Election Camp

  • Home
  • Election Camp

Election Camp Election Camp

12/10/2023

नेतृत्वमा महिला प्राथमिकतामा पहिला ।

17/11/2022

मोरङ क्षेत्र नं ६(२)का मतदाता आमाबुबा दाजुभाइ तथा दिदीवहिनीहरु,
निर्वाचनको स्थिर समय सुरु हुदैछ । लोकतन्त्रलाई सबल, सुदृढ तथा सुन्दर बनाउने निर्वाचनले तपाईँको सुन्दर भविष्यको निर्माण गर्दछ । यही मान्यतालाई आत्मसात् गर्दै आगामी निर्वाचनले तपाईँको सुन्दर भविष्यको निर्माण गर्ने छ ।

निर्वाचनमा प्रतिस्पर्धा स्वाभाविक हुन्छ । यो नै लोकतन्त्रको सुन्दर पक्ष हो । जसमा मतदाताले आफूलाई उत्तम प्रतिनिधि छान्ने मौका प्राप्त गर्दछन् ।

यसैबिच प्रतिस्पर्धी साथीहरूले आफ्नो आत्मबल गिरेपछि ’फेक अकाउन्ट’को निर्माण गरी सामाजिक सञ्जालमा प्रायोजित रूपमै मेरा विरुद्धमा भ्रम तथा अनर्गल प्रचार गराइरहेको अवगत गराउँदछु ।

आफ्नो आत्मबल अत्यन्त क्षीण भएर हुने यस्ता भ्रमका पछि विवेकशील मतदाता लाग्नुहुने छैन भन्ने विश्वास लिएको छु ।

जय नेपाल !

केदार कार्की
प्रदेश सभा सदस्य पदको उम्मेदवार
मोरङ क्षेत्र ६’२’
२०७९/०८/०१

16/11/2022
16/11/2022

पहिलो सदन अनुभव, बस्यो समुन्नतिको जग । ‘डे वान’ देखि निरन्तर, निडर अनि प्रखर । जनजीविकाका हरेक सवालमा अविरल बोलिरह...

08/11/2022

रोजगारी उद्यमसीलता तथा शिक्षा हाम्रो प्रतिवद्धता !
एक सामग्री

07/11/2022

म जे बोल्छु, त्यहि गर्छु
सत्यता मेरो धर्म



07/11/2022

केदार कार्की जिताऔ, केदार कार्की ।। गाइछेमा छाप, जिताऔ केदार कार्की ।।

06/11/2022

यसकारण तपाईको भोट

01/11/2022

'मोरङ ६: कांग्रेसले जित्छ, प्रदेशले जित्छ, देशले जित्छ !'

10/10/2022

जनताका शेवक, प्रदेश १ का इमानदार सभासद केदार कार्की !

आउने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तरगत मोरङ क्षेत्र नं ६ ख मा जनताका शेवक जनप्रतिनिधि केदार कार्कीलाई रुख चिन्हमा मतदान गरि अत्याधिक मतले विजयी गराऔं ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीलाई विदाई तथा शुवेक्षा प्रदान गर्दै माननीय मन्त्री, लगायत मन...
28/08/2022

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीलाई विदाई तथा शुवेक्षा प्रदान गर्दै माननीय मन्त्री, लगायत मन्त्रालयका कर्मचारी

-जनताको शेवामा सचिवसंगको सहकार्य उपलब्धीपूर्ण रहेको भनाई

18/08/2022
03/08/2022
09/07/2022

Address


Website

Alerts

Be the first to know and let us send you an email when Election Camp posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Election Camp:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share