शिवधारा जानुभयाे त ?
Video : Diksha_shrestha
भोलि (२०८० माघ १९) साँझ राष्ट्रिय कलाकार ज्योति मगरको विशेष प्रस्तुति रहने
निम्तो छ है आउनुहोला
Gem of our district(MakaluBarun), Let’s explore together ❤️
•
📍:BarunValley(Makalubarunnationalpark), Sankhuwasabha
•
📸:-Kusal Bista
•
Edited by:- @khandbari
दशैमा यहि बाटो घर जाने त होला नी ?
दमार,चानुवा धनकुटा
आजबाट खाँदवारीमा लाखे सुरु भयो है
ठेकेदारको लापरबाहिले यात्रुले सास्ती ब्यहोर्न वाध्य
कुलुङ र मेवाहाङलाई आदीवासीमा सुचिकृत गर्न माग गर्दै माननीय दीपक खड्का
चतरा–लेगुवा ,कोशी ल्हासा सडक र रिङरोडका लागि बजेटको माग
भैरहवाबाट 9:40 मा काठमाडौं उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि भित्र रहेका यात्रुको अवस्था😥
अहिलेसम्म जहाज र यात्रु सकुशल🤗 जहाज भैरहवामै छ
संखुवासभाको उज्वल नक्षत्र,
हामीलाई थाहा छ कमलीकान्तको जादुमय स्वरको बारेमा,नेपाली अमुर्त कला संस्कृतिको किताबको पानामा लेख्नुपर्छ र लेखिनेछ।
Hamro khandbari
Hamro Khandbari
अरुन -3 को Diversion Tunnel थुनियको र Upstream side पानी धेरै जम्मा भयर Coffer Dam भत्किने संभावना हुदा अरुन नदि किनारा मा बस्ने सबै जना सतर्क रहनु हुन अनुरोध छ 🙏
भिडियो श्रोत : बिक्रम गुरुङ
संखुवासभाको भोटखोलामा भोकमरी आउन लाग्यो : सांसद खड्का
केहि दिन अघि चट्याङ्गबाट धनकुटा, संखुवासभा र पाँचथरमा गरी ५ जना घाईते भए । आकाश गड्याङ्गगुडुङ्ग गर्दै पानी पर्न थालेमा घरबाहिर छौ भने घरभित्र पसिहालौं । सुरक्षित बसौं ।
शिवधारा जाने बाटोमा रहेको भव्य झरना।
संखुवासभाको शिवधारा जाने बाटोमा रहेको भव्य झरना।
संखुवासभाको ५ हजार मिटरको उचाइमा मकालु हिमालको फेदमा रहेको शिवधारा प्रसिद्ध तीर्थस्थल हो।
Video: antim_grahan
ड्रोन उडाएर बादर धपाउदै,कस्तो लाग्यो त तरिका ? तपाईको तीर पनि काम लाग्ला कि ?
आज मत्स्यपुर्णिमा बजार लाग्दै..!
संखुवासभाको चिचिला गाउँपालिका-४ स्थित मत्स्यपोखरी अत्यन्तै पबित्र धार्मिक स्थल एवं पर्यटकीय गन्तव्य हो । यहाँ वर्षैपिच्छे मत्स्यपुर्णिमा बजार लाग्ने गरेकोछ । आज कार्तिक २२ मा यसै अवसरमा चिचिला गाउँपालिकाले स्थानीय बिदा दिएकोछ ।
साला पहाडमे क्या है
साला पहाडमे क्या है.......