाई सहभागी गराउने भएको छ ।
सोमबार पत्रकार भेटघाट कार्यक्रम गरी प्रतियोगितामा ६५ केजीतर्फ मनोज सुवेदी र ७० केजीतर्फ सनम लिम्बूलाई सहभागी गराउने जानकारी दिएको हो । उपाधि जित्ने लक्ष्यका साथ दुई खेलाडीलाई सहभागी गराउन लागेको सञ्चालक अर्जुन चाम्लिङले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सहभागी खेलाडीलाई सफलताको शुभकामनासहित विदाई गर्नु भएको छ । झापाका रामबहादुर दाहाल प्रथम नेपाल च्याम्पियन बनेका थिए दोस्रो पनि झापाकै ललित धिमाल नेपाल च्याम्पियन बनेका थिए । त्यस्तै, फिटशालाले विभिन्न विधामा प्रतियोगिता सम्पन्न गरेको छ । फिटशालाभित्रका प्रशिक्षार्थीहरुबीच गराइएको प्रतियोगिता अन्तरगत पावर लिफटिङ ६५ केजीतर्फ नारायण धिमाल र ६५ भन्दा माथी तौलमा युगेन लिम्बूले उपाधि जित्नुभयो । त्यस्तै, महिलातर्फ स्क्वाटमा निरुमा थापा र प्लाङ्कमा सिसम लामाले उपाधि हात पार्नुभयो । विजेताहरुलाई मेडल, प्रमाणपत्र र प्रोटिन प्रदान गरिएको फिटशालाका सल्लाहकार प्रकाश राईले जानकारी दिनुभयो । जर्जमा ईश्वर उदाश र भगेन्द्र भट्टराई रहनु भएको थियो । फिटशालाका प्रतिक्षार्थीहरुको हौसल्ला बढाउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको र प्रत्येक बर्ष निरन्तरता दिने सञ्चालक चाम्लिङको भनाई छ ।
त्यस्तै, सोही अवसरमा प्रोटिन क्यापियनसमेत गरिएको थियो । प्रोटिन हाउस काठमाडौं र फिटशाला उर्लाबारीको संयुक्त आयोजनामा भएको उक्त क्यापियनमा प्रोटिनका बारेमा जानकारी प्रदान गरिएको ईशा बस्नेतले जानकारी दिनुभयो ।
फिटशाला दोस्रो बर्षमा
पूर्वी मोरङको उर्लाबारीमा स्थापना भएको अत्याधुनिक फिनेक्स फिटशाला पहिलो बर्ष पूरा गरी दोस्रो बर्षमा प्रवेश गरेको छ ।
फिटशाला गत बर्ष मात्र उर्लाबारी–७ का अर्जुन चाम्लिङले १ करोड १० लाख रुपैयाँ लगानीमा सञ्चालनमा ल्याउनु भएको थियो । मेयर फागोले नेपालीहरुमा स्वास्थ्य बिग्रिएपछि मात्र उपचारमा जाने बानी रहेकोले रोगको जोखिम बढी रहेको बताउनुभयो । फिटशालाले स्वास्थ्य मात्र नभएर आकर्षक शरिर बनाउन मद्दत पुग्ने भएकाले विश्वजगत यसतर्फ आकर्षित भएको उहाँको भनाई छ । सञ्चालक चाम्लिङले वयष्कले मात्र जिम गर्नुपर्छ, भन्ने गलत धारणा रहेको बताउँदै शरिर सन्तुलनमा राख्न सबैका लागि जिम आवश्यक रहेको बताउनुभयो । जिमबाट रोग तथा मानसिक तनावबाट मुक्त हुन, आकर्षक शरिर तथा व्यवहार परिवर्तनको उपयुक्त थलो जिम रहेकाले सामान्य मानिसलाई दिनहुँ करिब डेढदेखि २ घण्टासम्म जिम आवश्यक रहेको सञ्चालक चाम्लिङको भनाइ छ । एरोबिक, जुम्बा फिटनेस, स्टेप एरोबिक, किक बक्सिङ, सर्किट ट्रेनिङ, बुट क्याम्प ट्रेनिङ, एक्वा फिटनेस लगायत कोर्स, वेट लस, वडी सेफ, काडियो ट्रेनिङ, वडी बिल्डिङ लगायतका कोर्ष समेत उक्त फिटशालामा सिकाइने गरिएको छ । दैनिक ३ सय भन्दा बढी फिटशालामा प्रशिक्षणका लागि आउने गरेका छन् ।

08/03/2020

An unprecedented war to wash corruptions around. A film by Lila Raj Khatiwada PURBI NEPAL TV is authorized to upload this v...

07/03/2020

Corona-virus लाई किन बनाइँदै छ हाउगुजी ? कोरोना भाइरसबाट जोगिन के गर्नुपर्छ ? INTERVIEW:- saroj CAMERA :- anil chuhan EDIT :- purbi desk ALL RIGHTS DESERVE P...

आर्थिक अभावका कारण क्यान्सर रोगबाट पीडित मोरङको उर्लाबारी–७ का ४० बर्षीय माइतराज लिम्बूले जीवन रक्षाका लागि अपिल गर्नुभए...
07/03/2020

आर्थिक अभावका कारण क्यान्सर रोगबाट पीडित मोरङको उर्लाबारी–७ का ४० बर्षीय माइतराज लिम्बूले जीवन रक्षाका लागि अपिल गर्नुभएको छ । रतुवामाई नगरपालिका घर भई उर्लाबारी–७ मा डेरा बस्दै आउनु लिम्बूले उपचारका लागि हारगुहार माग्नु भएको हो । माइतराजका ८ बर्षे छोरा र १३ बर्षीया छोरी रहेका छन् । आँखामा क्यान्सर रोग फैलिएर दृष्टि गुमिसकेको छ । ६ महिना अघिदेखि क्यान्सर रोगबाट पीडित बनेका माइतराजको भक्तपुर क्यान्सर अस्पतालमा उपचार गरिएको थियो । थप जानकारीका लागि पीडित माइतराज ९८०३५९०४०६ मा सम्पर्क गर्नुहोला ।

06/03/2020

अनाथ आश्रममा भित्रिन लक्ष्मी । एक्कासी किन भयो आश्रममा पाठ ? आश्रममा समस्यैसमस्या । INTERVIEW:- saroj CAMERA :- anil chuhan EDIT :- purbi desk ALL RIGHTS DES...

सहयोगी हातप्रति नमन ।
06/03/2020

सहयोगी हातप्रति नमन ।



कुमार दाईको उदाहरणीय कार्य ।Kumar Rai
06/03/2020

कुमार दाईको उदाहरणीय कार्य ।
Kumar Rai

पाँच रुपैयाँको खाना बेच्न बन्द भएपछि कुमार राई यस्तो अवस्थामा भेटिए । ठग्नेलाई ठेगान लगाए । INTERVIEW:- saroj CAMERA :- anil chuhan EDIT :- purbi de...

नसा रोगबाट पीडित उर्लाबारी–७ का ५५ बर्षीय लालबहादुर राई (राई दाई)को उपचारका लागि आज विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ...
06/03/2020

नसा रोगबाट पीडित उर्लाबारी–७ का ५५ बर्षीय लालबहादुर राई (राई दाई)को उपचारका लागि आज विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ । उर्लाबारी नगरपालिका वडा नं. ७ का सदस्य निरोज तिम्सिनाको उपस्थितिमा उपचारका लागि नोबेल पठाइएको जानकारी गराइन्छ । साथै सहयोगी हातप्रति नमन ।

नसा रोगबाट थलिएका मोरङको उर्लाबारी–७ का ५५ बर्षीय लालबहादुर राई (राई दाई) को उपचारमा सहयोग जुटेको छ ।
06/03/2020

नसा रोगबाट थलिएका मोरङको उर्लाबारी–७ का ५५ बर्षीय लालबहादुर राई (राई दाई) को उपचारमा सहयोग जुटेको छ ।

उर्लाबारीः नसा रोगबाट थलिएका मोरङको उर्लाबारी–७ का ५५ बर्षीय लालबहादुर राई (राई दाई) को उपचारमा सहयोग जुटेको छ । आ...

Address


Website

Alerts

Be the first to know and let us send you an email when Saroj basnet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share